मकवानपुर जिल्लामा थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हेटौंडा, मकवानपुरगढी र जिल्ला बाहिर घर भएका हेटौंडामा कार्यरत गरी २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वाथ्य निरिक्षक भोला चौलागाईले वताउनुभयो । संक्रमित हुनेहरुमा ६ जना महिला र १८ जना पुरुष रहेका छन् ।बाँकी
मकवानपुर जिल्लामा १३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । शुक्रबार दिउसो आएको रिपोर्ट अनुसार हेटौंडा उपमहानगरपालिकाका ९ जना र मनहरीको गाउँपालिकाका ४ जना गरी १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाले जनाएको छ । असोज २२ गते संकलित १३८ जनाको स्वाबमा ६८...बाँकी
हेटौंडा उपमहानगरपालिका–१८ भोर्लेमा शुक्रबार हटियाबाट ठुलो दमार तर्फ जाँदै गरेको ट्याक्टरले ठक्कर दिदा एक जना पैदलयात्रुको मृत्यु भएको छ । क्रम संख्या नखुलेको ३९२६ नम्बरको ट्याक्टरले ठक्कर दिँदा हेटौंडा १७ बस्ने अन्दाजी २९ बर्षकी सर्मिला विश्वकर्माको घटना स्थलमै मृत्यु भएको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले जानकारी दिए ।...बाँकी
पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शुक्रबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६७६ पुगेको बताएका छन् । यसैगरी पछिल्लो २४ घन्टामा...बाँकी
उपत्यकामा थप १ हजार ४ सय ९ जना कोरोना संक्रमित देखिएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ४ सय ९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौंमा ११ सय १६, ललितपुरमा १६३ र भक्तपुरमा...बाँकी
मुलुकमा पछिल्लो २४ घण्टामा सय जनाको पीसीआर परीक्षण गर्दा करिब २४ जनामा कोभिड–१९ संक्रमण देखिएको छ । यो पीसीआर परीक्षणमा देखिएको हालसम्मकै बढी संक्रमण दर हो । स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार १८ हजार ४ सय ७३ जनाको पीसीआर गरिएको थियो । जसको २३।६२ प्रतिशत अर्थात् ४ हजार ३ सय ६४ जनामा संक्रमण पुष्टि...बाँकी
मेष चू,चे,चो,ला,लि,लू,ले,लो,अ आफन्त तथा अग्रजहरू सँग विवाद सिर्जन हुनेछ । गैर न्यायिक काम नगर्नुहोला दण्ड तथा जरिवाना हुने समय रहेको छ । स्वास्थ्यमा समस्या आउने तथा औषधि उपचार खर्च बढेर जानेछ । माया प्रेममा धोका हुनेछ भने पढाई लेखाइमा मन नजाँदा अरूभन्दा पछि परिनेछ । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर...बाँकी
मकवानपुर जिल्लामा ११ हजार ३ सय ५२ जनाको पीसीआर जाँच गरिएको छ । पीसीआर जाँच गरिएका मध्यमा एक हजार ७ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तर, पहिलेको तुलनामा मकवानपुर जिल्लामा कोरोना संक्रमण दर भने बढ्दै गएको छ । पहिलेको तुलनामा कोरोना संक्रमित निकै बढ्दै गएका छन्...बाँकी