मकवानपुर बहुमुखी क्याम्पसका विद्यार्थी सुजल चौलागाई तथा विवेक हटुवालले आफुहरुको कारण मकवानपुर बहुमुखी क्याम्पसको पठनपाठन अबरुद्ध नगर्नको लागि अनुरोध गरेका छन् । आज प्रेस विज्ञप्ति जारी गर्दै दुबै विद्यार्थीहरुले गत साउन ५ गतेको घटनाको सबै प्रक्रिया पुरा भई क्याम्पस, स्ववियु तथा आफुहरुसँग सहमति भैसकेको तर केहि विद्यार्थी संगठनले आफुहरुको नाम...बाँकी
झारफुक गर्ने बाहनामा १६ वर्षीया किशोरीलाई जबरजस्ती गर्ने झाँक्री पक्राउ परेका छन्। ललितपुर महानगरपालिका १५ वडाको सामपाङ चोकबाट जबरजस्ती गर्न खोजेको आरोपमा झाँकीलाई प्रहरीले पक्राउ गरेको हो। महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख गौतम मिश्रका अनुसार ४० वर्षीय झाँक्री सर्बु राई पक्राउ परेका हुन्। टाउको र शरीर दुख्ने समस्या देखिएपछि ती...बाँकी
कीर्ते कागजात बनाएर सरकारी काम गर्ने एउटा गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । वडा कार्यालयले दिने सबै कागजात कीर्ते बनाएर सरकारी सेवा लिने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । निर्वाचित वडा सदस्यको नाममा कार्यवाहक वडा अध्यक्ष उल्लेख गरी उनीहरुको कीर्ते हस्ताक्षर गर्ने मुख्य अभियुक्त सुनकोशी गाउँपालिका– ९ ककनीका कर्णबहादुर...बाँकी
ठेकेदार कम्पनीको लापरबाहीका कारण निर्माणाधीन चित्लाङ-थानकोट सडक अलपत्र अवस्थामा छ । गणेशमान सिंह राजमार्गका रुपमा परिचित सडक निर्माणको जिम्मा पाएको किराँतेश्वर कन्स्ट्रक्सनले काममा लापरबाही गरेको भन्दै स्थानीयले विरोध गर्दै आएका छन् । स्थानीयले छिटो सडक निर्माण कार्य सम्पन्न गर्न निरन्तर दबाव दिइरहेका छन् । सुरुङ निर्माणको समेत योजना रहेको २२...बाँकी
चन्द समूहले जिल्लाका अधिकांश स्थानीय तह तथा विद्यालयहरुमा चन्दा आतङ्क मच्याएका छन् । जनताको शासन व्यवस्था ल्याउन सबैले सहयोग गर्नु पर्ने भन्दै चन्दा दिन उर्दी जारी गरेका हुन् । जिल्लाका विभिन्न पालिकाहरुबाटै चन्दा असुलेको खुलासा समेत भएको छ । केही पालिकाले एक लाख रुपैयाँसम्म चन्दा दिएको स्रोतले बताएको छ ।...बाँकी
चितवनको इच्छाकामना– ४ लेवाटारमा यात्रुवाहक बस र ट्रक ठोक्किदा कम्तीमा १५ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । वीरगञ्जबाट धादिङ जाँदै गरेको ना८ख ६०५८ नम्बको यात्रुबाहक बस र काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख २८९५ नम्बरको मालबाहक ट्रक आज विहान एकआपसमा ठोक्किएर दुर्घटना भएको इलाका...बाँकी
कपिलवस्तुमा शुक्रबार बिहान स्कूलको बसमा लागुऔषध फेला परेको छ । मायादेवी गाउँपालिका ४ चाकरचौडास्थित पिपराबाट चाकरचौडातर्फ आउँदै गरेको लु १ क १५५४ नं.को पिस ग्लोबल इङलिस बोर्डिङ स्कूल बसलाई बिशेष सूचनाको आधारमा सादा पोशाकमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा लागुऔषध फेला पारेको हो । बसको टुलबक्सबाट १० पोका खैरो...बाँकी
सफा नगरका रूपमा परिचित हेटौंडा उपमहानगरपालिका समयमै योजना सम्पन्न गर्ने स्थानीय तहमध्ये पर्छ। ०७६/७७ का लागि १ अर्ब ८१ करोड रुपैयाँ बजेट पारित गरेको यस उपमहानगरले विकास निर्माणसँगै स्वास्थ्य, शिक्षा, खानेपानीलगायत क्षेत्रमा प्राथमिकता दिएको छ। प्रदेश ३ को राजधानी भएपछि हेटौंडा बजारमा सडक विस्तार सबैका लागि चासोको विषय बनेको छ। हेटौंडा...बाँकी