बाटो विवादका कारण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाउन जिल्लास्थित स्थानीय तहका प्रमुख, राजनीतिक दल, स्थानीयवासीलगायतले अनुरोध गरेका छन् । यही जेठ १५ गते रङ्गशालाको पश्चिमतर्फ लगाइएको बार केही स्थानीयवासीले भत्काएकाले काम अवरुद्ध भएको थियो । बार भत्काउनेलाई प्रहरीले नियन्त्रणमा लिई तारेखमा छोडिसकेको छ । उनीहरूले सार्वजनिक रुपमा क्षमायाचना...बाँकी
धनपालथान गाउँपालिका-४ गदिया खोला नजिक भ्यानको ठक्करबाट १ जनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन् । रंगेली-बिराटनगर सडक खण्डमा बिहान एन.एम.सी.डेरी उद्योग झापाको मे १ च ४६०९ नम्बरको भ्यानले पैदलयात्री धनपालथान गाउँपालिका(४ बस्ने वर्ष १२ को मोहमद जवार, वर्ष १८ को मोहमद कैफ र बस्ने वर्ष १५...बाँकी
नेपालमा लागुऔषध प्रयोगकर्ता बर्सेनि ११ प्रतिशतका दरले बढ्ने गरेको पाइएको छ । २०७४ सालमै सार्वजनिक हुनुपर्ने अध्ययन प्रतिवेदन सार्वजनिक नहुँदा लागुऔषध प्रयोगकर्ताको यकिन तथ्याङक नभए पनि अहिले देशभर झण्डै १ लाख ५६ हजार जना लागुऔषध प्रयोगकर्ता रहेको गृह मन्त्रालयको अनुमान रहेकाे मन्त्रालयको लागुऔषध नियन्त्रण महाशाखाका प्रमुख नारायणप्रसाद दुवाडीले बताउनुभयो ।...बाँकी
यस्तो लाग्छ, सत्ताका हर्ताकर्ताहरु लोकतान्त्रिक राज्यको चौथो अङ्ग मिडियालाई पाठ पढाउने चाहना राख्छन् ! उत्तरप्रदेशको प्रहरीले दिल्ली–नोएडा क्षेत्रबाट तीन मिडियाकर्मीलाई गिरफ्तार गर्यो । उनीहरुलाई १४ दिनका लागि न्यायिक हिरासतमा पठाइयो । र, अर्को एक पत्रकारका विरुद्ध उत्तरप्रदेशमै एफआईआर दर्ता गरियो । भारतका सम्पादकहरुको सबैभन्दा ठूलो संस्था ‘एडिटर्स गिल्ड अफ इन्डिया’...बाँकी
रौतहटको चन्द्रपुर नगरपालिका १ स्थित मंगलपुर जंगलमा रोकिराखेको यात्रुबाहक बसलाई मालबाहक ट्रकले पछाडिबाट सोमबार राति ठक्कर दिँदा २ जना भारतीय नागरिकको मृत्यु भएको छ। दुर्घटनामा २१ जना घाइते भएको प्रहरीले जनाएको छ। ३ जनाको अवस्था गम्भीर छ। काठमाडौंबाट जनकपुरतर्फ गईरहेको ना.६ ख. ९०३० भारतीय तिर्थयात्री सवार बस सोमबार राति १२.४५...बाँकी
ट्राफिक प्रहरीले उपत्यकामा हर्न कारवाहीलाई कडाइ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीररूपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारीसाधनमाथि सोमबारदेखि हर्नमा कडाइ गरेको हो । महाशाखाले सोमबार मात्र ४१३ सवारीसाधनलाई कारवाही गरेको छ । ध्वनि प्रदूषणले श्रवणशक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयाघात हुने, पक्षघात हुने, श्वासप्रश्वास प्रणालीमा...बाँकी
कपिलवस्तु - जिल्लामा साढे १० हजार हेक्टरभन्दा बढी वनक्षेत्र अतिक्रमणको चपेटामा परेको छ। जिल्लाको उत्तरी क्षेत्रमा पर्ने वनको जग्गा विभिन्न व्यक्ति, संघसंस्था, विद्यालय, मठमन्दिरको नाममा अतिक्रमण गरिएको हो। वन डिभिजन कार्यालयका अनुसार जिल्लामा १० हजार ६ सय ४४ हेक्टर वन अतिक्रमणमा परेको छ। भूउपयोग चित्र २००१ अनुसार कपिलवस्तु जिल्लामा ६२...बाँकी
प्रहरीले मानव बेचविखनको आरोपमा एकजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब निरीक्षक नवराज रावलको कमाण्डमा रहेको गस्तीले गुलरिया नगरपालिका वडा नम्बर २ गुजराना निवासी २४ वर्षीय काँसिम गुज्जरलाई पक्राउ गरेको हो। गुज्जरलाई नेपाल–भारत सीमाना गुलरियास्थित सुरजपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक मदन जीत...बाँकी