मकवानपुर ईसाइ अावाजले संविधानमा भएकाे बिभेदकारी धाराहरू संसाेधन गर्न माग गर्दै प्रदेश ३ का मुख्यमन्त्री डाेरमणि पाैडेललाई ज्ञापनपत्र बुझाएकाा छन् । नेपालको संविधानको धारा २६ को उपधारा ३ संससोधन गर्नु लगायत ६ बुँदे माग पत्र मुख्यमन्त्रीलाई बुझाएको अध्यक्ष आवाजका अध्यक्ष रामकृष्ण पन्तले बताए । ज्ञापनपत्रमा हरेक वडा र गाउँपालिका र...बाँकी
गत फागुन १२ गते गोर्खाको हंसपुरका कपिल अधिकारीका लागि ठूलो दशाको दिन बन्न पुग्यो । घर बनाउनका लागि जंगलमा रुख काट्न गएका बेला उनले काटेको रुख उनैमाथि आएर बज्रियो अनि शुरु भयो कपिलको दुःखका दिन । भरतपुर स्थित जिल्ला अस्पतालमा उपचार गराइरहेका कपिलका लागि अहिले कसैले एक रुपैयाँ नै सहयोग...बाँकी
काठमाडौंको दक्षिणकालीबाट रत्नपार्कतर्फ आउँदै गरेको यात्रुबाहक बस बिहीबार बिहान दुर्घटनामा परेकाे छ । बा १ ख ९९९९ नम्बरको बस फर्पिङ भञ्ज्याङमा दुर्घटना भएकाे हाे । दुर्घटनामा २ जनाको ज्यान गएको छ भने २२ जना घाइते भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुर्घटनाको पुष्टि गर्दै मृतकको सनाखत हुन नसकेको जनाएको...बाँकी
हेटौंडालाई स्थायी राजधानी बनाउन माग गर्दै विद्यार्थीहरुले आज बिहान ¥याली प्रर्दशन गरेका छन् । मकवानपुर बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले हेटौंडा बजारमा ¥याली निकालेका हुन् । मकवानपुर बहुमुखी क्याम्पसबाट सुरु भएको ¥याली सिमा चोकमा आएर कोणसभामा परिणत भएको थियो । मकवानपुर बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको अगुवाईमा ¥याली निकालिएको हो ।...बाँकी
२०७४ साल माघ ३ गते बसेको तत्कालिन शेर बहादुर देउवा सरकारले प्रदेश नम्बर ३ को अस्थायी राजधानी हेटौंडा बनाउने निर्णय गरेपछि अहिले तीन नम्बर प्रदेशको राजधानी हेटौंडामा नै छ । तर,यो स्थान राजधानीका लागि पायक नपरेको भन्दै बुधबार हेटौंडा स्थित संसद सचिवालयमा राजधानी सार्न प्रश्ताव पेश गरिएको छ। नीन नम्बर...बाँकी
रकारले धार्मिक र विभिन्न समुदायका चाडपर्वका लागि दिइदै आएको सार्वजनिक बिदा कटौती गर्ने भएको छ । बिदासम्बन्धी निर्णय गर्ने जिम्मेवारी पाएको गृह मन्त्रालयको आन्तरिक व्यवस्थापन शाखा ‘क’का उपसचिव भरतकुमार शर्माका अनुसार शाखाले बिदाको खाका बनाएर क्याबिनेटमा पठाइसकेको छ । गृहमन्त्री रामबहादुर थापा संयोजक रहेको मन्त्रिपरिषदको सामाजिक समितिले छलफल गरिसकेपछि क्याबिनेटले...बाँकी
प्रदेश तीनमा सरकार बनेको डेढ महिना नबित्दै चर्को आलोचना सुरु भएको छ । मंगलबार बसेको प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्ने अधिकांश सांसद्ले सरकारको आलोचना गरेका हुन् । प्रदेश सरकार गठन भएको लामो समय वित्दा समेत जनताले महशुस हुने काम नभएको भन्दै एमाले सांसद् राजेन्द्र पाण्डेले सरकारको औचित्यमाथि नै प्रश्न...बाँकी
प्रदेश नम्बर ३ की उपसभामुख राधिका तामाङले केही दिनअघि नेपाल तामाङ घेदुङले मकवानपुरको पदमपोखरीमा भएको गाई काण्डका बारेमा गृहमन्त्रीसमक्ष ध्यानाकर्षण गराएको सन्दर्भमा आफ्नो नाम जोडेर गरिएको गलत प्रचारबाजी प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रेस विज्ञप्ति जारी गरेकी छिन् । उनले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै गाई काण्डका बारेमा नेपाल तामाङ...बाँकी