समाज

डिभी परेर अमेरिका उडेका मकवानपुरका वडाध्यक्षले इमेलबाट पठाए राजीनामा

निर्वाचन जितेपछि डिभी (डाइभर्सिटी भिसा) परेर अमेरिका उडेका मकवानपुर भीमफेदी गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष जगतमान घिसिङले इमेलमार्फत राजीनामा पठाएका छन्। पाँच महिनाअघि गत चैतमा अमेरिका उडेका घिसिङले बुधबार राजीनामा दिएको इमेल गाउँपालिकामा पठाएका हुन्। तीन महिनाका लागि विदा लिएका घिसिङ पाँच महिनासम्म वडा कार्यालय फर्केका थिएनन्। ‘वडाध्यक्षज्यूले इमेलबाट...बाँकी

राक्सिराङका शुक्रबहादुर मृत अवस्थामा फेला

राक्सिराङ गाउँपालिका वडा नं ६ कराँसेका ५५ बर्षीय शुक्रबहादुर चेपाङ खोल्सामा मृत अवस्थामा फेला परेका छन् । बुधवार साँझ गाउँमा राँगा काटेको स्थानमा मासु लिन गएका शुक्रबार अबेरसम्म नआएपछि परिवारले खोजी गर्दा पनि फेला परेका थिएनन् । तर, कराँसे नजिकैको भीरबाट लडेर उनको मृत्यु भएको पाइएको छ । राति परेको...बाँकी

कृष्ण जन्माष्टमीको अवसरमा भोली सार्वजनिक बिदा

हिन्दू धर्मावलम्बीको महान् पर्व श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुक्रवार सार्वजनिक बिदा दिइएको छ । प्रदेश २ सरकारले जन्माष्टमीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले बिहीवार शुभकामना सन्देश जारी गर्दै भोलि शुक्रवार प्रदेशमा सार्वजनिक बिदा हुने जानकारी दिएका हुन् । हेर्नुस् शुभकामना सन्देश :-बाँकी

ड्युटी समयमा खुलेआम धुर्मपान सेवन गर्दै प्रहरी !

 सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी नै ड्युटी समयमा खुलेआम सूर्तिजन्य पदार्थ सेवन गरेको पाइएको छ । ड्युटी समयमा बर्दी (पोषाक) लगाएर खुलेआम धूर्मपान गर्नाले संगठनको छवि माथि प्रश्न चिन्ह उठाएको हो । सशस्त्र प्रहरी बल नेपाल ८ नम्बर गुल्म तथा राजश्व भन्सार गस्ती सुरक्षा काँकडभिट्टाबाट मूख्य प्रवेशद्धारमा आईतबार खटिएको टोली...बाँकी

पत्रकार पुडासैनी आत्महत्या प्रकरणः न्युज २४ को टेलिफोनबाट अस्मितालाई पटक–पटक सम्पर्क

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणको छानबिन गरिरहेको प्रहरीले रवि लामिछाने, युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीको कल डिटेल निकालेर विश्लेषण गरेको छ। प्रकरणको केन्द्रमा रहेकी युवती अस्मिता कार्कीको मोबाइलमा ‘सिधा कुरा जनतासँग’को प्रसारण संस्था न्युज २४ को ल्याण्डलाइन नम्बरबाट पटक–पटक सम्पर्क भएको देखिएको छ। ‘सिधा कुरा जनतासँगको प्रसारण संस्था...बाँकी

कुलेखानी तेस्रोबाट १४ मेगावाट विद्युत् उत्पादन गरिने

कुलेखानी जलविद्युत् तेस्रो आयोजनाले आगामी दशैँअघिबाटै १४ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिने भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–१ सानोटारस्थित निर्माणाधीन सो आयोजनाबाट १४ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिने भएको हो । उत्पादन गरिएको सो जलविद्युत् काठमाडौँस्थित केन्द्रीय विद्युत् प्रसारण लाइनमा जोड्ने कार्य सम्पन्न भइसकेको आयोजनाले जनाइएको छ । सानोटार विद्युत्गृहमा...बाँकी

हिरासतबाटै रवि लामिछानेले भने- आजदेखि म प्रहरी प्रशासनबाटै असुरक्षित भएको छु

शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा हिरासतमा रहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेले प्रहरीले चलाएको कदम आफुहरुलाई फसाउने गरी सुनियोजित र नियतपूर्ण रहेको दाबी गरेका छन् । पाँच दिनदेखि हिरासतमा रहेका लामिछानेले आज पत्नी निकिता पौडेलको फेसबुक अकाउन्ट मार्फत स्टाटस् लेख्दै प्रहरीमाथि सो आरोप लगाएका हुन् । लामिछानेले ५ दिनसम्म प्रहरी हिरासतमा रहँदा...बाँकी

चुरे विनाशको असर : खहरे खोलामा पानी सुक्दै

चुरे क्षेत्रमा मुहान भएका यी खोलामा दुईरतीन वर्षअघिसम्म असारदेखि माघसम्म पानी बग्ने गरेको थियो । तर यो वर्ष भदौ लाग्दै पानी बग्न छोडेको हो । बढ्दो चुरे वन विनाशसँगै भू क्षयका कारण बर्सेनि पानीको स्रोत सुक्दा भदौरअसोजमै पानीको संकट पर्दै गएको छ । पानीका स्रोत सुकेपछि चुरे तलका दजनौं बस्तीमा पशुपालन संकटमा परेको...बाँकी