समाज

स्वास्थ्य जोगाउन गर्मीमा सफ्ट ड्रिक नपिएकै राम्रो

गर्मीको सिजन शुरु भएसँगै कोलाजन्य सफ्ट ड्रिंकको उपभोग ह्वात्तै बढ्ने गरेको छ । सहजै पाइने भएकोले पनि गर्मी हुनासाथ सफ्ट ड्रिंक प्रयोग गर्ने प्रवृत्ति दिन प्रतिदीन बढ्दो छ । यसले बेफाइदा गर्ने सबैलाई थाहा भएपनि मानिसहरुले यसप्रति त्यति ध्यान दिएको पाइँदैन । यसकारण हानिकारक सफ्ट ड्रिंक स्वादिलो र आकर्षक बनाउनको...बाँकी

भारतीय चलचित्र निर्देशक गिरीश कर्नाडको दुखद निधन

प्रसिद्ध भारतीय चलचित्र निर्देशक, नाटककार, तथा लेखक गिरीश कर्नाडको सोमबार निधन भएको छ । ८१ वर्षको उमेरमा उनको निधन भएको हो । गिरीश कर्नाडले सन् १९७० मा कन्नड फिल्म ‘संस्कार’ बाट आफ्नो फिल्मी करिअर सुरु गरेका थिए । उनले आफ्नो पहिलो चलचित्रका लागि नै राष्ट्रपति गोल्डेन लोटस पुरस्कार प्राप्त गरेका...बाँकी

लोकसेवाको विज्ञापन रद्ध गर्न संसदीय समितिको निर्देशन

स्थानीय तहमा कर्मचारी माग गर्दै लोकसेवा आयोगले निकालेको  विज्ञापन रद्द गर्न संसदको राज्य व्यवस्था तथा सुशासन समितिले निर्देशन दिएको छ। लोकसेवाको विज्ञापन संविधानको मूल मर्म विपरीत रहेको ठहर गर्दै समितिले संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबााबु पण्डितसँग छलफल गरे लगतै विज्ञापन रद्द गर्न निर्देशन दिएको हो । समितिका सभापति शशिकला...बाँकी

मानव अधिकारको विषयमा अन्तरक्रिया

 मानव अधिकारमुखी बिकास पद्धति विषयक एक दिवसीय गोष्ठी भएको छ । राष्ट्रिय मानव अधिकार आयोग ३ नम्बर प्रदेशको आयोजनामा भएको कार्यक्रममा मानव अधिकारको विषयमा प्रदेश सरकारले खेल्ने भुमिका लगायत विषयमा अन्तरक्रिया भएको हो । कार्यक्रम प्रदेश सरकारको तर्फबाट प्रदेशमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेल र भुमी व्यवस्था कृषि तथा...बाँकी

सामरी पुलमा कार दुर्घटना हुँदा पाँचजना घाईते

मकवानपुरको भैसै स्थित सामरी पुलमा कार दुर्घटना हुँदा पाँचजना घाईते भएका छन् । भैसैबाट हेटौँडातर्फ आईरहेको कार अनियन्त्रीत भै पुलको बारमा ठोक्कीएर दुर्घटना भएको हो । भारतीय डी आई ९सिएल ४५३१ नंबरको कार दुर्घटनाग्रस्त भएको हो  । दुर्घटना पछि प्रहरी तथा स्थानीयको सहयोगमा उनीहरुको उद्धार गरि उपचारको लागि अस्पताल लगिएको...बाँकी

उपचारका क्रममा युवतीको मृत्यु भएपछि अस्पताल परिसर तनावग्रस्त, तोडफोडमा उत्रिए आफन्तजन

झापाको विर्तामोडस्थित कनकाई अस्पतालमा उपचारका क्रममा एक युवतीको मृत्यु भएपछि अस्पताल परिसर तनावग्रस्त बनेको छ। आक्रोशित बनेका मृतकका आफन्तजनहरूले अस्पताल तोडफोडमा उत्रिएपछि भीड नियन्त्रण प्रहरीले तीन राउन्ड आशु ग्यास प्रहार गर्दै लाठी चार्ज गरेको छ। प्रहरीको लाठी चार्जबाट पीडित पक्षका केही व्यक्ति घाइतेसमेत भएका छन्। अस्पतालको लापरबाहीले युवतीको मृत्यु भएको...बाँकी

कपनमा घरमालिकलाई बन्धक बनाएर ८ लाख बराबरको लुटपाट

काठमाडौँको कपनको एक घर र सोही घरमा रहेको मेडिकलमा लुटपाट भएको छ। आइतबार बिहान बुढानिलकण्ठ नगरपालिका–११ कपनस्थित नाक्पु तामाङको घर र सोही घरमा रहेको दर्शन मेडिकलमा लुटपाट भएको हो। धारिलो हतियारसहित आएको ४-५ जनाको लुटरा समूहले करिब ८ लाख २८ हजार रुपैयाँ बराबरको धनमाल लुटपाट गरेको प्हरीले जनाएको छ। परिवारका...बाँकी

जापानमा यसरी लगिँदैछ नेपाली कामदार, पहिलो लटमा नर्स मात्रै

नेपाली कामदार जापान पठाउने विषयमा दुई सरकारबीच गत चैत ११ गते ‘सहकार्यको समझदारीपत्र’ मा हस्ताक्षर भयो । तर, उक्त समझदारीको विस्तृत विवरण सरकारले अझैसम्म बाहिर ल्याउँदा जापान जान खुट्टा उचालेका युवाहरु अन्योलमा छन् । अहिले जापान पठाउने भन्दै देशभित्र भाषा परिक्षाको नाममा ठगीधन्दा मौलाएको छ । कतिपय कन्सल्टेन्सीहरुले आफैंले विदेश...बाँकी