बागमती प्रदेशमा अरु प्रदेशको तुलनामा धेरै कोरोना संक्रमित फेला परेका छन् । यस प्रदेशमा संक्रमितको सख्या अरु प्रदेशको तुलनामा निकै वढेको पनि छ । कुल संक्रमितको ४२ दशमलब ३२ प्रतिशत कोरोना संक्रमित बागमती प्रदेशमा पुष्टि भएका छन् । हाल सम्म बागमती प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाको सख्या ३८ हजार ४...बाँकी
मकवानपुरका थप ७ जनामा कोरोना भाइरस संक्रमण भएको छ । चितवन स्थित चितवन मेडिकलजेको कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा मकवानपुरका ७ जनामा कोरोना पुष्टि भएको हो । पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ५ जना र बागमती गाउँपालिकाका २ जना रहेका छन् । हेटौंडा उपमहानगरपालिका वडा नंबर ९,१०,११,१३ र १५ का क्रमश...बाँकी
नेपाल रेडक्रस सोसाइटी फापरबारी उपशाखाको आयोजनामा मङ्गलबार पूर्वी मकवानपुरको बागमती गाउँपालिका ८ फापरबारीमा रक्तदान कार्यक्रम भएको छ । कार्यक्रममा ४१ जनाले रक्तदान गरेका छन् । फापरबारी रेडक्रस उपशाखाका सभापति केशव तिमल्सिनाको सभाध्यक्षतामा भएको कार्यक्रममा बाग्मती गाउँपालिका अध्यक्ष सर्केस घलानको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष धनमाया स्याङ्तान, नेपाल रेडक्रस...बाँकी
काठमाडौँ — नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा मंगलबार थप १ हजार ५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म ९० हजार ८१४ संक्रमितको संख्या पुगेको जनाए...बाँकी
मकवानपुरको भीमफेदी गाउँपालिका वडा नंबर २ भैसेबाट लागु औषध नाईट्रोभेट सहित २ जना पक्राउ परेका छन् । त्रिभुवन राजपथ सडक खण्ड हुँदै काठमाण्डौ जाँदै गरेको बा ९६ प ३२८५ नंबर को मोटरसाईकललाई चेकजाँच गर्दा लागु औषध नाईट्रोभेट ८७०ट्याब्लेट सहित २ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।...बाँकी
कुमारी स्याङ्बो हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडा काठमाडौं छोटो मार्ग अन्तर्गत पर्ने भिमफेदी कुलेखानी सडक खण्डमा सवारी दुर्घटना बढ्दो अवस्थामा छ । उक्त सकडखण्ड स्वर्ग जाने बाटो जस्तै भएको छ । सवारी साधनहरु तिव्र गतिमा गुड्ने भएकाले दुर्घटना हुन सक्ने सम्भावना बढि रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रकाश पाण्डेले...बाँकी
बागमती प्रदेशमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या ३७ हजार २ सय ८३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १७ सय ६८ जनामा कोरोना पुष्टि भए संगै संक्रमितको संख्या ३७ हजार २ सय ८३ पुगेको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यसैगरी प्रदेशमा हालसम्म कोरोना स्रंक्रमण मुक्त...बाँकी
नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन ८ सयले बढेर प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ९४ हजार ४ सय कारोबार भईरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर प्रतितोला १२...बाँकी