समाज

आत्महत्या गर्न बाध्य पारेको आरोपमा हेटौंडाका राजु थुनामा, आत्महत्या दुरुत्साहनको पहिलो मुद्दा

विगतमा आत्महत्याको घटनामा कसैलाई दोषी ठहर गरिदैनथ्यो । मानसिक एवं शारिरीकलगायत विभिन्न किसिमको तनाव दिएर आत्महत्या गर्न बाध्य पारेको भए पनि कोही कसैमाथि मुद्दा चलाउन पाइदैनथ्यो । गत भदौ १ गतेदेखि कार्यान्वयनमा आएको नयाँ फौजदारी संहिताले आत्महत्या गर्न बाध्य पार्ने पनि कारवाहीको भागिदार हुने कानुनी व्यवस्था रहेको छ । उक्त...बाँकी

पर्याप्त वर्षा नहुँदा असार १५ खल्लो, धानको उत्पादन घट्न सक्ने

आज, असार १५, नेपाली किसानका लागि महत्वपूर्ण दिन । हिलो खेल्दै, दही चिउरा खाँदै र धान रोप्दै असार १५ मनाइन्छ । सरकारको आह्वानमा आज धान दिवस तथा रोपाइँ महोत्सव पनि मनाइँदैछ । धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्यूनीकरण भन्ने नाराका साथ विभिन्न ठाउँमा रोपाइँको कार्यक्रम पनि हुँदैछ ।...बाँकी

काँग्रेसका इन्द्रबहादुर सहित १०९ जना नेकपामा प्रवेश

हेटौँडा: पुर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नंबर ६ टिकुलीमा १ सय ९ जनाले कांग्रेस तथा राप्रपा सहित विभिन्न पार्टी परित्याग गरि नेकपामा प्रवेश गरेका छन् । कार्यक्रममा नेपाली कांग्रेसका इन्द्रबहादुर बज्यु, दिलबहादुर वाईवा, बिरबहादुर गोले, शुक्रराम ब्लोन, चन्द्रमान लो,सुवाससिंह घलान, ज्ञानबहादुर घलान, कान्छामान लामा लगाएत नेकपामा प्रवेश गरेका छन् आज...बाँकी

मकवानपुरका अर्याल केन्द्रीय सदस्य

हेटौंडाः नेशनल सोतो कराँतेको केन्द्रीय सदस्यमा मकवानपुरका गणेश प्रसाद अर्याल चयन भएका छन् । ललितपुरमा आज भएको अधिवेशनबाट  हेटौंडा– ५ का अर्याल केन्द्रीय सदस्यमा चयन भएका हुन् । नेशनल सोतो कराँतेको पहिलो अधिवेशनबाट बलबहादुर कुँवरको नेतृत्वमा ११ जना केन्द्रीय समिति चयन भएको अर्यालले बताएका छन् । अर्याल यस अघि नेशनल...बाँकी

४ करोडको विद्यालय भवन हस्तान्तरण

कैलाशः मकवानपुरको कैलाश गाउँपालिकामा रहेको कमला देवी माध्यमिक विद्यालय टहरा मुक्त भएको छ । कैलाश गाउँपालिका वडा नं २ छ्याङ्दुुङमा रहेका विद्यालयको विं सं. ०७२ सालको बिनाशकारी भुकम्प पछि अस्थाइ सिकाइ केन्द्र (टि. एल. सी) मा नियमित पठनपाठनको व्यवस्था गरिँदै आएको थियो । भौगोलिक विकटता सँगै शिक्षा आर्जनमा भुकम्पले थप...बाँकी

मदन भण्डारीको ६८ औं जन्म जयन्तीको अवसरमा हेटौंडामा वृक्षारोपण

हेटौंडा उपमहानगरपालिका वडा नं १५ रातोमाटेस्थित दिव्य सेवा निकेतनको परिसरभित्र वृक्षारोपण गरिएको छ । जननेता मदन भण्डारीको ६८ औं जन्म जयन्तीको अवसरमा स्पोर्टस् एकेडेमी मकवानपुरको आयोजनामा शनिबार (आज) दिव्य सेवा निकेतनको परिसरभित्र वृक्षारोपण गरिएको हो । नेकपाका केन्द्रीय सदस्य केदार न्यौपानेको प्रमुख आतिथ्यतामा वृक्षारोपण गरिएको हो । कार्यक्रममा मदन भण्डारी...बाँकी

जीप दुर्घटना हुदाँ एकको मृत्यु

दाङ शनिबार बिहान भएको जीप दुर्घटनामा एकको मृत्यु भएकोे छ । जीप दुर्घटनामा दंगिशरण गाउँपालिका-७ रचपलका २९ वर्षीय डिल्लीबहादुर वलीको ज्यान गएको प्रहरीले जनाएको छ । शान्तिनगरको रगैंचादेखि तुलसीपुरतर्फ आउँदै गरेको रा १ ज ४३६ नम्बरको जीप अनियन्त्रित भएर सडकमै पल्टिएको थियो । घाइते चालक वलीलाई उपचारका लागि राप्ती प्रादेशिक...बाँकी

मकवानपुर बर्डफ्लुमुक्त

 प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले मकवानपुर बर्डफ्लुमुक्त जिल्ला भएको बताउनुभएको छ । आज पत्रकारलाई बर्डफ्लुको विषयमा प्रतिक्रिया दिने क्रममा कुराकानी गर्दै जिल्ला बर्डफ्लु रोग नियन्त्रण प्राविधिक समितिका संयोजकसमेत रहनुभएको प्रजिअ तामाङले अब मकवानपुरमा बर्डफ्लु नभएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “बर्डफ्लुको खतरा अव केही छैन, कुखुराको मासु र अण्डा ढुक्क...बाँकी