समाज

चर्चले गर्यो विद्यार्थी,एकल महिला र बृद्धबृद्धालाई सम्मान

मकवानपुरको हेटौडा–१८ मा रहेको हर्नामाडी न्युमेन चर्चको १४ औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । हर्नामाडी न्युमेन चर्चको अध्यक्ष तथा पास्टर जिवन लामाको अध्यक्षतामा आफ्नै मण्डली भवनमा कार्यक्रम भएको हो । कार्यक्रममा चर्चका बाबुलाल मुक्तानले पेश गरेको आर्थिक बर्ष २०७५/७६ को बार्षिक प्रतिवेदन, नाफा नोक्सान, हिसाब तथा नगद प्रवाह विवरण...बाँकी

असुरक्षित गर्भपतनका कारण २० वर्षीय युवतीको मृत्यु

असुरक्षित गर्भपतनका कारण पर्सामा एक २० वर्षीय युवतीको ज्यान गएको छ। असुरक्षित गर्भपतनका कारण पर्साको पोखरिया नगरपालिका वडा नम्बर ६ की २० वर्षीय सावित्रीकुमारी शर्माको ज्यान गएको हो। साबित्री आफू खुशी भारत रक्सौल गई ५ महिनाको गर्भ असुरक्षित गर्भपतन गराउने क्रममा गम्भिर बिरामी भएकी थिइन्। उनको अवस्था गम्भीर भएपछि वीरगञ्ज...बाँकी

१० दिनपछि खुल्यो हेटौँडा–काठमाडौँ सडक

 भारी वर्षाका कारण ठाउँठाउँमा पहिरो गएर अवरुद्ध बनेको तराई तथा भित्री मधेशलाई काठमाडौँसँग जोड्ने छोटो मार्ग हेटौँडा–कुलेखानी–फाखेल–काठमाडौँ मार्ग आज बिहानदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ । दश दिन लगाएर पहिरो पन्छाएपछि बाटो सञ्चालन भएको हो । इन्द्रसरोवर गाउँपालिकाअन्तर्गतको महालक्ष्मी खोलामा आएको पहिरो तथा अन्य सानातिना पहिरो हटाएर बाटो सञ्चालनमा ल्याएको जिल्ला...बाँकी

जंगली च्याउ खाँदा १२ जना बिरामी

उदयपुरको बिभिन्न स्थानमा जंगली च्याउ खाएर ३ परिवारका १२ जना बिरामी भएका छन् । त्रियुगा नगरपालिका –९ राजाबासमा एकै परिवारका ५ जना र कटारी नगरपालिका –४ सिसाघारीका दुई परिवारका ७ जना बिरामी भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक एसपी बीरबहादुर बुढा मगरले जनाएको छ । भारी वर्षासँग जंगलमा उम्रेको...बाँकी

मकवानपुरको मनहरीमा प्रहरी र गाँजा तस्करबीच फायरिङ

मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ९ रजैयामा राप्तिखोला बगरमा प्रहरी र गाँजा तस्करबीच फायरिङ भएको छ । लागुऔषध ओसारपसारमा संलग्न एवं प्रहरीलाई ताकेर गोली हान्ने राक्सिराङ गाउँपालिका वडा नम्बर ९ का कुमार स्याङतानलाई जिल्ला प्रहरीले पक्राउ गरेको छ ।  शनिबार राति गाँजा बोकेको ५/ ६ जनाको समूह र प्रहरीबीच फायरिङ...बाँकी

३० लाख सहित पाँच ईन्जिनियर एकै दिनमा पक्राउ

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शनिबार विभिन्न जिल्लाका पाँच सरकारी इञ्जिनियरलाई घूस रकमसहति रंगेहात पक्राउ गरेको छ। बर्दिया, दोलखा र सिन्धुपाल्चोकका पाँच इञ्जिनियरहरूले घूसबापत लिएको झण्डै ३० लाख रकमसहित अख्तियारले नियन्त्रणमा लिएको हो। अख्तियारले शनिबार स्टिङ अपरेसन गरेर घूससहित रंगेहात पक्राउ गरेका कर्णाली नदी व्यवस्थापन कार्यालय बर्दियाका तीन इन्जिनियर कमल सिटौला,...बाँकी

विप्लव समुहका व्यूरो इन्चार्ज लामा पक्राउ

 नेत्रविक्रम चन्द विप्लव समूहका काठमाडौं उपत्यका ब्यूरो इन्चार्ज माइला लामालाई शनिबार राति पक्राउ गरेको छ । काठमाडौंको काँडाघारीबाट लामालाई राति साढे १२ बजेतिर प्रहरीले पक्राउ गरेको हो । काँडाघारीमा लामा बसेको घरलाई घेरा हालेर उनलाई पक्राउ गरेको हो।लामासँगै अर्का कार्यकर्ता रेशम तामाङ पनि पक्राउ परेको महानगरीय प्रहरी अपराध माहाशाखाका एसएसपी...बाँकी

क्यान्सर पिडित रुपालाई अनेमसंघको सहयोग

हेटौंडा: हेटौंडा उपमहानगर कार्यपालिका सदस्य तथा नेकपाका महिला नेता कमरेड रुपा लामालाई सहयोग भएको छ । क्यान्सरको बिरामी हुनु भएकाेले उहाँकाे स्वास्थ्य उपचारमा थप सहयाेगकाे लागी अाज अनेमसंघ मकवानपुर जिल्लाको संयाेजनमा अनेमसंघ जिल्ला बाट १० हजार र अनेमसंघ र क्रान्तिकारी टिम बाट ६१ हजार गरि जम्मा ७१ हजार सहयाेग भएको...बाँकी