राजनीति

भारतीय प्रहरीको ज्यादतिः नेपाली नागरिक अपहरण गरेर फिरौती माग !

भारतको तिकुनियाबाट भारतीय अर्धसैनिक बल स्पेशल टास्क फोर्स (एसटीएफ) बाट अपहरित एक नेपाली ६ दिनपछि अपहरणमुक्त भएका छन् । नियन्त्रणमा लिएपछि उनीसँग १२ लाख भारतीय रुपैयाँ फिरौती माग गरिएको थियो । बन्धक बनाई फिरौती मागिएकाे कुरा बाहिर आएपछि एसटिएफको टोलीले नाटकीय ढंगले गुपचुप रुपमा गौरीफन्टाबाट ती नेपाली नागरिकलाई मुक्त गरेको हो...बाँकी

गृहमन्त्रीद्धरा व्यापारीलाई आश्वासन !

चैत्र १२ हेटौडा/मकवानपुर गृहमन्त्री रामबहादुर थापा 'बादल'ले निर्धक्क भएर लगानी गर्न व्यवसायीलाई आग्रह गरेका छन् । नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिमण्डलसँग आइतबार भएको छलफलमा गृहमन्त्री थापाले सुरक्षाको पूर्ण प्रत्याभूति दिन आफू तयार रहेको भन्दै बिनासंकोच सबैलाइलगानी गर्न व्यवसायीलाई आग्रह गरेका थिए। गृहमन्त्री थापाले कुनै व्यक्ति वा समूहले जबर्जस्ती चन्दा मागे...बाँकी

बाम एकताको रिपोर्ट तयार पार्न माओवादीले तोक्यो इन्चार्ज ।

चैत्र १२ हेटौडा/मकवानपुर माओवादीले एमालेसँग पार्टी एकताको निर्णय गर्न चैत १५ गते बिहीबारका लागि सचिवालय वैठक बोलाएको छ । बैठकले एकताको महत्वपूर्ण निर्णय गर्न माओवादी श्रोतले बताएको छ । पार्टी एकताका लागि माओवादी प्रदेश इन्चार्जहरूले अन्तरिक गृहकार्य गर्न लागिसकेका छन् । आन्तरिक गृहकार्यकै लागि गस अघि शनिबार पूर्व हेडक्वार्टर सदस्यको...बाँकी

गृहमन्त्रीले भने-नेपाल तस्करको स्वर्ग बन्यो

गृहमन्त्री रामबहादुर थापा बादलले दलाल पूँजीपतिहरुले नेपाललाई तस्करीको स्वर्ग बनाइरहेको टिप्पणी गरेका छन् । नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डलसँग कुरा गर्दै गृहमन्त्रीले तस्कर र अपराधीविरुद्धको लडाइ चुनौतिपूर्ण बनेको बताए । ‘देशको अर्थतन्त्र चौपट पार्ने दलाल पूँजीपतिहरु सक्रिय छन् । अहिले हामी सुनिरहेका छौं अरबौंको सुन तस्करी भइरहेको छ । मानव...बाँकी

फेसबुकप्रति किन कठोर बन्यो कर्णाली प्रदेश

कर्णाली प्रदेशका सरकारी कार्यालयहरुमा फेसबुक चलाउन प्रतिबन्ध लगाउन गृहकार्य सुरु भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कार्यालय समयमा मात्रै फेसबुक चलाउन प्रतिबन्ध लगाउने बारे आइतबारबाट छलफल सुरु गरेका हुन् ।मुख्यमन्त्री शाहीले आइतबार सुर्खेतका इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रमुखहरुलाई कार्यालयमै बोलाएर छलफल गरेका छन् । ‘कार्यालय समयमा फेसबुकमा प्रतिबन्ध लगाउने तयारीमा...बाँकी

माओवादीका मंत्रीहरुबाट खोसियो

माओवादी केन्द्रले मन्त्री भएका नेताहरुको प्रदेश इन्चार्ज जिम्मेवारी खोसेको छ र नयाँ इन्चार्ज तोकेको छ ।   शनिबार बसेको हेडक्वाटरको बैठकले मन्त्रीहरुलाई प्रदेश इन्चार्जको जिम्मेवारी नदिने निर्णय गरेको हो ।यससँगै मात्रिका यादव, वर्षमान पुन र शक्ति बस्नेत प्रदेश इन्चार्जबाट हटेका छन् । प्रमुख सचेतक देव गुरुङ पनि इन्चार्जबाट हटेका छन्...बाँकी

प्रदेश नम्बर ३ को बैठकको मिति तय

३नम्बर देशसभा बैठक चैत १३ गते बस्ने भएको छ । चैत १२ गते दलिय परामर्श बैठकपछि १३ गतेबाट प्रदेशसभा बैठक सुरु गर्ने ३ नम्बर प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले बताए ।कानून मन्त्रालयले केही लिखत प्रमाणिकरण सम्बन्धी व्यवस्था गर्न बनेको विद्येयक २०७४, प्रदेश सरकारको आर्थिक कार्यविधि २०७४, सम्बन्धी विद्येयक बारे आगामी प्रदेशसभा...बाँकी

बिप्लवको मेयरमाथि नै धावा

सशस्त्र संघर्षको धम्की दिइरहेको नेत्रविक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युष्टि पार्टी (नेकपा) ले स्थानीय तहका जनप्रतिनिधिहरुलाई राजीनामा माग्दै धम्की दिन थालेको छ । इसबीचमा उसले वीरगन्ज महानगरपालिका मेयरको राजीनामा माग गरेको छ । वीरगन्ज महानगरका मेयर बिजय सरावगीलाई राजीनामा दिन चेतावनी सहित नेकपाले पत्र पठाएको हो । जिल्ला जनपरिषद (जनसत्ता)का...बाँकी