थेग्नै नसक्ने गर्मीका कारण हरिवन नगरपालिकाका–११ का वडा अध्यक्ष शेख महबुब रेजा बेहोस (‘फेन्ट’) भएका छन्। आइतबार दिउँसो चर्को गर्मीका बीच आप्mनै वडा भित्र ढल निर्माण कार्यको अनुगमनमा हिडिरहेको बेला वडा अध्यक्ष रेजा एक्कासी भुँइमा ढलेको उनका भाइ शेख कौसिन रेजाले जानकारी दिए। तत्काल हरिवन स्थित स्वाभिमान अस्पतालमा प्राथमिक उपचार...बाँकी
हेटौंडाः संघिय सरकारले ल्याएको गुठि विधेयकको विरोध हेटौंडामा पनि भएको छ । काठमाडौं उपत्यकामा व्यापक विरोध भइरहेको अवस्थामा उपत्यका बाहिर पनि विरोध सुरु भएको हो । हेटौंडाका नेवार समुदायको अगुवाईमा विरोध सुरु भएको छ । गुठि विधेयकले संस्कृती माथि प्रहार गरेको भन्दै हेटौंडामा कालो व्यानर सहित विरोध प्रदर्शन भएको हो...बाँकी
हेटौंडाः प्रदेश ३ मा खेलमैदानको लागि ६८ करोड ४० लाख रुपैयाँ बजेट छुटट्याएको छ । प्रदेश ३ को रंगशाला, कवर्डहल र खेल मैदान निर्माणको लागि ६८ करोड ४० लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ । साथै प्रदेशभित्र एक घर एक धारा कार्यक्रम सञ्चालन गरिने भएको छ । प्रदेशभित्र ४८ वटा...बाँकी
अस्पतालमा काम गर्ने वातावरण नभएको र जतिबेला पनि आक्रमण हुने खतरा रहेको भन्दै डडेल्धुरा अस्पतालका सबै डाक्टर बिदामा बसेका छन्। अस्पतालमा कार्यरत ११ जना डाक्टरले सुरक्षाको कारण देखाउँदै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा जितेन्द्र कँडेललाई बिदामा बस्ने पत्र बुझाएका हुन्। पत्रमा डाक्टरहरुले प्रमुख जिल्ला अधिकारीबाट सुरक्षा दिनुको साट्टो उल्टो डर र...बाँकी
हेटौंडामा अत्यधिक गर्मी बढेपछि सरकारी तथा निजी विद्यालय पाँच दिनका लागि बिदा दिइएको छ । पढ्न आएका विद्यार्थीहरु गर्मीका कारण एक्कासी बेहोस हुने, ढल्ने, स्कुलमा बस्न नसक्ने भएका कारण नगरक्षेत्रभरका विद्यालयलाई पाँच दिनका लागि बिदा दिइएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो । भोलि सोमबारदेखि शुक्रबार सम्मका लागि हेटौंडाका निजी...बाँकी
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले सार्वजनिक सवारी र स्थानमा चोरी गर्ने गत जेठ महिनामा ८२ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमध्ये सौगात मल्ल पनि एक हुन् । मल्ल आफू नेपाल प्रहरीबाट आएको भन्दै सार्वजनिक सवारीमा लुट्ने गरेको खुलेको छ। सिभिल प्रहरी भनेर दाबी गर्दा रहेछन्,‘ महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी...बाँकी
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका १ मा रहेको इन्द्रसरोवर तालमा डुबेर एक युवक बेपत्ता भएका छन् । इन्द्रसरोबरमा पौडी खेल्ने क्रममा भेटवाल बेपत्ता भएका हुन् । जेभियर इन्टरनेशनल कलेज काठमाडौंमा बी एस डब्ल्यु प्रथम बर्षमा अध्ययनरत अन्दाजी २४ बर्षका भेटवाल बेपत्ता भएका उनका साथी लमु शेर्पाले बताएकी छिन् । बेपत्ताको खोजीकार्य भैरहेको...बाँकी
उपमहानगरको बजार अनुगमन टोलीले ४० काटुन आँप नियन्त्रणमा लिएको छ । इटहरी उपमहानगरपालिकाले बजार अनुगमन गर्दा आइतबारेमा सञ्चालित रामनारायण फ्रुट सेन्टरमा विषादी प्रयोग गरेर पकाएको आँप भेटिएपछि नियन्त्रणमा लिइएको हो । इटहरीको अनुगमन गर्दा आँप प्याक गरिएको काटुनमा सेतो कागजमा सानो पोको भेटिएको हो । त्यो पोको खोलेर हेर्दा सेतो धुलो भेटिएपछि...बाँकी