हेटौंडा: प्रदेश ३ सरकारले प्रदेश लोकसेवा आयोग गठन गर्न प्रदेशसभामा विधेयक दर्ता गरेको छ। विधेयक भदौ ८ गते बस्ने प्रदेशसभा बैठकमा पेश गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रामशरण घिमिरले बताए। प्रदेश मन्त्रिपरिषद्को बुधबारको बैठकले प्रदेश लोकसेवा आयोग गठन गर्ने निर्णय गर्दै विधेयक प्रदेशसभामा दर्ता गराएको थियो। विधेयक पारित...बाँकी
हेटौंडा : संघिय सरकारका कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणी खनाल “बलदेव” शुक्रबार बिहान हेटौंडा आईपुगे । बिहान हेटौंडाको एउटा महँगो होटलमा खाना खाएर विभिन्न उद्घाटन र निरिक्षण निस्केका खनालको प्रदेश ३ को राजधानी समेत रहेको हेटौंडामा छुट्टै रवाफ थियो । प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा,...बाँकी
हेटौंडाः माओवादी जनमुक्ती सेना पार्टी नेपालका प्रवक्ता पहाडले नेकपाका अध्यक्ष प्रचण्डले माओवाद छोडेको भन्दै अब आफ्नो पार्टीले अगाडी बढाउने बताएका छन् । आज शुक्रबार केन्द्रिय समितिले हेटौंडामा पत्रकार सम्मेलन गर्दै अहिले नेपालको गणतन्त्र पुँजीवाद तर्फ उन्मुख रहेकोले सर्वहारावर्गलाई नसमेटिएको बताए । प्रवक्ता छविलाल वाईवा “पहाड”ले प्रचण्डले यसअघि आफ्नो ऐजेण्डाको नेतृत्व...बाँकी
मकवानपुरको बकैँया गाउँपालिकामा कृषिउपज एवं तरकारी सङ्कलन केन्द्रको स्थापना गरिएको छ । कृषकलाई आफ्नो उत्पादन भण्डारण तथा बिक्री वितरणमा सहज बनाउन गाउँपालिकामा चिस्यान केन्द्र (कोल्ड स्टोर) सहितको कृषिउपज एवं तरकारी सङ्कलन केन्द्र स्थापना गरिएको हो । गाउँपालिकाबाट रु ८ लाख, बाल कल्याण समाजको सर्भे परियोजनाबाट रु १५ लाख र श्रमबाट...बाँकी
जिल्ला प्रहरी कार्यालय, मकवानपुरले अवैध रुपमा नदिजन्य पदार्थ ढुवानी गर्ने ट्याक्टर नियन्त्रणमा लिएको छ । बिहीबार प्रहरी चौकी भैंसे र प्रहरी चौकी ठूलोदमारबाट खटिएको प्रहरी टोलीले अवैध रुपमा नदिजन्य पदार्थ ढूङ्गा लोड गर्दै गरेको ४ वटा ट्याक्टर नियन्त्रणमा लिएको हो । प्रहरी चौकी भैसेले भिमफेदी गाउँपालिका–१ सानटार स्थितको खोलाबाट ना...बाँकी
मकवानपुरबाट काठमाडौँ आउने पुरानो मार्गका रुपमा रहेको कान्तिलोकपथमा यो वर्ष आएको अविरल वर्षाले करीब रु ३० करोडको क्षति पुर्याएको छ । ६० वर्षअघि निर्माण प्रारम्भ भएको लोकपथ निर्माणको काम बर्षातको कारण क्षति पुगेपछि निर्माण सम्पन्न हुन अझ समय लाग्ने भएको छ । हालसम्म सडकको ७९ किलोमिटरमध्ये ४५ किलोमिटर कालोपत्र भइसकेको...बाँकी
भदौ ६ काठमाडौं लोकप्रिय कार्यक्रम सिधा कुरा जनतासंगका कार्यक्रम प्रस्तोता रबि लामीछाने चितवन प्रहरीको हिरासतमा छन्। पत्रकार सालिकराम पुडासैनी प्रकरणमा मुछिएपछि लामिछानेसंगै पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाइ अनुसन्धानका लागि हिरासतमा राखिएको हो। अनुसन्धानका लागि अदालतले दिएको ५ दिनको म्याद सकिएपछि पुन अनुसन्धानको लागि प्रहरीले समय माग गरेकोमा अदालतले...बाँकी
शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रही देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमी भू–भागमा औसत स्थानभन्दा केही उत्तरतर्फ सरेकाले मध्य र पूर्वका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण...बाँकी