समाज

कैलाश १० का मृतक सुनारको परिवारलाई कांग्रेसद्वारा २५ हजार सहयोग

नेपाली कांग्रेस मकवानपुरले कैलाश गाउँपालिका १० का मृतक सुनारको परिवारलाई शुक्रबार राहत रकम हस्तान्तरण गरेको छ । अविरल वर्षातका कारण असार २७ गते जमुने खोलाले बगाएर मृत्यु भएका कैलाश गाउँपालिका १० का ५५ वर्षिया सानुकान्छा सुनारको परिवारलाई नगद २५ हजार रुपैयाँ राहतस्वरुप प्रदान गरिएको हो । नेपाली कांग्रेस मकवानपुरका सचिव...बाँकी

मकवानपुरको फाखेल सडकखण्ड सञ्चालनमा

 हेटौंडा–काठमाण्डौ छोटो दुरीको मार्ग अन्तरगत मकवानपुरको फाखेल सडकखण्ड सञ्चालनमा आएको छ ।आज बिहानैबाट अवरुद्ध भएको सडकको पहिरो एक्साभेटरले पन्छाएपछी खुलेको जिल्ला प्रहरी कार्यालय मकवापनुरले जनाएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका अन्तरगत पर्ने सिस्नेरी सडमा लडेको पहिरो भने पन्छाउन बेलुका सम्म लाग्ने बताइएको छ । फाखेल सडकमा पहिरो पन्छाएपछी छोटो दुरीको...बाँकी

बार्षिकोत्सवमा ब्राईडल मेकअप शो

आकर्षण ब्यूटी पार्लर एण्ड ट्रेनिङ्ग सेन्टर, हेटौंडाको १० औं बार्षिकोत्सवका अवसरमा ब्राईडल(बेहुली) मेकअप शो आयोजना गरिएको छ । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्य तथा घरेलु तथा साना उद्योग कार्यालय हेटौंडाका प्रमुख जगन्नाथ दाहालको बिशेष आतिथ्य रहेको थियो । हेटौंडाकी उपमेयर लामाले महिलाहरुको अधिकार, स्वतन्त्रता र सुखी जिवनका...बाँकी

तरकारीमा विषादी परीक्षणको नतिजा नै अविश्वसनीय

नेपालमा तरकारी र फलफूल लगायतका खाद्यमा विषादीको अवशेषबारे वास्तविक अवस्था पहिचानमै समस्या रहेको विज्ञहरूले बताएका छन्। खाद्य सामग्रीमा विषादीको सही पहिचानका लागि खानेकुराको चरणबद्ध जाँच, भएकै विधिहरूको स्तरोन्नति र नमुनाका तुलना गर्ने क्षमतासहितका आधुनिक प्रयोगशाला आवश्यक रहेको बताइएको छ। काठमाडौंको कालिमाटीसहित देशका सात ठाउँमा रहेका प्रयोगशालामा अहिले नेपालमा दुईवटा समूहका...बाँकी

चीनमा अनाथ बालबालिकाको हेरचाह गर्ने ‘लभ मदर’लाई बेइमानीको कसुरमा जेल

एक सय १८ जना अनाथ बालबालिकालाई पालेर कुनैबेला समाजसेवीका रूपमा चर्चित एक ५४ वर्षीया चिनियाँ महिलालाई २० वर्षको जेल सजाय सुनाइएको छ। हेवेइ प्रान्तको अदालतले ली यान्सीआलाई बुधवार जबर्जस्ती असुली, धोकाबाजी, जालसाजी र सामाजिक व्यवस्था विथोलेको आरोपमा सजाय तोकेको हो। कुनै बेला अनाथालय चलाएर 'लभ मदर' अर्थात प्रेममयी आमाको उपनाम...बाँकी

लैंगिक समानता पत्रकारिता पुरस्कार ३ पत्रकारलाई

 नेपाल पत्रकार महासंघले लैंङ्गिक समानता पत्रकारिता पुरस्कारबाट यस बर्ष तीनजना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । पुरस्कृत हुनेहरुमा सुजितकुमार झा, जनकपुर (एभिन्यूज टिभी), तिलसरा विक, हुम्ला  (कर्णाली एफएम) र भवानी भट्ट महेन्द्रनगर (कान्तिपुर दैनिक) रहेका छन् । लैङ्गिक समानता हासिल गर्न समाजलाई अभिप्रेरणा गर्ने, समतामूलक समाज निर्माणमा भूमिका खेल्दै पैरवीयुक्त,...बाँकी

गौरीटार रंगशालामा यसरी बन्दै छ भवनहरु (फोटो फिचर)

हेटौंडाको ६ गौरीटार रंगाशालामा धमाधम खेलकुद सम्बन्धी संरचनाहरु बन्दै छ । खेल प्रशिक्षार्थीहरुलाई छात्रा वास, क्यानटिन कभर्डहलहरु निर्माण भइरहेका हुन् । फोटोः खेलकुद विकास समिति मकवानपुरका कार्यालय प्रमुख राजन दाहाल  बाँकी

मुद्धा मिलाउने प्रलोभनमा प्रहरीले माग्यो १८ हजार

 मुद्धा मिलाउने प्रलोभन देखाएर सेवाग्राहीसँग पैसा लिने दुई प्रहरी अख्तियारको फन्दामा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले घुससहित दुई जना प्रहरीलाई पक्राउ गरेसँगै यो कर्तुत सार्वजनिक भएको हो । प्रहरीले अभद्र व्यवहार सम्बन्धी कसूरमा मुद्दा कमजोर बनाइदिने प्रलोभन देखाएर सेवाग्राहीसँग १८ हजार रुपैयाँ मागेको भेटिएको छ । आयोगका...बाँकी