समाज

लोकसेवाको विज्ञापन रोक्न स्थानीय तहका कर्मचारीको चौथो रिट

लोकसेवा आयोगले स्थानीय तहका लागि गरेको विज्ञापनविरुद्ध सर्वोच्च अदालतमा एकपछि अर्को मुद्दा दायर भइरहेका छन्। आयोगको विज्ञापन फिर्ता हुँदैन भन्दै सरकारले बचाउ गरिरहेको बेला सर्वोच्चमा अहिलेसम्म चार थान मुद्दा दायर भएका छन्। स्थानीय तहमा कार्यरत कराररअस्थायी कर्मचारीका तर्फबाट १ सय २१ जनाले सोमबार सर्वोच्चमा विज्ञापन रोक्न अन्तरिम आदेश माग गर्दै...बाँकी

हातखुट्टा बाँधेर नदीमा पसेका भारतीय जादुगर बेपत्ता, मृत्यु भएको आशङ्का

भारतका एक प्रख्यात जादुगर हातखुट्टा बाँधेर जादु देखाउन नदीमा छिरेपछि बेपत्ता भएका छन्। उनको मृत्यु भएको आशङ्का गरिएको छ। पश्चिम बङ्गालको कोलकातास्थित हूग्ली नदीमा छिरेका चञ्चल लाहिरी सुरक्षित रूपमा बाहिर आउने अपेक्षा गरिएको थियो। तर उनी पानीभित्रै हराए। मानिसहरू उनी पानीमा छिरेको हेर्न जम्मा भएका थिए। तर पछि ती जादुगर...बाँकी

१६ वर्षमै विवाह गर्न पाउनु पर्ने भन्दै सिडिओ कार्यालयमा धर्ना

नेपालको कानुनले २० वर्षमुनिको विवाहलाई गैरकानुनी मानेको छ । तर आइतबार बाँकेका मधेसी समुदायका महिलाले १६ वर्षमा छोरीको बिहे गर्न पाउनुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालयमा दिनभर धर्ना दिए । प्रमुख जिल्ला अधिकारी मदन भुजेललाई भेटेर उनीहरूले मागपत्र नै पेस गरे । धर्नामा सरिक तीन छोरीकी आमा जानकी गाउँपालिका–१ की सुनीता खटिकले आफ्नो समुदायमा...बाँकी

मोटरसाईकल चोरी गर्न नपाउँदै ५ जना पक्राउ

सूर्यविनायक नगरपालिका(२ वालकोटबाट मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । लोकन्थली बस्ने रौतहट घर भएका १८ वर्षीय दर्शन गौतम लगायत ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी प्रभाग वालकोटबाट खटिएको प्रहरीले सोही ठाउँस्थित धर्मराज भुषालको घर कम्पाउण्डभित्र पार्किङ गरी राखेको बा.९७...बाँकी

छोरीको विवाह अघि आमाबुवाको विवाह किन ?

हाम्रो समाजमा छोरीको विवाहमा कन्यादान गर्नु हरेक आमाबुवाको लागि सबैभन्दा पुण्यको काम मानिन्छ । भारतको मध्य प्रदेशमा यही पुण्य कमाउनका लागि छोरीको विवाह हुनु एक दिन अघि उनको आमा बुवाले विवाह गरेका छन् । अब तपाईंलाई अचम्म लागिरहेको होला कि छोरीको विवाह अघि उनका आमाबुवाले किन विवाह गरे भनेर ।...बाँकी

युनिलिभर बसामाडी गेटमा मजदुरको धर्ना, ४१ जनालाई प्रहरीको नियन्त्रणमा

मजदुरलाई विना जानकारी एकाएक उद्योग बन्द गरि आफुहरुको रोजिरोटी खोसेको भन्दै आन्दोलनरत हेटौँडा औद्योगिक क्षेत्रभित्र रहेको गंगा सोपका मजदुरहरुले आज युनिलिभर बसामाडीमा धर्ना दिएका छन् । विहान ८ बजेबाट धर्नामा बसेका मजदुरलाई ११ बजे प्रहरीले नियन्त्रणमा लिएको हो । पुन उद्योग सञ्चालन तथा आफुहरुको रोजगारीको ग्यारेन्टी हुनुपर्ने माग सहित आन्दोलन...बाँकी

दुनियाँकै महँगा जिन्स, मूल्य १३ करोडसम्म

तपाईंले अहिलेसम्म कतिसम्म महँगो जिन्स लगाउनु भएको छ ? के विश्वका सबैभन्दा महँगा जिन्सका बारेमा तपाईंलाई थाहा छ ? छैन भने आउनुहोस् विश्वका सबैभन्दा महँगा केही जिन्सका बारेमा जानौँ । १. सेभेन फर अल म्यानकाइन्ड : यो जिन्स प्यान्टको ब्राण्ड हो । यो जिन्स आफ्नो फिटिङ्गका लागि चर्चित छ ।...बाँकी

हेटौंडामा बस दुर्घटना हुदाँ एकको मृत्यु, २० जना घाईते

मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर १५ मा यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घटनामा परि एकजना महिलाको ज्यान गएको छ भने चारजना गम्भिर घाईते भएका छन् । त्यसैगरी २० जना घाईते भएका छन् । चितवन नारायणगढबाट बीरगञ्जतर्फ जाँदै गरेको ना ५ ख ४०१५ नम्बरको बस हेटौँडा १५ चुरेस्थि सडकबाट अनियन्त्रीत...बाँकी