समाज

कांग्रेस मकवानपुरद्वारा ईन्द्रशरोबर गाउँपालिकाका ३ मृतकका परिवारलाई ७५ हजार सहयोग

गत असारको अन्तिम शाता अविरल वर्षातपछि गएको बाढीपहिरोबाट मृत्यु भएका ईन्द्रशरोबर गाउँपालिकाका ३ मृतकका परिवारलाई नेपाली कांग्रेस जिल्ला कार्यसमिति मकवानपुरले बुधबार राहतस्वरूप ७५ हजार रुपियाँ सहयोग गरेको छ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले एक कार्यक्रमका बीच घरमै पुगेर राहतस्वरुप ३ मृतकका परिवारलाई ७५ हजार हस्तान्तरण गर्नुभएको हो...बाँकी

आधारातमा बाढीले घर नै बगाएपछि

अविरल वर्षापछि आएको बाढीले बुटवल उपहानगरपालिका(१२ ढवाहमा एउटा घर बगाएको छ । पिसपार्क नजिकै रहेको दीपक विकको घर मंगलबार राति १ बजे सतगढी खोलामा आएको बाढीले बगाएको प्रहरीले जनाएको छ । जोखिमका कारण मंगलवार सुरक्षित स्थानमा सारिएकाले मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय बुटवलका पहरी नायव उपरीक्षक भीमलाल भट्टराइले...बाँकी

मोटरसाइकल दुर्घटनामा परि हेटौंडाका कार्कीको मृत्यु

दुर्घटनामा परि हेटौंडाका एक युवकको मृत्यु भएको छ । आइतबार भीमफेदी गाउँपालिकाको त्रिखण्डी मन्दिर नजिक भएको मोटरसाइकल दुर्घटनामा हेटौंडा उपमहानगरपालिका - ४ शितलमहलचोक निवासी सुजन कार्कीको गएराती करिब १० बजे उपचारको क्रममा मृत्यु भएको हो । भैंसेबाट हेटौंडातर्फ आउने क्रममा यातायात व्यवस्था कार्यालयको सरकारी कारसँग ठक्कर खाएर कार्की गम्भिर घाइते...बाँकी

रंगशाला निर्माणका लागि २४ लाख रुपैयाँ सहयोग

दुई महिना रोकिएर काम सुरु भएकै दिन चितवनमा निर्माणाधीन गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि २४ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । चितवनमा रहेको पूर्वेली समाज र त्यसमा आवद्ध सदस्यहरुले २४ लाख रुपैयाँ धुर्मुस सुन्तली फाउन्डेसनलाई हस्तान्तरण गरेका हुन् । पूर्वेली समाजले संस्थागत रुपमा ५ लाख, पूर्वेली समाजकै सदस्य कुमार...बाँकी

नगरप्रमुखविरुद्ध चक्काजाममा उत्रिएका दुई वडाध्यक्षसहित ६ जना पक्राउ

खोटाङ हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईविरुद्ध चक्काजाममा उत्रिएका दुई वडाध्यक्षसहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत असार ३१ गते आयोजित नगरसभाप्रति असन्तुष्टि जनाउँदै चरणबद्ध आन्दोलनमा उत्रिएका उनीहरुले आज बिहान आयोजना गरेको चक्काजाम गर्न खोजेका थिए । चक्काजाममा सहभागी वडा नं ५ दुर्छिमका वडाध्यक्ष रमेश तिवारी, वडा नं...बाँकी

मोटरसाईकलमा आगो लगाउने २ जना पक्राउ

बाराबाट प्रहरीले मोटरसाइकलमा आगो लगाउने २ जनालाई पक्राउ गरेको छ । कलैया उपमहानगरपालिका-११ बस्ने २३ वर्षीय शम्भु पटेल र २० वर्षीय चोकट भन्ने धर्मेन्ऽ साह गोढ पक्राउ परेका हुन् । सुवर्ण गाउँपालिका-७ बस्ने संजित यादव र नन्दकिशोर प्रसादले आफन्त पर्ने भारतीय नागरिक बिनोद यादवको बीआर०६एक्यु ९०११ र संदिपकुमार कौशलको बीआर०५क्यु...बाँकी

अवरल वर्षाका कारण सात विमाणस्थल अवरुद्ध

आज बिहानैदेखि परेको अविरल वर्षाका कारण देशका केही आन्तरिक उडान प्रभावित भएका छन् । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलका अनुसार वर्षाका कारण पोखरा, विराटनगर, जनकपुर, सिमरा, लुक्ला, भरतपुर चन्द्रगढीसहित ७ विमानस्थल पूर्ण रुपमा बन्द भएको छ । उनले नेपालगञ्ज, भैरहवा र धनगढी विमानस्थलमा उडान नियमित भइरहेको छ । आन्तरिक उडानमा प्रभाव परेपनि...बाँकी

हेटौंडामा फेरि वर्षा ! पिप्ले र गर्दोही डुबानको जोखिममा

हेटौंडा: हेटौंडा -५ पिप्ले मत्यपालन केन्द्रका वरपरका ४-५ घर डुबानको जोखिममा रहेको प्रहरीको भनाई छ । यस्तै हेटौंडा- ५ क्याम्पाडाँडामा पहिरो खस्दा चौघडा,मकवानपुर गढी हुँदै ग्रामीण क्षेत्रको सडक अवरुद्ध भएको छ । हेटौंडा हुँदै काठमाडौ जाने कान्तिलोकपथ बाहेक अन्य राजमार्ग भने संचालनमा रहेको छ । मंगलबार राति देखि परेको अविरल...बाँकी