राजनीति

अनियन्त्रित गाडी हाँकिरहेका पूर्वयुवराज पारस ट्राफिकको फन्दामा

घटना गत सोमबार ९२८ जेठ०को हो । स्थान, जवलाखेल चोक । दिउँसो एउटा गाडी ट्राफिक नियमको बेपर्बाह गर्दै हुइँकियो । चोकमा तैनाथ ट्राफिक प्रहरीको नजर गाडीमा पर्‍यो । बा।१४प २१३१ नम्बरको गाडी थियो । कोसिस गर्दा पनि प्रहरीले गाडी नियन्त्रणमा लिन सकेन । ट्राफिक नियम मिच्दै गाडी पुल्चोकतिर हुइँकियो ।...बाँकी

कैलाश गाउँपालिकामा सार्वजनिक सुनुवाई सम्पन्न

मकवानपुरको कैलाश गाउँपालिकाले मंगलबार गाउँपालिकाको वडा नम्बर ६ स्थित गोगनेमा सार्वजनिक सुनुवाई तथा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिका अध्यक्ष टंक मोक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा स्थानीय निकायको निर्वाचिन पछि गएको १ बर्षमा निर्वाचित प्रतिनिधिले गरेका कार्यहरुको समीक्षा सहित जनगुनासोलाई प्राथमिकतामा राख्नका लागि सो कार्यक्रम गरिएको हो । एसएमएस...बाँकी

प्रधानमंत्रीको चीनजाने तिथि तय

प्रधानमन्त्री केपी शर्मा ओली ५ असारमा चीन भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले ओलीको चीन भ्रमणको औपचारिक जानकारी गराएको हो । भ्रमण टोलीमा गृहमन्त्री रामबहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन अनन्त, भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल लगायत रहेको मन्त्रालयले जनाएको छ ।...बाँकी

प्रचण्डले भने : बल्ल पाप पखाल्ने दिन आए

नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश र जनताको पक्षमा काम गर्न सके विगतमा गरिएका सबै पाप पखालिने बताएका छन् । पाप पखाल्ने बिम्बलाई महासागरमा गएर नुहाएपछि पाप पखालिन्छ भन्ने जनश्रुतिसँग लगेर जोडे । साविकको माओवादी पार्टी कार्यालय भरतपुर कृष्णपुरमा विहान भएको पार्टी कार्यकर्ताको प्रशिक्षण...बाँकी

प्रदेश तीनको राजधानी खोज्न टोली बनेपामा

सरकारले प्रदेश नम्बर ३ को अस्थायी राजधानी हेटौंडा तोकेपनि स्थायी राजधानीका लागि सम्भाव्यता अध्ययन गर्न बनेको प्रदेश ३ को संसदीय समिति राजधानीको सम्भाव्यता खोज्दै काभ्रेमा पुगेको छ । विभिन्न स्थान र भौतिक पूर्वाधार अवलोकन र राजधानीको सम्भाव्यता अध्ययन÷अनुसन्धान गर्न संसदीय टोली काभ्रे पुगेको हो । संसदीय समितिका संयोजक दीपक निरौलाको...बाँकी

अरुण तेश्रोमा बम बिस्फोट

संखुवासभाको खाँदवारी नगरपालिका–९ तुम्लिङटारस्थित अरुण तेस्रो जलविद्युत आयोजनाको प्रशासकीय कार्यालयलाई लक्षित गरी अज्ञात समूहले सकेट बम बिष्फोट गराएको छ। गएराति पौने १ बजेतिर तीनवटा सकेट बम प्रहार भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी श्यामकुमार सारु मगरले बताए। उनले बिष्फोट गराइएको ठाउँमा तीन ओटा खाडल भेटिएकाले तीन ओटा बम बिष्फोट गराइएको...बाँकी

फाखेल बालमैत्री वडा घोषित

स्थानीय शासन अवलम्बन गरिएको बालमैत्री वडाको रुपमा मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाको ४ र ५ नम्बर वडा (साविक फाखेल गाविस)लाई घोषणा गरिएको छ । मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले विश्व बालश्रम विरुद्धको दिवसको अवसरमा फाखेलमा यस्तो घोषणा गरेका हुन् । मन्त्री पण्डितले घोषणालाई प्रभावकारी कार्यान्वयन गर्न आग्रह गर्दै...बाँकी

उपाध्यक्षमा देवकोटा र सदस्यमा बस्नेत चयन

प्रदेश नंबर ३ को प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डाक्टर खिमलाल देवकोटा नियुक्त भएका छन् । मंगलबार हेटौँडामा बसेको प्रदेश नंबर ३ को मन्त्रीपरिषदको बैठकले डाक्टर खिमलाल देवकोटालाई आयोगको उपाध्यक्ष तथा श्याम बस्नेतलाई सदस्यमा नियुक्त गरेको हो ।विकास अर्थशास्त्रमा विधावारिधी गरेका देवकोटा वित्तिय संघीयता व्यवस्थापनका विज्ञ मानिन्छन् ।संघीयता विज्ञ...बाँकी