हेटौंडा उपमहानगरपालिका क्षेत्रमा आज थप ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३३ जना हेटौंडामा स्थायी वसोवास गर्ने र २ जना जिल्ला बाहिर स्थायी ठेगाना भएपनि अस्थायी रुपमा बसोवास गर्नेमा कोरोना संक्रमण पुष्टि भएको हो । पुष्टि हुनेमा १४ महिला र २४ पुरुष रहेका छन् । असोज ३०...बाँकी
बागमती प्रदेशमा हाल सम्म ६१ हजार १ सय २९ जनामा कोरोना पुष्टि भएको छ । नेपालभरी देखिएका कुल कोरोना संक्रमित मध्यमा यस प्रदेशमा झण्डै आधा संक्रमित देखा परेको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयका कोभिड १९ का प्रबक्ता डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिनुभयो । हिजो बागमती प्रदेशमा हिजो एकै दिनमा एक...बाँकी
कुमारी स्याङ्बो हेटौंडाः मकवानपुरका विभिन्न ठाँउबाट ल्याएका खशि, बोका १८ दिनसम्म पनि बिक्रि भएन । दशैका लागि बेच्न ल्याएको खसी, बोका मुल्य कायम हुन नसक्दा बिक्री वितरण हुन सकेको छैन । कोरोनाको त्रासले बाहिर जिल्लाबाट मकवानपुरमा व्यपारीहरु भित्रिन नपाएका कारण पनि खसि, बोका बिक्री नभएको किसानहरु भन्छन् । दशैको बेलामा...बाँकी
हेटौंडाः मकवानपुरमा कोरोना त्रास बढे पनि आयुर्वेद औषधालयमा बिरामीहरुको कमि भने छैन । कोरोना महामारी सुरु हुनुअघि आयुर्वेद औषालय हेटौडामा विरामीहरुको चाप थिएन । फाट्टफुुट्ट विरामीहरु आउथे । तर कोरोना संक्रमण फैलिएसंगै औषधालयमा प्रतिकार्यका लागि जडिबुटिको औषधि प्रयोग गर्नेको संख्या बढेको छ । रोग प्रतिरोधात्मक क्षमता अविबृद्धिको लागि उपयोगी हुने...बाँकी
कुमारी स्याङ्बो हेटौंडाः मकवानपुरमा बर्सेनी मानव बेचविखन बढिरहेको छ । मानव बेचविखन तथा ओसारपसार एक बहुआयमिक, बहुक्षेत्रगत एवम् विश्वव्यापी समस्या हो । यसलाई जघन्य अपराधको रुपमा लिइन्छ र नेपाल पनि समस्याबाट अछुतो छैन । कुनै न कुनै रुपमा शोषण गर्ने वा नाफा कमाउने उदेश्यले प्रलोभनमा पारी, झुक्याई, डरत्रास देखाई महिलाहरुको...बाँकी
हेटौंडा उपमहानगरपालिकाको कार्यालय र वडा कार्यालयहरु समेत बन्द गर्ने भन्ने निर्णय फिता भएको छ । आजबाट ६ गते सम्म कार्यालय बन्द गर्ने निर्णय गरिएपनि त्यो निर्णय फिर्ता भएको हो । दशैको समयमा सेवाग्राहीहरुलाई समस्या पर्ने भन्दै कार्यालय निरन्तर सञ्चालन गरिने उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिका कार्यालय सहित १९ वटै वडा...बाँकी
मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल कुनै पनि मौसमी प्रणाली उल्लेखनीय रुपमा सक्रिय छैन । हाल प्रदेश १ का पहाडी भूभागमा आंशिक देखि सामान्य वदली रही बाँकी भू-भागहरूमा आंशिक रहको छ। महाशाखाका अनुसार यस्तो छ आजको मौसम कार्तिक ०२ गते आईतबार: दिउँसो स् प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा...बाँकी
काठमाडौँ — पछिल्लो २४ घण्टामा शनिबार थप ३ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म १ लाख २९ हजार ३०४ संक्रमितको संख्या पुगेको जनाए । यो सँगै देशभरी सकृय संक्रमितको संख्या...बाँकी