समाज

क्यान्सर पीडित खुलाललाई टोल बिकासको सहयोग

 उपमहानगरपालिका टोल विकास संस्था नगर समन्वय समितिको सम्योजनमा क्यान्सर रोग लागेको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ को वडा सदस्य एवं नगर कार्यपालिका सदस्य रूपा खुलाललाई समन्वय समिति परिवार र केहि टोल विकास संस्थाहरूको तर्फबाट उहाँको उपचारमा सहयोग पुर्‍याउने उदेश्यले रू.६३,६१५.०० रूपैयाँ सहयोग उपलब्ध गराईएको टोल विकास संस्था नगर समन्वय समितिका...बाँकी

पाँच किलो गाँजा सहित दुई युवक पक्राउ

धनुषाको लक्ष्मीनिया गाउँपलिकाबाट प्रहरीले पाँच किलो गाँजासहित दुई युवकलाई पक्राउ गरेको छ । महोत्तरीको औरही नगरपालिका २ का २३ बर्षीय पवन विश्वकर्मा र सर्लाहीको लालबन्दी नगरपालिका १० का २७ बर्षीय रोशन विश्वकर्मा पक्राउ परेका हुन् । उनीहरुलाई ज ९ प ६३९८ नम्बरको मोटरसाइकलमा गाँजा लैजादै गरेको अवस्थामा मंगलबार बिहान लक्ष्मीनिया...बाँकी

मकवानपुरको थाहामा ६० बर्षिया महिलामाथि बलात्कारको प्रयास

मकवानपुर उत्तरी थाहा नगरपालिका ६ बज्रवाराहीकी ६० बर्षिया एक महिलामाथि बलात्कार प्रयास भएको छ ।। महिला माथि उनकै घरमा भाडामा बस्दै आएका कलैयाका २० वर्षिया नरेश दासले सोमबार साँझ बलात्कार प्रयास भएको  परिवारको आरोप छ । आफ्नो कोठामा बत्ती नभएको निहुँ पारी घरबेटी महिलाको कोठामा पुगेका दासले जबर्जस्ती गरेको पीडित...बाँकी

कांग्रेस मकवानपुरद्वारा मृतक बलामीको परिवारलाई २५ हजार सहयोग

नेपाली कांग्रेस जिल्ला कार्यसमिति मकवानपुरले खोलाले बगाएर मृत्यु भएकी १२ वर्षिया बालिकाको परिवारलाई मंगलबार राहतस्वरूप २५ हजार सहयोग गरेको छ । कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले एक कार्यक्रमका बीच घरमै पुगेर राहतस्वरुप २५ हजार हस्तान्तरण गर्नुभएको हो । गत असार २७ गते अविरल वर्षाको कारण बढेको खोलाले थाहा नगरपालिका...बाँकी

गुल्मीमा पहिरोले पुरिएर १० जनाको मृत्यु , २ वेपत्ता (नामावलीसहित)

गुल्मीमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १० पुगेको छ । जिल्लाको सत्यवती गाउँपालिका ३ ठुलोलुम्पेकमा र वडा नम्बर ४ लिम्घामा पहिरो जाँदा १० जनाको ज्यान गएको हो । ठुलो लुम्पेकमा दुईजनाको मृत्यु भएको छ भने लिम्घामा आठजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अविरल बर्षाका कारण सत्यवती गाँउपालिका...बाँकी

अपडेट : चुरियामाईमा मृत्यु हुनेको पहिचान खुल्यो

भारतीय मालवाहक कन्टेनरले थिचेर मृत्यु हुनेको पहिचान खुलेको छ । लामसुरे बस्दै आएका हेटौंडा–३ बसामाडीका अटो चालक सुजनकुमार ढकाल मृत्यु भएको पुष्टि भएको हो । मृत्यु हुने अर्का मोटरसाइकल चालकको पहिचान अझै खुलेको छैन । दुर्घटनामा ५ जना घाइतेको हेटौंडाको चुरेहिल अस्पताल उपचार भइरहेको छ भने ३ जनाको सामान्य उपचार...बाँकी

यसरी भयो चुरियामाईमा भयानक दुर्घटना

पूर्वपश्चिम राजमार्गमा सोमबार राति ११ बजे बिग्रिएको एनएलओआइडी ८०३१ नम्बरको मालवाहक १८ चक्के भारतीय नम्बर प्लेटको कन्टेनरलाई क्रेनको सहायताले हेटौंडातर्फ ल्याउने क्रममा अनियन्त्रित भई दुर्घटना भयो । विग्रेको कन्टेनर ल्याउँदा खासै ठुलो खतरा नरहेको भन्दै सवारी साधनहरु चलिरहेका थिए । तर अचानक कन्टेनर अनियन्त्रित भयो जसले चुरियामाईमा आकस्मिक रुपमा ठुलो...बाँकी

भिटिएसको विरोधमा हेटौंडाका व्यावसाय बन्द

नेपाल सरकारले व्यापार व्यावसायलाई पूर्ण रुपमा करको दायरामा ल्याउन लाग्दा हेटौंडामा यसको बिरोध गरिएको छ । मकवानपुर उद्योग वाणिज्यसंघको आयोजनामा आज बिहानैबाट हेटौंडा बजार बन्द गरिएको छ । सरकारले लागु गरेको ‘भिसिटिएसको (भेइकल एन्ड कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम’) विरोधमा मंगलबार मकवानपुरले उद्योग वाणिज्य संघले विरोध र्याली निकालेको हो । नयाँ आर्थिक...बाँकी