समाज

जेहेन्दार छात्रालाई मेगा बैंकको साथ

मेगा बैंक हेटौंडा शाखाले एक गरिब तथा जेहेन्दार छात्रालाई शैक्षिक सामग्रीसहित पठनपाठनमा सहयोग गरेको छ । हेटौंडा ४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयकी कक्षा ७ की छात्रा बिनिका राईलाई कक्षा १० सम्म पढ्न बैंकले सहयोग गर्ने भएको हो । मेगा बैंक हेटौंडाकी प्रबन्धक माधबी बोसले मंगलबार राईलाई ब्याग, शैक्षिक सामग्री...बाँकी

श्रीमद भागवत पितृमोक्ष धनधान्यान्चल सप्ताह बिराट ज्ञान महायज्ञ २०७६ आजबाट शुरु….

आज बाट शुरु भएको श्रीमद्भागवत ज्ञान महायज्ञ बिहान कलस यात्रा बाट सुरुवात गरि औपचारिक कार्यक्रमको प्रतिनिधि सभा सदस्य बिरोध खतिवडाले पनस्मा दिप प्रज्वलन गरि समुद्घाट्न गर्नु भएको थियो । महायज्ञमा १८ पुराणका सरस प्रबक्ता बालब्यास श्री नारायण न्यौपानेको मुखारबिन्दु बाट कृष्णचरणामृत कथा बाचन हुनेछ । श्री मत्स्यनारायण माबी मा प्राबिधिक...बाँकी

म्याग्दीमा खोलाले बगाएर दुई बालक बेपत्ता

म्याग्दीमा खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन्। बेनी नगरपालिका ३ दुधेखोलास्थित म्याग्दी नदीमा खेल्ने क्रममा बेपत्ता भएका उनीहरुको खोजी भए पनि नभेटिएको प्रहरीले बताएको छ। बेनी नगरपालिका ३ भकिम्ली हलेगौडाका ८ वर्षीय प्रदीप रोका र बागलुङ घर भएर हाल बेनपा ३ दुधेखोलामा डेरा गरि बस्ने डम्बर काउचाका ९ वर्षीया...बाँकी

टिकटकको करामत : बिछोडिएका पतिपत्नीबीच यसरी भयो पुनःमिलन

सामाजिक सञ्जाल टिकटकले ३ वर्षदेखि बेपत्ता भएका एक व्यक्तिलाई परिवारसँग पुनर्मिलन गराइदिएको छ । सन् २०१६ मा बेपत्ता भएका भारतीय नागरिक सुरेश तमिल नाडुको होसुर भन्ने सहरमा भटिएका हुन् । उनको घर तामिल नाडुकै भिल्लुपुरम जिल्लामा पर्छ । होसुर भिल्लुपुरमबाट करिब २०० किलोमिटर टाढा पर्छ । प्रहरीका अनुसार सुरेश सन्...बाँकी

पूर्वआईजीपी चन्दद्वारा सर्वोच्चमा आत्मसमर्पण

चर्चित सुडान घोटाला प्रकरणमा दोषी ठहर भएका नेपाल प्रहरीका पूर्वप्रमुख रमेश चन्द ठकुरीले आत्मसमर्पण गरेका छन् । फैसलाको दुई वर्षसम्म ‘फरार’ रहेका उनले बिहीबार सर्वोच्च अदालत पुगेर आत्मसमर्पण गरेका हुन् । सर्वाेच्च अदालतका तत्कालिन प्रधानन्याधीश सुशीला कार्कीसहितको इजलासले दुई वर्षअघि ठकुरीसहित पूर्वआईजीपी ओमविक्रम राणा, हेमबहादुर गुरुङ, पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) दिपकसिंह थाङदेन,...बाँकी

हेटौंडा जाने छोटो रुट – कान्तिलोक पथ, कालोपत्रे अन्तिम चरणमा (फोटोफिचर)

काठमाडौँ — निर्माण सुरु ६ दशकपछि कान्तिलोक पथको कालोपत्रे बल्ल अन्तिम चरणमा पुगेको छ । राजधानीलाई हटौंडासँग जोड्ने छोटो भरपर्दो माग आर्थिक वर्ष ०७७/७८ मा निर्माण पूरा गरी उद्घाटन गर्ने सरकारको लक्ष्य छ । अर्थ मन्त्रालयले मार्गको स्तरोन्नति गर्न आर्थिक वर्ष ०७६र७७ का लागि ६० करोड रुपैयाँ बजेट बिनियोजित गरेको छ । कान्ति...बाँकी

अत्याधुनिक हातहतियार सहित संखुवासभामा विप्लवका कार्यकर्ता पक्राउ

संखुवासभामा विप्लव नेकपाका १ जना कार्यकर्ता अत्याधुनिक हतियारसहित पक्राउ परेका छन् । विप्लव नेकपाका जिल्ला स्तरीय कार्यकर्ता निम दोर्जे तामाङ पक्राउ परेका प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी उपरीक्षक (एसपी) रमेश थापाले जानकारी दिएका छन् । निम दोर्जेको साथबाट १ सय १० राउन्ड लाइभ गोलीसहित अत्याधुनिक हतियार एसएलआर एउटा र एलएमजी र...बाँकी

९ महिनाको शिशुलाई करणी गरेको आरोपमा १४ वर्षिय बालक पक्राउ

 नौ महिनाकी  शिशुलाईकरणी गरेको आरोपमा सिरहा प्रहरीले १४ वर्षीय बालकलाई समातेको छ । सिरहाको लहान नगरपालिका–२४ गोविन्दपुरमा अबोध शिशुलाई करणी गरेको आरोपमा प्रहरीले स्थानीयवासी १४ वर्षीय बालकलाई नियन्त्रणमा लिएको जनाएको हो । घटना घटेको दिन पीडित शिशुको घरका सदस्यहरू खेतमा काम गर्न गएका थिए । बालिकालाई घरमा एक्लै छाडेर आमा...बाँकी