समाज

मकवानपुरका ५०५ जना चेपाङको स्वास्थ्य बीमा

 आर्थिक बिपन्नताका कारण स्वास्थ्य उपचारबाट बञ्चित हुँदै आएका मकवानपुरको भिमफेदी गाउँपलिकाका १०८ परिवार चेपाङ समुदायको स्वास्थ्य बीमा गरिएको छ । सामान्य रोगको समेत उपचार गराउन नसक्दा अकालमै मृत्युबरण गर्नु पर्ने बाध्यताबाट मुक्ति दिन गाउँपालिकाको लगानीमा १०८ परिवारका ५०५ जनाको निःशुल्क स्वास्थ्य बीमा गरिएको हो । गाउँपालिकाले ४ लाख १९ हजार...बाँकी

हेटौँडाको नारायणी मलमा सुविधा सम्पन्न मेकअप स्टुडियो सञ्चालनमा

हेटौंडामा सुविधा सम्पन्न सम्पन्न सपना मेकअफ स्टुडियो एण्ड स्यालोन सञ्चालनमा आएको छ । हेटौंडा ४ को नारायणी मलमा अवस्थित सुविधा सम्पन्न सपना मेकअफ स्टुडियो एण्ड स्यालोन सञ्चालनमा आएको हो । उक्त सपना मेकअपको शुक्रबार एक कार्यक्रमको बिच नेपाली चलचित्रकी नायिका ऋचा शर्माले उद्घाटन गरेकी छिन्, । हेटौंडाको नारायणी मलको दोस्रो...बाँकी

एकै परिवारका सबै जना घर भित्र मृत फेला

एकै परिवारका सबै जना घर भित्र मृत फेला परेको घटना अहिले बाहिर आएको छ । भारतमा एकै परिवारका पाँच जना घर भित्र मृत फेला परेका छन् । घटना भारतको गजियाबादस्थित न्यू शताब्दीपुरको हो । पाँचैजनाको मुखमा कालो टेप बेरिएको थियो । पुलिसले यसलाई हत्या र आत्महत्याको कोणबाट हेरिरहेको छ ।...बाँकी

असारे विकास : रोपोमै कुद्यो डोजर,गाउँ नै आतंकित

 खप्तडछान्ना गाउँपालिका ६ पाटादेवलको अगासे खेतमा बुधबार धमाधम रोपाइँ चलिरहेको थियो । हलिसारा (पहिलो रोपाइँ) गर्दा राम्रो उब्जनी हुने मान्यताका कारण एकै दिन अगासे खेतमा २० बढी परिवारको रोपाइँ हुँदै थियो । कोही खेत साउँदै ९सम्याउँदै० थिए । कोही बेर्ना उखेल्दै थिए । बाउसेहरू इल्चा (खेतको डिँड) लगाउँदै थिए । केही खेतमा देउडा घन्काउँदै रोप्नेरी...बाँकी

विषालु च्याउ खाँदा मनहरीका ५ जना बिरामी

 मकवानपुरको मनहरी विषालु च्याउँ खाँदा ५ जना बिरामी परेका छन् । बिरामी हुनेमा मनहरी गाउँपालिका वडा नम्बर ८ सिम्पानीका स्थानीय ७ बर्षीया अनिता बल, ९ बर्षीय महेश थोक्रा, साढे २ बर्षीया मनिसा थोक्रा, विनिता थोक्रा र कृष्णबहादुर थोक्रा रहेका गाउँपालिका अध्यक्ष एकराज उप्रेतिले जानकारी दिए । विहिबार बेलका विषालु च्याउँ...बाँकी

वडा अध्यक्षद्वारा गाउँपालिकाबासीको स्वास्थ्य विमा

मकवानपुरको मनहरी गाउँपालिका ७ नम्बर वडा अध्यक्षले गाउँपालिकाबासीको स्वास्थ्य विमा गरिदिने भएका छन् । ७ नम्बर वडा अध्यक्ष ठाकुर तितुङले गाउँपालिकाका ९ वटै वडाका विपन्न परिवारको स्वास्थ्य विमा गरिदिने भएका हुन् । वडा अध्यक्षको तलब सुविधाबाट प्राप्त रकमबाट प्रत्येक वडाको २०/२० जनाको स्वास्थ्य वीमा गर्ने अभियान उनले बताए । उनले बिहीबारबाट...बाँकी

मकवानपुरको चेपाङ बस्तीमा होमस्टे

 अति सिमान्तकृत चेपाङ जातिको सस्ंकृति झल्काउने गरी मकवानपुरको राक्सिराङ गाउँपालिकाले आगामी वर्ष होमस्टे निर्माण गर्ने भएको छ । चेपाङ र तामाङ जातिको बाहुल्यता रहेको राक्सिराङमा आगामी आर्थिक वर्षमा होमस्टे निर्माण गरी पर्यटन प्रवद्र्धन गर्ने योजना बनाइएको हो । गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७६/०७७ को लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा...बाँकी

उद्योगको लापरबाहीले ज्यान गयो

 मंगलबार म्याग्दे–२ जामुनेका दुई बालकको पोखरीमा डुबेर ज्यान गयो। स्थानीय इंटा उद्योग माछापुछ्रे ब्रिक फ्याक्ट्रीले माटो निकाल्दा बनेको खाडलमा पौडी खेल्न गएका चार वर्षका किस्मत र सात वर्षीय सुन्दर शाहीको डुबेर ज्यान गएको हो। आमा टिकामायाले इंटा उद्योगको लापरबाहीले आफ्ना दुई छोराको ज्यान गएको बताइन्। उद्योगको परिसरभित्रबाट मात्र जान मिल्ने...बाँकी