समाज

सम्बन्धविच्छेद लिएपछि कस्तो महसुस हुन्छ ?

आफ्नो ल्यापटपको स्क्रिन अगाडि बसेकी रचेल अचानक रुन थाल्छिन् । सन् २०१८ को त्यो दिन उनको घर अँध्यारो र शान्त थियो । सबैकुरा भिन्न थिए । २८ वर्षकी रेचल आफ्नो श्रीमान्सँग यसअघि यसै घरमा बस्थिन् तर अब उनी एक्लै छिन् । उनी बसेको घरबाट ३ सय २१ किलोमिटर टाढा उनका...बाँकी

नवलपरासीमा छुट्टाछुट्टै दुर्घटना, एकको मृत्यु, १२ घाईते

नवलपरासीमा आज बिहान भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ भने १२ घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको देवचुली नगरपालिका–१६ कुमारवर्ती चोकमा लु२ख १४९३ नंको बसले सोही स्थान बस्ने ७५ वर्षीया पैदलयात्री राधिका अधिकारीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी नायब उपरीक्षक...बाँकी

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत हेटौँडामा फुल रोपियो, पाए दुई सय महिलाले रोजगारी

 प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत हेटौंडा उपमहानगरपालिकाले श्रमिकहरुलाई फूल रोप्न लगाइएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत आज हेटौंडा १ राप्तीपुल नजिकको खाली जग्गाको चारैतिर विभिन्न जातका फूलका बिरुवा रोपिएको हो । हेटौँडा उपमहानगरपालिकाका नगरप्रमुख हरिबहादुर महत, उपप्रमुख मिना कुमारी लामा, हेटौंडा १ का वडाअध्यक्ष सविन न्यौपाने लगायतद्वारा विभिन्न जातका फूलका...बाँकी

रिद्धिसिद्धि प्रभावित स्थानीयद्वारा प्रशासनमा ज्ञापन पत्र पेश

हेटौंडा : हेटौंडा–१५ स्थित रहेको रिद्धिसिद्धि सिमेण्ट उद्योगबाट प्रत्यक्ष प्रभावित रहेका स्थानीयद्वारा आफ्ना मागहरु उद्योगले सुनुवाई नगरेको भन्दै मंगलबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ज्ञापन पत्र बुझाएको छ । उद्योगले पटक पटक झुक्याउँदै अत्याधिक मात्रामा धुलो, धुवाँ फालिएको जसका कारण नजिकका बस्तीका बासिन्दालाई श्वास फेर्न समेत कठिन स्थिति पैदा भएको स्थानियले...बाँकी

पहिल्यै घर बनाएका भूकम्पपीडितले एकमुष्ट रुपमा३ लाख पाउने

लामो अन्यौलपछि अन्ततस् राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आफैं घर बनाउने भूकम्पपीडितलाई एकमुष्ट ३ लाख रुपैयाँ दिने निर्णय गरेको छ । भूकम्पपीडित लाभग्राही सूचीमा नाम भएका तर पहिले नै घर बनाएका पीडितलाई सरकारले दिने अनुदान दिने कि नदिने भन्ने अन्योलको अन्त्य भएको छ । प्राधिकरण कार्यकारी समितिको मंगलबार बसेको बैठकले प्राविधिक खटिनुपूर्व...बाँकी

लियो क्लबअफ पिस थाहानगरमा नेतृत्व सञ्चारकर्मी अनन्त ढकाल

२०७६ जेष्ठ २५ गते भएको साधारण सभा बाट लायन बर्ष २०१९र२० को लागि लियो क्लब अफपिस थाहानगर को अध्यक्षमा सञ्चारकर्मी अनन्त ढकाल चयन भएका छन् । लियो जिल्ला परिषद ३२५ बि १ नेपाल मा भएको लियो क्लब अफ पिस थाहानगरले थाहानगरमा विभिन्न समाज सेवा को काम गरिरहेको छ । स्थापना...बाँकी

समता अस्पताल सञ्चालक उत्तम सञ्जेलकी श्रीमतीसहित तीन जनालाई कर्तव्य ज्यानमुद्दा

बौद्धस्थित समता अस्पताल सञ्चालक उत्तम सञ्जेलकी श्रीमतीसहित तीन जनालाई कर्तव्य ज्यानमुद्दामा अनुसन्धान थालिएको छ। महानगरीय प्रहरी परिसरले सञ्जेल पत्नी कलासहित कर्मचारी पितकुमारी श्रेष्ठ र सगीता केसीविरुद्ध कर्तव्य ज्यानमुद्दामा अनुसन्धान थालेको हो। रामेछाप दोरम्बाकी २७ वर्षीया बिमला तामाङले असार ३ गते अस्पतालमा आत्महत्या गरेपछि उनीहरुलाई असार ४ गते पक्राउ गरी परिसरले...बाँकी

बिरामी बोकेको बस र ट्रक ठोक्किदाँ एकको मृत्यु, ६ जना घाईते

 सर्लाहीको फुलजोड खोलाको पुलमा मंगलबार बिहान बस र ट्रक एक आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् । ईश्वरपुर नगरपालिका(१२ घारीबथानबाट सर्पले टोकेको बिरामी बोकेर लालबन्दी आँउदै गरेको बा ३ ख २०५४ नम्बरको बस र ना ५ ख ७७९५ नम्बरको ट्रकसँग ठोक्किँदा बसका चालक...बाँकी