समाज

नवयुग बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारण सभा सम्पन्न

हेटौंडा–११, नवलपुरस्थित नवयुवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न शनिबार भएको छ । सेयर सदस्यहरुको उपस्थिति र सल्लाह सुझाव सङ्कलन एवम् सहकारीको प्रतिवेदनहरु असोज १७ गतेदेखि सुरु गरेर सहकारीले शनिबार समापन गरेको हो । सहकारीका अध्यक्ष हिमप्रसाद पौडेलको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ का अध्यक्ष...बाँकी

वीरगन्जको रेशमकोठीबाट २३ किलो सुन बरामद

पर्साको वीरगन्ज महानगरपालिका(५ रेशम कोठीबाट करिब २३ किलो सुन र २ किलोभन्दा बढी चाँदी बरामद भएको छ । विशेष सुराकीको आधारमा प्रहरीले शनिबार अपराह्न वीरगन्ज महानगरपालिका–५ रेशमकोठीस्थित श्री गणेश अर्पाटमेन्टको ३०३ नम्बरको फ्ल्याटबाट २३ केजी दुई सय ७५ ग्राम सुन र दुई केजी २ सय ६२ ग्राम चाँदीको गर गहना...बाँकी

नेपाल प्रहरीमा भर्ना खुल्यो

नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी जवान जनपद पदका लागि ५ हजार २ सय २७ जनाका लागि भर्ना खुल्ला भएको छ । खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार नयाँ भर्ना दरखास्त आव्हान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी जवान पदका लागि महानगरीय प्रहरी परिसरहरु काठमाडौं, भक्तपुर र ललितपुर, ७ वटै...बाँकी

आजको राशिफल

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ वाक्चतुर्याईले सङ्कल्पसिद्ध हुनेछ । वित्तीय संस्थाबाट सहयोग पाइने छ । शुभ काममा मन जानेछ । घर, जग्गाको कारोबारमा सफलता मिल्ने छ । मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा कला, साहित्य तथा संगीतमा रुची बढ्ने छ ।...बाँकी

आजको मौसम

मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल कुनै पनि मौसमी प्रणाली उल्लेखनीय रुपमा सक्रिय रहेको छैन । हाल प्रदेश १, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक वदली रही बाँकी भू-भागहरूमा सामान्यतया मौसम सफा रहको छ। महाशाखाका अनुसार यस्तो छ आजको मौसम: कार्तिक ०१ गते शनिबार: दिउँसो स् प्रदेश १ र...बाँकी

शनिबारबाट घटस्थापना सुरु

 काठमाण्डौ – प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादशैँ आजदेखि सुरु भएको छ । आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धुमधामका साथ मनाइँने बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको...बाँकी

कुल संक्रमितको ४८ प्रतिशत बागमती प्रदेशमा कोरोना संक्रमित

देशभरीका कुल कोरोना संक्रमितको ४८ दशमलव ४६ प्रतिशत बागमती प्रदेशमा कोरोना संक्रमित फेला परेका छन् । मुलुकभरका सात वटा प्रदेश मध्यमा बागमती प्रदेशमा धेरैमा कोरोना संक्रमण पुष्टि भएको हो । नेपाल भरमा एक लाख २६ हजार १ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्यमा ६१ हजार...बाँकी

मकवानपुरमा थप १ सय २० जनामा कोरोना पुष्टि

मकवानपुर जिल्लामा आज थप १ सय २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेहरु सबै भन्दा धेरै हेटौंडा उपमहानगरपालिका क्षेत्रका रहेका छन् । जसमा ४९ महिला र ७१ पुरुष रहेका छन् । असोज २९ गते संकलन गरिएको स्वाबको हेटौँडा–१० मा रहेको किटजन्य रोग तथा तालिम केन्द्रमा...बाँकी