समाज

मकवानपुरको मार्खु हुँदै हटौंडा-काठमाडौं जाने सडक पाँचदिनपछि सञ्चालनमा

मकवानपुर चित्लाङबाट मार्खुहुँदै कुलेखानीबाट हेटौंडा तथा काठमाण्डौ संचालन हुने सडक पाँचदिनपछि संचालनमा आएको छ । इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ सिम्लाङदेखि करिब २ किलोमीटर पर थाहा नगरपालिका वडा नम्बर ९ को बाबियोभिरमा गएको पहिरो पन्छाएपछि कुन्छाल कुलेखानी सडक १४ साउनबाट संचालनमा आएको हो । पहिरो गएको क्षेत्र थाहा नगरपालिका वडा...बाँकी

मकवानपुरमा दुईवटा गाडीमा आगजनी, हेटौंडाका केहि स्थानमा शंकासपद् वस्तु

विप्लव नेतृत्वको नेकपाको वन्दको क्रममा मकवानपुर गएराती र आज बिहान दुईस्थानमा गाडी जलाइएको छ । गाडीमा रहेकालाई ओरालेर गाडी जलाएको प्रहरीले जनाएको छ । विप्लवको वन्दको पूर्व सन्ध्यामा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ फाखेल हुमाने मन्ज्याङमा निजी कारमा आगजनी गरेका हुन् । हेटौंडाबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा १४...बाँकी

राप्तीमा डुबेर १० वर्षीय बालकको मृत्यु

हेटौंडा : मनहरी गाउँपालिका ६ का १० बर्षीय विपिन राईको राप्तीखोलामा डुबेर ज्यान गएको छ । युनाइटेड इंग्लिस सेकेन्डरी स्कूलमा कक्षा ४ मा अध्ययनरत छात्र राईको राप्तीखोलामा पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको ईलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ । गर्मी छल्न साथीहरुसँग राप्तीखोलामा पौडी खेल्न गएका राईलाई खोलाले केही...बाँकी

मकवानपुरमा भर्ना आह्वान सहित विद्यार्थी संगठनको उत्कृष्ट कदम

हेटौंडा: मकवानपुरका प्रमुख राजनीतिक दलका विद्यार्थी संघ संगठनले उत्कृष्ट कदम चालेको छ । मकवानपुर क्याम्पसमा कक्षा ११ को नयाँ भर्नाको आह्वान गर्दै अब मकवानपुर जिल्लामा विद्यार्थी संघसंगठनले कुनै पनि बन्द हडताल नगर्ने भन्दै सयुक्त विज्ञप्ती निकालेको छ । अनेरास्ववियुका सयोजक किसन घिसिङ, नेबिसंघका सभापति राजु खतिवडा, अनेरास्ववियुका अर्का सयोजक दिनेश...बाँकी

हेटौंडाकी डान्सर सन्ध्यालाई १८ गते देखि भोट दिन पाउने

हेटौंडाः हेटौंडाकी डान्सर सन्ध्या आचार्य नेपाल टेलिभिजनको छमछमी सिजन ४ को उत्कृष्ट १२ भित्र परेकी छिन् । छनौट चरण देखि नै उत्कृष्ट नृत्य कला प्रस्तुत गर्दै आएकी आचार्यको अबको यात्रा भोटीङबाट सुरु हुनेछ । उनको नृत्यलाई मन पराउनेले उनलाई भोट गर्न अगष्ट ३ अर्थात १८ शनिबार देखि खुल्ला हुनेछ ।...बाँकी

मुख्य न्यायाधीवक्ता थपलियाको सपथ

हेटौंडा : प्रदेश–३ को मुख्यन्यायाधिवक्ताओमप्रसाद थपलियाले सपथ लिएका छन्। प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले रिक्त मुख्यन्यायधिवतक्तामा थपलियालाई साउन ८ गते प्रदेश प्रमुख समक्ष सिफारिस गरेका थिए । आज उच्च अदालत पाटनका मुख्यन्यायाधीश कुम बहादुर चुडालले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन । प्रदेश प्रमुख अनुराधा कोइराला, मुख्यमन्त्री डोरमणी...बाँकी

भारतीय तरकारी खान बाध्य हेटौंडाका उपभोक्त

 केहि दिनदेखि निरन्तर रुपमा परेको वर्षाले मकवानपुरको ग्रामीण सडक ठप्प भएका छन्। ग्रामीण सडक ठप्प हुँदा गाउँ(गाउँबाट आउने तरकारी आउन सकेका छैन। तरकारी बजार ल्याउन नपाउँदा किसान चिन्तामा छन्। किसानले दैनिक जसो बजार पठाइरहने तरकारी अहिले गाउँमै कुहिन थालेको छ। मकवानपुरको थाहा नगरपालिकाको ग्रामीण क्षेत्र, इन्द्र सरोवर गाउँपालिकाका अधिकांश कृषि...बाँकी

खोलाले बगाउँदा चितवनमा एक बालकको मृत्यु

खोलाले बगाउँदा शुक्रबार एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) एकनारायण कोइरालाका अनुसार चितवन कालिका नगरपालिका–१० घर भइ वडा नं. ९ मा डेरा गरी बसेका विकास चेपाङका ६ वर्षीय छोरा सन्देशको कयर खोलामा बगेर मृत्यु भएको हो । आमा लुगा धुन खोलामा गएका...बाँकी