समाज

 मर्स्याङ्‍दीमा डरलाग्दो जिप दुर्घटना, चालकको मृत्यु

चामे सडकअन्‍तर्गत लमजुङको मस्र्याङ्दी गाउँपालिका-४ च्याम्चेमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । तनहुँ दमौली घर भएका जीप चालक धनबहादुर आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ। लमजुङ-मनाङ सिमाना म्यार्दीखोलाबाट जगत आउँदै गरेको ग १ ज ६७८६ नम्बरको जीप बुधबार राति मस्र्याङ्दीमा खसेको स्थानीयले बताएका छन्। बिहीबार बिहान सोही ठाउँमा...बाँकी

मर्स्याङ्‍दीमा डरलाग्दो जिप दुर्घटना, चालकको मृत्यु

चामे सडकअन्‍तर्गत लमजुङको मस्र्याङ्दी गाउँपालिका-४ च्याम्चेमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । तनहुँ दमौली घर भएका जीप चालक धनबहादुर आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ। लमजुङ - मनाङ सिमाना म्यार्दीखोलाबाट जगत आउँदै गरेको ग १ ज ६७८६ नम्बरको जीप बुधबार राति मस्र्याङ्दीमा खसेको स्थानीयले बताएका छन्। बिहीबार बिहान...बाँकी

पहरोमा लुकाई राखेको सुन गोरखा प्रहरीद्वारा बरामद

गोरखाको प्रहरीले पहरोमा लुकाइराखेको अवस्थामा १६ किलोग्राम सुन बरामद गरेको छ। धार्चे गाउँपालिका -३ खोर्लाबेशी बजारभन्दा एक किमीमाथि पहरोमा बोराभित्र लुकाइराखेको अवस्थामा प्रहरी चौकी माछिखोलाबाट खटिएको टोलीले बिहीबार बिहान सुन बरामद गरेको हो। चुमनुब्री गाउँपालिकाका धनकमल गुरुङलाई पक्राउ गरेपछि उनले नै पहरोमा लुकाइराखेको सुन देखाएका थिए। गुरुङ भरिया मात्रै हुन्...बाँकी

‘जिउने आधार’ बन्यो सामाजिक सुरक्षा भत्ता

बाँकेको खजुरा गाउँपालिकामा सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी देखिएको छ । गाउँपालिकाले आठ वटै वडामा सामाजिक सुरक्षा भत्ता घरदैलोमै वितरण गर्नुका साथै निःशुल्क नागरिक स्वास्थ्य शिविर सञ्चालन गरी निरन्तर स्वास्थ्य परीक्षण गर्दै आइरहेको अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिनुभयो । स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिक, दलित ज्येष्ठ नागरिक, विधवा महिला, एकल महिला, पूर्ण...बाँकी

दोर्दी खोलामा बाढीले बगाँउदा ४ जनाको मृत्यु , ७ अझै बेपत्ता

दोर्दीखोलामा बुधबार दिउँसो आएको बाढीले बगाउँदा मृत्यु भएका ४ जनामध्ये ३ जनाको सनाखत भएको प्रहरीले बताएको छ । पुरै ठेगाना भने खुल्न बाँकी छ । दोर्दी गाउँपालिका ४, नौथर शेरामा भेटिएका २ जनाको शवमध्ये १ जना पर्सा जिल्लाका अन्दाजी २८/३० वर्षीय शिवधन चौधरी रहेका छन् । यस्तै, शेराभन्दा अलि माथि...बाँकी

तनहुँमा भयानक दुर्घटना, एकको मृत्यु

पहिचान नखुलेको सवारीसाधनको ठक्करबाट तनहुँमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बगुवा बस्ने ७९ वर्षीय खड्कबहादुर दर्लामी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । सवारीसाधनको ठक्करबाट घाइते दर्लामीको अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान ५ बजे डुम्रेदेखि आँबुखैरेनीतर्फ जाँदै गरेको...बाँकी

मकवानपुरकी पूर्व मिस नेपाल श्रृङ्खला नेपाललाई चिनाउन फ्रान्सको हिमालमा

पूर्व मिस नेपाल श्रृङ्खला खतिवडाले पश्चिम युरोपको सर्वोच्च शिखर मोन्ट ब्ल्यांक  (Mont Blanc)  को सफल आरोहण आरोहण गर्नुभएको छ । फ्रान्स र नेपालको मैत्री सम्बन्धको अवसरमा जुलाई १५ देखि फ्रान्स भ्रमणमा रहनुभएको हो । भ्रमणका अवसरमा युरोपको सबै भन्दा ठुलो हिमाल आरोहण गरेर नेपाललाई चिनाउनु भएको छ । खतिवडाले हिमाल...बाँकी

नेपालीको पुड्कोपनमा स्थानीय खाद्यान्न पनि दोषी

काठमाडौं । नेपाली बालबालिकाको पोषण अवस्थाबारे बेलायती अखबार ‘द गार्डियन’मा एक समाचार प्रकाशित भएसँगै गत हप्तादेखि यो विषय अन्तर्राष्ट्रिय जगतमा चर्चामा छ । हालसालैको एक अनुसन्धानलाई उद्धृत गर्दै प्रकाशित उक्त समाचार अनुसार नेपाली बालबालिकाहरूले एक चौथाइ क्यालोरी ‘पत्रु खाना’  (जङ्क फुड)बाट प्राप्त गर्दछन् । धेरै जङ्क फुड खाँदा बालबालिकाहरू कुपोषित...बाँकी