समाज

बागमती प्रदेशमा ४३ हजार २६६ जनामा कोरोना संक्रमण

बागमती प्रदेशमा अरु प्रदेशको तुलनामा धेरै कोरोना संक्रमित फेला परेका छन् । यस प्रदेशमा संक्रमितको सख्या अरु प्रदेशको तुलनामा निकै वढेको पनि छ । कुल संक्रमितको ४३ दशमलब ८७ प्रतिशत कोरोना संक्रमित बागमती प्रदेशमा पुष्टि भएका छन् । हाल सम्म बागमती प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाको सख्या ४३ हजार २...बाँकी

मकवानपुरमा थप ६६ जनामा कोरोना पुष्टि

मकवानपुरमा हिजो आज दिनहुँजसो कोरोना संक्रमण दर निकै वढ्दै गएको छ । पछील्ला दिनहरुमा कोरोना संक्रमित देशै भरीमा बवेसंगै मकवानपुरमा पनि संक्रमित बढ्दै गएका हुन् । हेटौंडा बजारमा भिड वढेसंगै संक्रमित पनि थपीदै गएका हुन् । आज विहानै जिल्लामा थप ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित...बाँकी

लागुऔषध सहित हेटौंडाका एकजना पक्राउ

पर्साबाट लागूऔषधसहित प्रहरीले हेटौंडाका एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले बुधबार बेलुका ७५ थान नाइट्रोभेट ट्याव्लेट र ४६ बोतल कोरेक्ससहित हेटौंडाका एक युवकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानरपालिका वडा नम्बर ९ का २० वर्षीय अशोक थापा रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । बिरगंज–१७ अलौमा...बाँकी

अहिलेसम्मकै उच्च संक्रमित, एकैदिन थपिए ३ हजार ४३९ कोरोना संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा बुधबार थप ३ हजार ४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संख्या हालसम्मकै उच्च हो । मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म ९४ हजार २५३ संक्रमितको संख्या पुगेको जनाए । देशभरी सक्रिय संक्रमितको...बाँकी

स्पोर्टस एकेडेमिको अध्यक्षमा रुम्बा

हेटौंडा ÷हेटौंडा उपमहानगरपालिका वडा नं. १४ मा वुधवार गरेको भेलाले मदन भण्डारी स्पोर्टस एकेडेमीको अध्यक्ष पदमा सुरेश रुम्बा सर्वसम्मतले चयन भएका छन । उनको नेतृत्वमा २७ समिति गठन गरिएको छ । कार्यसमितीो सचिवमा सिद्धान्त सापकोटा , कोषाध्यक्षमा निशा गुरुङ् रहेका छन । कार्य समितीको सदस्यहरु रामशरण मोक्तान , सागर मोक्तान...बाँकी

बागमती प्रदेशमा ४ सय ३५ आइसीयु र १ सय ९८ भेन्टिलेटर तयारी अवस्थामा

कुमारी स्याङ्बो हेटौंडाः कोभिड १९ को सङ्क्रमणबाट हुने सम्भावित बिरामीहरुको व्यवस्थित उपचारका लागि बागमती प्रदेश सरकारले आठ वटा ठुला अस्पतालहरुमा आइसीयु र भेन्टिलेटरको व्यवस्थापन गरेका छन् । मन्त्रालयले सङ्क्रमणबाट हुने गम्भिर बिरामीको प्रक्षेपण गरेर प्रदेश भरिका विभिन्न जिल्लामा गरि हालसम्म ४ सय ३५ वटा आइसीयु बेड र १ सय ९८...बाँकी

मकवानपुरको बागमती गाउँपालिकामा ३ कर्मचारी सहित ७ जनामा कोरोना पुष्टि

मकवानपुरको पूर्वी क्षेत्र स्थित बागमती गाउँपालिकामा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गएको १८ असोज संकलन गरिएको स्वाबमा गाउँपालिकामा कार्यरत ३ जना कर्मचारी सहित थप ७ जनामा कोरोना पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य संयोजक दिनेश गुप्ताले खबरब्रेकलाई बताए । उनका अनुसार पुष्टि हुनेमा ५ जना पुरुष र...बाँकी

हेटौंडाको प्रयोगशालामा २५ हजार ४२९ जनाको कोरोना परिक्षण

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा सञ्चालन गरिएको कोरोना भाइरस ९कोभिड १९० को प्रयोगशालामा हाल सम्म २५ हजार ४ सय २९ जनाको कोरोना परिक्षण गरिएको छ । नमुना प्राप्त भएका मध्य सबै जसोको कोरोना परिक्षण गरिएको छ । पछील्लो समय मकवानपुर सहित बिभीन्न जिल्लाबाट...बाँकी