इलाममा उत्पादित छुर्पी अमेरिका निर्यात हुन्छ, मानिस हैन कुकुरका लागि । विदेशमा कुुकुर हेर्न मान्छे राख्ने चलन छैन । उसलाई भुलाएर राख्न छुर्पी राखिदिन्छ जुन ऊ घण्टौं चपाएर बस्छ । यसबाट घर फोहर हुँदैन । महिनामा करोडौँ रुपैयाँ मूल्य बराबरको छुर्पी अमेरिका निर्यात हुने गरेको बताइन्छ । कुकुरले खाने छुर्पीमा...बाँकी
कपिलबस्तुबाट सन्धिखर्क जाँदै गरेको जिप अर्घाखाँचीको पर्यटकिय स्थल सुपादेउराली नजिकै दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ । लु १ ज १३२९ नम्बरको जिप सडकबाट खोल्सामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । ११ जना सवार जिप सुपादेउरालीको मन्दिर र खाँचीखोला पुलकोबीचमा पल्टिएर खोलामा पुगेको बताएको छ...बाँकी
भारत जाने, त्यहीं पढ्ने अनि केही कमाएर पठाउने । यही आसमा माल परिवारले ६ वर्षअघि छोरालाई बिदाइ गरेको थियो । जसै छोरा फर्किए, अहिले परिवारको होसहवास उडेको छ । गाउँले अचम्भित छन् । कृष्णपुर नगरपालिका–१, दोमिल्लाका सुरेन्द्र माल पहिलेजस्ता रहेनन् । नाम फेरिएको छ– प्रियंका । हाउभाउ, चालचलन र पहिरन दुरुस्तै छोरी मान्छेको । लिंगसमेत काटिएको छ ।...बाँकी
बेनीघाट रोराङ गाउँपालिका ८ का सदस्य रामजी चेपाङमाथि गोली प्रहार गरिएको छ । गोली टाउकोमा लागेर सख्त घाइते भएका चेपाङलाई उपचारका लागि काठमाडौंस्थित नर्भिक अस्पतालमा पुर्याइएको छ । गोठीभञ्जयाङस्थित आफ्नै घरमा बुधबार राति खाना खाइरहेको अवस्थामा उनलाई गोली हानिएको थियो । चितवनको राप्ती नगरपालिका १३ गाम्दा निवासी इन्द्रबहादुर चेपाङले गोली...बाँकी
जापानमा भारी वर्षाका कारण तीन वटा सहरका ८ लाख मानिसलाई बाढी र पहिरो आउन सक्ने भन्दै अन्यत्र सर्न निर्देशन दिइएको छ । कागोशिमा, किरिसिमा एण्ड अइरा तथा क्युशु दीपका मानिसलाई त्यहाँबाट तत्काल सर्न आग्रह गरिएको हो । कागोशिमाकी एक वृद्ध महिलाको हिलो घरमा पस्दा मृत्यु भएको छ । प्रधानमन्त्री शिन्जो...बाँकी
राजधानीको नयाँ बसपार्कस्थित शुभकलस गेस्टहाउसमा एक युवा मृत फेला परेका छन्। मंगलबार राति गेस्टहाउसमा केटी साथीसँग बसेका काभ्रे मनमदेउपुर नगरपालिका(३ का २६ वर्षीय प्रमोद गुरूङ मृत फेला परेको प्रहरीले जनाएको छ। बुधबार बिहान युवतीले गेस्ट हाउस सञ्चालकलाई गुरूङको मृत्यु भएको बताएकी थिइन्। प्रहरीले ती युवतीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको महानगरीय...बाँकी
गोरखाको शहीद लखन गाउँपालिका–६ बतासेका करिब ४० जना स्थानीय बासिन्दा एकै पटक बिरामी परेका छन् । ‘सोमबार स्थानीय फुलमाया श्रेष्ठको घरमा छोराको न्वारानको भोजमा भोज खाएकाहरु बिरामी परेका हुन् । उनीहरुमा टाउँको दुख्ने, ज्वरो आउने, वान्ता हुने तथा पखाला लाग्ने जस्ता समस्या देखिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र श्रेष्ठले बताए...बाँकी
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग मुद्दा मिलाइदिने भन्दै घुस लिने उच्च अदालत तुलसीपुरका नायव सुब्बा, कार्यालय सहयोगी र अर्का एकजनाई भ्रष्टाचार मुद्दा दायर भएको छ। विशेष अदालतमा दायर भएको मुद्दामा टाइपिस्ट पदमा कार्यरत रहेका नासु कृष्णकुमार पाठकका बाबुछोरालाई नै भ्रष्टाचारको आरोप लगाइएको छ। उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलास बाँकेमा कार्यरत...बाँकी