गोंगबुस्थित नयाँ बसपार्कको १ सय ६५ मध्ये करिब ९० रोपनी जग्गा व्यक्तिगत प्रयोजनका लागि अतिक्रमण भएको छ । उपत्यका भित्रिनेरबाहिरिने बस पार्किङका लागि छुट्याइएको क्षेत्रमा होटल, वर्कसप, बहुउद्देश्यीय व्यापारिक केन्द्र र पेट्रोल पम्प चलाइएका छन् । यातायात विभागका महानिर्देशक कुमार दाहालले बसपार्कमा प्रयोजनअनुसार काम नभएको बताए । ‘उद्देश्य एउटा, प्रयोजन अर्कै भएको छ,...बाँकी
हेटौंडा : रोट¥याक्ट क्लव अफ मकवानपुरको अध्यक्षमा अधिकारी पदस्थापित भएका छन् । आईतबार हेटौंडामा भएको चौथो पदस्थापन कार्यक्रममा बर्ष सन् २०१८/१९ का अध्यक्ष प्रमोद अर्यालले २०१९/२० का लागि अधिकारीलाई पदस्थापित गराएका हुन् । अध्यक्षमा चयन भएका अधिकारीले यसअघि हुँदै आएका कार्यक्रमलाई निरन्तरता दिँदै केही नयाँ कार्यक्रमलाई अघि बढाउने प्रतिबद्धता व्यक्त...बाँकी
काठमाडौं बाल्मिकी क्याम्पसका विद्यार्थीहरुरुले काठमाडौंका मेयरविरुद्ध बिभिन्न नाराबाजी गर्दै प्रदर्शन गरेका छन् । प्रदर्शनकारी विद्यार्थीहरले बाल्मिकी क्याम्पस अगाडीको फोहोर थुप्रिएर दुर्गन्ध हुँदा समेत महानगरपालिकाले बेवास्ता गरी फोहोर नउठाएको भन्दै बिभिन्न नाराबाजी गरी प्रदर्शन गरेका हुन् । विद्यार्थीले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यविरुद्ध बिभिन्न नाराबाजी गर्दै केही समय फोहोर बालेर सडक...बाँकी
उनी मालदार अड्डामा मात्र बसे । अध्यागमन बसेर करोडौं कमाए । जहाँ जान्थे मोटो रकम कमाएर मालदार अड्डामा सरुवा हुन्थे । मुखियाबाट सेवा प्रवेश गरेका ललितकुमार झाले नायब सुब्बा हुँदा सम्म करोडौं कमाइसकेका थिए । पछिल्लो पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत थिए । त्यहाँ उनले मोटो रकम आर्जन गरे ।...बाँकी
कोसी राजमार्गअन्तर्गत विराटनगर महानगरपालिका ४ बरगाँछीमा कारले मोटरसाईकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ । बा २० च ७४० नम्बर कारले को ३५ प ५६३४ नम्बर मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक १८ वर्षीय शंकर मिश्रको शनिबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने कार प्रहरीले नियन्त्रणमा लिएको छ...बाँकी
धादिङको बेनिघाट रोराङ गाउँपालिकास्थित कृष्णभीरमा बस र दुई माइक्रो ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । काठमाडौंबाट लुम्बिनीतर्फ गइरहेको लु १ ख ९०७९ बस र बा ३ ख १००४ र ना २ ख ४५६७ नम्बरको माइक्रोबस आपसमा ठोक्किँदा २ जनाको घटनास्थलमा नै मृत्यु भएको...बाँकी
असार पन्ध्र । मध्य वर्षायाम । अर्थात दही-चिउरा खाने दिन । असार पन्ध्रमा सबैले चिउराको व्यवस्था गर्छन्, दहीको जोहो गर्छन् । यसमा कतिले मौसमी फल आँपको स्वाद मिसाउँछन्, कतिपयले केरा । घर-घरमा दही चिउरा खाइन्छ । सबैलाई थाहा छ, असार पन्ध्रमा दही-चिउरा खानुपर्छ । तर, कतिपयलाई थाहा नहोला, किन दही-चिउरा...बाँकी
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने लालबन्दी नगरपालिका–१ नवलपुरमा अज्ञात समूहको गोली प्रहारबाट एक मजदुर घाइते भएका छन् । दुई जनाको समूहमा शनिबार मोटरसाइकल चढी आएका व्यक्तिले गोली प्रहार गर्दा स्थानीय ३० वर्षीय जयनाथ महतो पाखुरामा गोली लागि घाइते भएका हुन् । घाइते महतोलाई स्थानीय स्वास्थ्य संस्थामा समान्य उपचार गरी थप उपचारका लागि वीरगन्ज...बाँकी