हेटौंडा : फोहरलाई स्रोतमा नै वर्गिकरण गरी व्यवस्थापन गर्न जनचेतना अभिवृद्धि गराउने कार्यक्रम भएको छ । प्रदेश वन निर्देशानलय ३ नम्बर प्रदेशको आयोजनामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाको वडा सदस्यहरु, फोहोर व्यवस्थापन सम्बन्धी सरोकार राख्ने संस्थाहरुका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । ग्रामिण सुधार मञ्च नेपालको सहकार्यमा भएको कार्यक्रममा ३ नम्बर प्रदेशका...बाँकी
रुपन्देहीको भैरहवा विमानस्थलमा अत्याधुनिक पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । ५५ वर्षीय भारतीय नागरिकको साथबाट मेड इन चेक रिपब्लिक लेखेको एक थान पेस्तोल, दुई म्याग्जिन र पेस्तोलमा लाग्ने १६ राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले भारतीय नागरिकलाई भैरहवाबाट पोखरा जाने क्रममा चेकजाँज गर्दा हतियार र...बाँकी
पौडी खेल्नेक्रममा डुबेर ३ युवाको मृत्यु भएको छ । कपिलवस्तुको शिवनगरमा रहेको सुरई खोलामा पौडी खेल्दै गर्दा मृत्यु भएको हो । जिल्लाको पश्चिमी क्षेत्रको शिवराज नगरपालिकाको सुरई खेलामा पौडी खेल्न गएका छिमेकी बिजयनगर गाउँपालिका वडा नम्वर ६ का ३ युवाको आज दिउँसो डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुमा प्रवक्ता...बाँकी
हुम्लाको खार्पुनाथ ५ को यांचु कुनामा दुर्घटना भई कर्णाली नदीमा खसेको जीपमा १० जना सवार रहेको गाउँपालिका प्रशासनले जनाएको छ। सडकबाट २०० मिटर तल खसेर जीप कर्णालीमा बेपत्ता भएको हो। घटनास्थलमा रहेका खार्पुनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रवीर शाहीका अनुसार दुर्घटनामा खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्ष सिन्धु शाही हमाल, उनका भाई चन्द्र...बाँकी
संखुवासभामा सोमबार साँझदेखि आएको बाढी र पहिरोले करोडौँ रुपैयाँभन्दा बढिको क्षति भएको छ । केहीदिन अघिदेखि उत्तरी भेगमा परेको वर्षाका कारण अरूण नदीमा आएकोमकालु, चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकाका विभिन्न भागहरुमा ठूलो क्षति पुर्याएको हो । घटनामा हालसम्म कुनै मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक...बाँकी
"अटोमेसनका कारण उत्पादन उद्योग भएका नगरहरू नराम्ररी प्रभावित भएका छन्। ती नगरहरूमा विवाहको दर घटिरहेको छ, अपराध बढेका छन्, अनि आत्महत्या, मद्यपान तथा लागु औषध प्रयोगका कारण हुने मृत्यु बढेका छन्," डा कार्ल फ्रे भन्छन्। अक्सफोर्ड विश्वविद्यालयका यी अनुसन्धानकर्ताले विगतमा उत्पादनमार्फत आर्थिक वृद्धिको नेतृत्व सम्हालेका तर हाल खस्किएर 'रस्ट बेल्ट'...बाँकी
लोक सेवा आयोगले विभिन्न पदका लागि खोलेको विज्ञपनमा आवेदन फारम पेस गर्ने म्याद बढाएको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै लोक सेवा आयोगले १० गतेसम्म फारम भर्ने म्याद थप गरिएको जानकारी दिएको हो। जेठ १५ गते ५१५ स्थानीय तहका लागि लोक सेवाले विभिन्न तहमा गरी ९ हजारभन्दा बढी पदका लागि आवेदन...बाँकी
घरको छतबाट खसेर सर्लाही सदरमुकाम मलङ्गवामा मंगलबार दिउँसो एक युवतीको ज्यान गएको छ। लुगा सुकाउने क्रममा घरको छतबाट खस्दा मलङ्गवा नगरपालिका ३ का राकेश गुप्ताकी १६ वर्षीया छोरी सपना गुप्ताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक प्रतीतसिंह राठोरले जानकारी दिए। दुई तले घरको छतबाट खसेर गम्भीर घाइते...बाँकी