दुई दशकअघि सरकारी जागिरे हुनु चानचुने कुरा होइन । त्यो बेलाको सरकारी जागिरको सान बेग्लै हुन्थ्यो । बिहेबारीदेखि घरको बन्दोबस्ती तथा जीवनशैली नै फरक हुन्थ्यो । काठमाडौँ टङ्गालका ५८ वर्षीय मनोहर केसी त्यो बेला सडक विभागको नायब सुब्बा हुनुहुन्थ्यो । [caption id="attachment_22301" align="alignnone" width="1800"] ;8sdf k'u]sf s];Lsf7df8f}F, !( ;fpg -/f;;_...बाँकी
ठेकी काठबाट बनेको परम्परागत नेपाली भाँडो हो। यो दही जमाउने, दही मथ्ने (मोही पार्ने), मोही अथवा दही राख्ने काममा प्रयोग गरिन्छ। ठेकी सामान्यतया दार अथवा देवदारु नामको रूखको काठबाट बनाइन्छ। मकवानपुर काठे ठेकीका लागि प्रख्यात छ । तर अहिले देशभरि काठको ठेकीको लागि प्रख्यात मकवानपुरमा नै ठेकी पाउन छाडेको छ ।...बाँकी
भीमफेदी गाउँपालिकालाई प्रदेश सरकारले दिएको एक करोड रुपैयाँ जग्गा अभावका कारण खर्च हुन सकेन । पाँच शय्यासहितको प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माण गर्न प्रदेश सरकारले ०७५/०७६ मा भीमफेदीलाई ससर्त अनुदान एक करोड रुपैयाँ उपलब्ध गराएको थियो । ‘पुरानो स्वास्थ्य केन्द्रको भवन पुरातात्त्विक विभागले भत्काउन दिएन, अन्यत्र जग्गा पाइएन, एक करोड रुपैयाँ फ्रिज...बाँकी
हेटौंडाः नेकपा मकवानपुरले जिल्ला सचिवालय टुङ्ग्याएको छ । आज शनिबार बसेको जिल्ला कमिटिको वैठकले ४८ जनालाई सचिवालय सदस्य तोकेको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरको आज बसेको जिल्ला कमिटी बैठकले जिल्ला सचिवालय सदस्यहरु तोकेको छ । बैठकले ४८ जनाको जिल्ला सचिवालय बनाएको हो । तत्कालिन माओवादी केन्द्र र तत्कालिन...बाँकी
जिल्लाको बनेपा नगरपालिका–६ मा पानी ट्याङ्कीमा डुबेर एक बालकको मृत्यु भएको छ । बनेपा नगरपालिका–६ वुडोलडाँडा डेरा गरी बस्ने चितवन घर भएका ध्रुब खरेलको १६ महिनाको छोरा अविनव खरेलको ट्याँकीमा डुबेर शुक्रबार बिहान मृत्यु भएको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।बाँकी
विप्लव चन्द समुहका जिल्ला प्रखर नेता भएको आशंकामा हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ घर भएका अटो चालक भिम प्रसाद गौतम पक्राउ परेका छ्न । गौतम स्थानीय निर्वाचनको बेलामा समेत प्रहरीले पक्राउ गरि छोडेको थियो । गौतम अखिल नेपाल ई रिक्सा व्यावसायिक संघका अध्यक्ष हुन । यस अघि नेपाल कम्युनिस्ट पार्टीमा...बाँकी
एक दशक अघि हेटौंडामा निर्माण सुरु भएको केन्द्रीय खेलकुद प्रतिष्ठानको निर्माण कार्य मुख्यमन्त्री डोरमणि पौडेलले अनुमनग गरेका छन् । शुक्रबार उनीसँगै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवालले पनि प्रतिष्ठानमा भइरहेको निर्माण कार्यको अनुगमन गरे । लामो समय केन्द्र सरकार मातहत हरेपनि पर्याप्त बजेट बिनियोजन हुन नसक्दा प्रतिष्ठानको कामले...बाँकी
ललितपुरको नख्खु कारागारमा कैदीबन्दीबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो भएको झडपमा परी जेल जीवन बिताइरहेका पूर्ण बहादुर राजीको मृत्यु भएको प्रहरीले जनाएको छ । झडपपछि गम्भीर घाइते रहेका उनलाई उपचारका लागि वीर अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । प्रहरीका अनुसार पूर्णबहादुर करणी मुद्दाका...बाँकी