फौजदारी अभियोग लागेका सांसद स्वतः निलम्बन हुने प्रावधानसहित प्रतिनिधिसभा र राष्ट्रियसभा निमायवली पारित गर्न खोजिए संसद छाड्ने कांग्रेसको चेतावनीपछि सभामुख कृष्णबहादुर महराले मध्यमार्गी बाटो रोजेका छन् । शीर्ष नेताहरुसँगको छलफलपछि निलम्बन भन्ने शब्द नराखी समितिले पेश गरेको मस्यौदा नै संसदका दुवै सदनमा पेश हुने भएका छन् ।प्रतिनिधिसभा र राष्ट्रियसभाका दुवै...बाँकी
काठमाडौँ । मुलुकमा १० वर्षसम्म चलेको सशस्त्र द्वन्द्व सकिएको ११ वर्ष बित्यो । द्वन्द्वको समयमा १७ हजार भन्दा धेरै नागरिक मारिए । समृद्ध देश र सुनौलो भविष्यको सपना देखेर तत्कालीन जनयुद्धमा लागेका मध्ये शारीरिक रुपमा अशक्त र सरकारबाट केही सुविधा नपाएका तत्कालीन माओवादी लडाकुका कथा दुख र पीडाले भरिएका छन्...बाँकी
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महानगर, उपमहानगर, नगर र गाउँपालिकाका प्रमुख–उपप्रमुख, वडाध्यक्ष र कर्मचारीको विदेश भ्रमणमा रोक लगाएको छ । जनप्रतिनिधिहरू आफूखुसी गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको खर्चमा हप्तैपिच्छे विदेश भ्रमणमा जान थालेपछि मन्त्रालयले रोक लगाएको हो । संघीय मामिलामन्त्री लालबाबु पण्डितले विदेशमा हुने स–साना कार्यक्रममा पनि जनप्रतिनिधिको ओइरो लाग्न थालेपछि भ्रमणमा...बाँकी
निर्वाचन आयोगले ३७ दिनभित्र महाधिवेशन गर्न राष्ट्रिय जनता पार्टीलाई निर्देशन दिएको छ । आयोगले बिहीबार पत्र नै काटेर ३० असारभित्र महाधिवेशन गर्न निर्देशनात्मक आदेश दिएको हो । अध्यक्ष मण्डलको बैठक सकिए लगतै आएको आयोगको पत्रले राजपामा खैलाबैला मच्चिएको छ । अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले अध्यक्ष मण्डलका सदस्यहरुलाई बोलाएर छलफल...बाँकी
प्रदेश नम्बर ३ को नीति तथा कार्यक्रम पारित भएको छ। बिहीबार मुख्यमंत्री डोरमणी पौडेलले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित भएको हो । संसद बैठमा जवाफ दिँदै मुख्यमन्त्री डोरमणि पौडेलले आगामी पाँच वर्षभित्र प्रदेशलाई समृद्ध बनाउने योजनाका साथ नीति तथा कार्यक्रम आएको दाबी गरे । मूख्यमन्त्री पौडेलले...बाँकी
प्रदेश ३ सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल सकिएको छ । मंगलबार र बुधबार बसेको प्रदेशसभा बैठकमा सदस्यहरूले धारणा राखेका थिए । करिब ७० जना प्रदेशसभा सदस्यहरुले दुईदिनमा आफ्नो धारणा राखेका थिए । प्रदेशसभा सदस्यले बोल्नेक्रम सकिएसँगै आज मुख्यमन्त्री डोरमणि पौडेलले जवाफ दिने कार्यक्रम...बाँकी
जिल्ला प्रशासन कार्यालय भक्तपुरले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का ललितपुर खुमलटारस्थित घरधनी शारदाप्रसाद अधिकारीसहित १० ठेकेदारलाई कारबाही गर्न सिफारिस गरेको छ। समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीको सूची पठाउन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले दिएको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालय भक्तपुरले अधिकारीसहित १० निर्माण व्यवसायीलाई कारबाही गर्न सिफारिस...बाँकी
राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवम् प्रदेश सभा सदस्य मनिष सुमनले प्रदेश नम्बर २ को फोरम नेतृत्वको सरकारबाट आफ्नो पार्टी फिर्ता हुने स्पष्ट पारेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता सुमनले मधेश आन्दोलनको भावना विपरित उपेन्द्र यादव सरकारमा गएको आरोप लगाए । उनले नेकपा र...बाँकी