समाज

बुद्धचित्तको दानासहित चारजना पक्राउ

 भक्तपुरमा अवैध रुपमा ल्याएको बुद्धचित्तको दानासहित चारजना पक्राउ परेका छन् । सूर्यविनायक नगरपालिका–८ मा बा २ ज ५२२३ नम्बरको ट्याक्सी जाँच गर्ने क्रममा अवैध रुपमा ल्याएको करिब १ सय केजी बुद्धचित्तको दानासहित चारजना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा शुक्र लामा, रोशन कार्की, रुपेश लामा र ट्याक्सी चालक विनोद माझी...बाँकी

हेटौंडाका रोशन भन्छन्, ‘अब आँखा देख्ने भएँ, पढ्न जान्छु ।’

 मनमा पढने तीव्र इच्छा भएका रोशन थिङ तर उनलाई आँखाले साथ दिएको थिएन । दुई साताअघि आँखाको शल्यक्रिया गरेपछि उनी फुर्तीसाथ असार २५ र २६ गते स्कुल गए । उनका साथी कोही ५ र कोही ६ कक्षामा पढ्न थालेका थिए तर उनी भने दुई कक्षामै थिए । शिक्षकले उनलाई असार २७ मा त्रैमासिक परीक्षा...बाँकी

साउनको पहिलो सोमबार, सुरु भयो बोल बमको रौनक (तस्बिरहरु)

आज साउनको पहिलो सोमबार । साउनलाई विशेषगरी भगवान शिवको महनाको रुपमा लिइन्छ । त्यसमा पनि सोमबार विशेष दिन हो । यसदिन देशभरका शिव मन्दिरमा दर्शनार्थीको भीड लाग्छ । पशुपतिनाथमा त झन् हुने नै भयो । बिहानैदेखि दर्शनार्थी पशुपतिनाथ पुग्ने गर्छन् । केही तस्बिर: स्रोत : १२खरीबाँकी

सुनसरीमा एक भारतीय नागरिकको घाँटी रेटी हत्या

जिल्लाको देवानगञ्ज गाउँपालिका–२, बजार क्षेत्रमा रहेको रामजानकी मन्दिर नजिक आज बिहान घाँटी रेटी एक भारतीय नागरिकको हत्या गरिएको छ । भारत अररीया जिल्ला मानिकपुर घर भएका करिब ४० वर्षीय बिलु यादवको घाँटी रेटी हत्या गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए । यादवको देवानगञ्ज गाउँपालिका–२ का महानन्द मेहताले...बाँकी

मन्दिरको छत खस्दा दुई मजदुरको मृत्यु

पाँचथरको हिलिहाङ गाँउपालिकामा निर्माणाधीन मन्दिरको छत खस्दा दुई मजदुरको मृत्यु भएको छ । यलम्बर पार्कभित्र निर्माण भइरहेको मन्दिरको छतको सटिङ खोल्ने क्रममा छत झर्दा सोही स्थानका ५० वर्षीय जगत राई र ५१ वर्षीय रूद्र राईको सोमबार बिहान मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार, दुवै जना पार्क...बाँकी

बाढीले मोटरसाइकलसहित बगाँउदा एकजना घाईते

 बाढीले मोटरसाइकल बगाउँदा एक जना सामान्य घाइते भएका छन् भने मोटरसाइकल खोलाले बगाउँदा फेला परेको छैन । कनपा ७ मा रहेको गडौली खोला तर्ने क्रममा लच्काबाट आइतबार मोटरसाइकलसहित मोटरसाइकल चालकलाई बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । कनपा ७ को रामपुरबाट सिन्धुलीमाढी तर्फ आउँदै गर्दा साँझ साढे ६ बजे...बाँकी

प्रदेश सरकारका मन्त्रीहरुले के के पाए जिम्मेवारी ?

हेटौंडा : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ७७ भूगोल जिल्ला कमिटी र ६ महानगर जिल्ला इन्चार्जको आज टुंगो लगाएको छ । यो टुङ्गो लगाए सँगै प्रदेश ३ का मन्त्रीहरुले पनि विभिन्न जिम्मेवारी पाएका छन् । प्रदेश ३ सरकारका ३ मन्त्रीहरु नेकपाका जिल्ला सह–इन्चार्ज भएका छन् । मुख्यमन्त्री डोरमणि पौडेल...बाँकी

भिसिटिएसलाई अधिकृत विक्रेतासम्म मात्र लागु गर्न माग

 अधिकृत विक्रेताहरुले सरकारले साउन १ गतेबाट लागु गरेको मालबस्तु तथा ढुवानीको अनुगमन प्रणली अर्थात भेईकल एण्ड कन्साईनमेन्ट ट्रयाकिङ सिस्टम (भिसिटिएस) अधिकृत विक्रेता तहसम्म मात्र लागु गर्नको लागि डिलर यशोसियन मकवानपुरले आग्रह गरेको छ । आज न्युज क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरि यशोसियसनले सरकारले लागु गरेको नियम अहिलेको परिवेषमा होलसेल...बाँकी