मकवानपुरमा थप ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ६ जना, बकैया गाउँपालिकाका ६ जना, बागमती गाउँपालिकाका १२ जना ,मनहरी गाउँपालिकाका ३ जना, मकवानपुरगढी गाउँपालिकाका १ जना र जिल्ला बाहिरका ३ जना गरी ३० जना थपिएका हुन् । कार्तिक २ गते लिएको स्वाबमा १...बाँकी
देशैभरीका कोरोना संक्रमित मध्यमा आधा कोरोना संक्रमित बागमती प्रदेशमा देखापरेका छन् । नेपालमा १ लाख ३९ हजार १२९ जना संक्रमित मध्यमा ५० प्रतिशत अर्थात ६९ हजार ७३७ जना कोरोना संक्रमित बागमती प्रदेशमा रहेका छन् । नेपालभरी देखिएका कुल कोरोना संक्रमित मध्यमा यस प्रदेशमा आधा संक्रमित देखा परेको बागमती प्रदेशको सामाजिक...बाँकी
पछिल्लो २४ घण्टामा मंगलबार थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म १ लाख ३९ हजार १२९ संक्रमितको संख्या पुगेको जनाए । यो सँगै देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ४१...बाँकी
धनगढी उपमहानगरपालिका १२ को अस्थायी प्रहरी बीट जुगेडाका इञ्चार्ज असई गोविन्द विकसँगै सीमा क्षेत्रमा गस्ती गएका प्रहरी जवान रामबहादुर साउदको हत्यामा भारतीय नागरिकको पनि संलग्नता देखिएको छ। ड्युटी निभाउन दशगजा क्षेत्र पुगेका बेला विकलाई अज्ञात समूहले दशगजामै घाँटी रेटेर हत्या गरको थियो। प्रहरी जवान साउदको शव मोहना नदीको किनारमा गाडिएको...बाँकी
बागमती प्रदेशमा कोरोना भाइरस कोभिड–१९ संक्रमितको संख्या साढे ६७ हजार भन्दाबढी पुगेको छ । प्रदेशमा सोमबार थप २ हजार ७२९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या साढे ६७ हजार भन्दा बढी पुगेको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यससँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ६७ हजार ७२५ जना...बाँकी
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । व्यक्तिगत खुसीका लागि केही धन खर्च भने अवश्य हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज व्यक्तिगत कार्यमा सफलता मिल्नेछ...बाँकी
हेटौंडाका थप ३ जना सहित थप ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेहरुमा हेटौंडा उपमहानगरपालिका वडा नंबर २ की ५६ वर्षीया महिला,वडा नंबर ५ र १३ का क्रमश ५६ र ५७ वर्षीय पुरुष रहेका छन् । चितवनको चितवन मेडिकल कलेजको कोरोना परीक्षण प्रयोगशालामा गरिएको २ सय...बाँकी
कोभिड–१९ संक्रमितको उपचार खर्च सम्बन्धित बिमा कम्पनीले बेहोर्नुपर्ने सरकारी निर्णय भए पनि बिमितले तत्काल यो सुविधा नपाउने भएका छन् । बिमा कम्पनीहरूले तोकिएको समयमा दाबी भुक्तानी नगर्दा यस्तो अवस्था आएको हो । संक्रमितले सुरुमा आफ्नै खर्चबाट उपचार गराउनुपर्नेछ । त्यसपछि मात्र कम्पनीबाट शोधभर्ना पाइने बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । ‘सुरुमा...बाँकी