हेटौडामा मंगलवार देखि शुरु हुने काग्रेसको जिल्ला सभापति भेलाको सबै तयारसी पूरा भएको बताइएको छ । सोमवार अवेर साझ हेटौंडामा बसेको नेपाली काग्रेसको केन्द्रिय कार्यसमिती बैठकले मंगलवार देखि सुरु हुने सभापतिहरुको भेलालाई प्रभावकारी बनाउने वारेमा छलफल गरेको छ । गएको १६ बैशाखमा सकिएको काग्रेस केन्द्रिय समिती बैठकले जिल्ला सभापति भेला...बाँकी
मकवानपुरका प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले आफू आएको ४२ दिनमा मकवानपुरमा उलेख्य कार्य गरेको बताएका छन् । सोमबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पत्रकार सम्मेलनको आयोजना गरी उनले आफ्नो कार्यकालको विवरण पत्रकारलाई सुनाएका हुन् । अकस्मात् सरुवामा परेका श्रेष्ठले छोटो समयमा जिल्लामा धेरै महत्वपूर्ण काम गरेको दाबी गरे । उनले आफूले यो...बाँकी
https://www.facebook.com/onlinekhabarnews/videos/1826733460718500/UzpfSTEwMDAwMDA5ODM0OTE2NjoxOTk0NTk2MjM3MjIwMzAy/बाँकी
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल ६ वर्ष कायम भएको छ । उनी तत्कालीन एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए । राष्ट्रियसभामा नेकपा संसदीय दलको नेता दिनानाथ शर्माको कार्यकाल भने चार वर्ष कायम भएको छ । यसैगरी कांग्रेस दलको नेता सुरेन्द्र पाण्डेको कार्यकाल भने दुई वर्ष कायम गरेको छ । राष्ट्रियसभा...बाँकी
जिल्ला सभापतिको भेलाको एक दिन कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक हेटौंडामा बस्ने भएको छ। जिल्ला सभापतिको भेलालाई व्यवस्थित र परिणामुखी बनाउनका लागि आज दिउँसो चार बजे हेटौडामा केन्द्रीय समितिको बैठक बस्न लागेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । ‘मुख्य गरी विधान संसोधन गर्ने, पार्टीलाई थप व्यवस्थित बनाउँने र समसामयिक राजनीतिका...बाँकी
न्यायालयमा सक्रिय धेरै थरी बिचौलियामध्ये राजनीतिक बिचौलिया विगतदेखि निरन्तर हाबी देखिएका छन् । झन्डै एक दशकअघि न्यायालय र बार आफैंले गरेको अनुसन्धानमा २९ थरी बिचौलिया किटान गरिएको थियो । तर अहिले साना प्रकृतिका बिचौलिया सुषुप्त देखिए पनि ठूला बिचौलिया अझै शक्ति आर्जन गर्दै नियुक्ति प्रक्रियादेखि न्यायिक निर्णयसम्म विचलन पार्ने कार्यमा...बाँकी
भारतले नेपाललाई जनकपुर र विरानगरबाट पनि दुईतर्फी एयर रुट दिने भएको छ । यसका लागि शनिबार नेपाल र भारतको बीचमा सहमतिपत्रमा हस्ताक्षर भएको हो । अब अन्तर्राष्ट्रिय उडानका लागि काठामडौं -विराटनगर र काठमाडौं-जनकपुर हवाई रुटलाई दुईतर्फी बनाइनेछ । नागरिक उड्ययन प्राधिकरण र एयरपोर्ट अथोरिटी अफ इन्डियाबीच नयाँ हवाई रुटसम्बन्धी सहमतिपत्रमा...बाँकी
नेपाल पत्रकार महासंघ प्रदेश नम्बर तीनको बैठक दश बुुंदे घोषणा पत्र जारी गर्दै सएिको छ । पत्रकार महासंघ प्रदेश नम्बर तीनका अध्यक्ष प्रताप बिष्टको अध्यक्षतामा र संचार प्रबिधि मंत्री गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । काभ्रेको धुलिखेलमा सम्पन्न पहिलो बैठकले सम्पूर्ण पत्रकारहरुलाई नियुक्ति पत्र लिएर मात्र कार्य प्रारम्भ...बाँकी