आज मध्याह्नदेखि सडक विभागको डोजर हेटौंडाको बुद्ध चोक चलिरहेको छ । सडक विभागले नेपाम प्रहरी, नगर प्रहरीको सहयोगमा सडकको नालामा रहेको स्य्लाब ढ्लानहरु निकालीरहेको छ । विभागले २५ मिटर सडक बिस्तार गर्ने सूचना जारी गरिसकेको अवस्था अब बिस्तार गर्ने भन्दै सडक विभागले मनहरीको लोथरबाट डोजर लगाउन सुरु गरिसकेको छ ।...बाँकी
विश्व स्वास्थ्य संगठन डब्लुएचओेले कंगोमा बढ्दो इबोला संक्रमणका कारण विश्वभर स्वास्थ्य आपतकालको स्थिति घोषणा गरेको छ । इबोलाको संक्रमण बढदै गएपछि त्यसलाई नियन्त्रण गर्न अन्तर्राष्ट्रिय स्तरमै ध्यानाकर्षण गराउन आपतकाल घोषणा गरिएको हो । नेपालमा पनि यो रोगको संक्रमण फैलिन सक्ने संम्भावना भएपनि राज्यतर्फबाट भने हुनसक्ने सम्भावनालाई रोक्न कुनै सावधानी अपनाएको...बाँकी
हेटौँडा-१३ बनस्पतिमा रहेको श्री युग चेतना आधारभुत प्राविको आज २३ औँ अभिभावक भेला सम्पन्न भएको छ । विद्यालयका ज्येष्ठ सदस्य तथा १३ नम्बर वडाका वडा सदस्य सन्त बहादुर तितुङको अध्यक्षता तथा १३ नम्बर वडाका वडा अध्यक्ष मनोज कुमार वाइबाको प्रमुख आतिथ्यतामा भेला भएको हो । भेलाले अशोक कुमार डिम्डुङको अध्यक्षतामा...बाँकी
काठमाडौंका विभिन्न स्थानमा केही समययता साँझतिर भारतीय बालबालिका झिमिक्क झिमिक्क गरी बलिरहेको बत्ती (लाइट बेलुन) बेचिरहेका भेटिन्छन्। विशेषगरी उनीहरू बसपार्क, मान्छेहरूको भीडभाड भएका स्थानमा जान्छन् र ग्राहकलाई बत्ती किन्न आग्रह गर्छन्। काठमाडौंको कोटेश्वर चोकमा देखिएका केही भारतीय बालबालिका त्यही ‘लाइट बेलुन’ बेच्न भारतको राजस्थानबाट आएका हुन्। उनीहरू नेपाली भाषा बोल्न...बाँकी
रुसमा दुई किशोरीलाई आफ्नो साथी मारेको आरोपमा पक्राउ गरिएको छ । साथी अत्यन्तै आकर्षक भएकोले उनीहरूले मारेका हुन् । भिका भनी चिनिने भिक्टोरिया एभरिनाको क्षतविक्षत शरीर रुसको अर्खानगेल्स्क शहरको सुनसान ठाउँमा फेला परेको थियो । ब्म्ख्भ्च्त्क्ष्क्भ्ःभ्ल्त् उनको अनुहारलाई फुटेको शीशाले कोपरेर क्षतविक्षत बनाइएको थियो अनि घाँटी थिचेर मारिएको थियो ।...बाँकी
बाजुराको जगन्नाथ गाउँपालिका ५ स्थित कर्णाली करिडोर सडकखण्डमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्लाको पिपलचौरबाट कालीकोटतर्फ जाँदै गरेको क १ ज २१ नम्बरको जीप उकालो चढ्न नसकी सडकबाट ५० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा परी कैलालीको टीकापुर बस्ने...बाँकी
अविरल वर्षाले निम्त्याएको विपद्का कारण ३ नं प्रदेश सभाअन्तर्गत लेखा समितिद्वारा स्थानीय तहमा शुरु गरिएको अनुगमन दोस्रोपटक रोकिएको छ । गत आव २०७५/७६ वर्षको अन्त्य महीनासम्ममा प्रदेश नं ३ का एक सयभन्दा बढी स्थानीय तहले नदीजन्य पदार्थको राजश्व बाँडफाँट नगर्दा लेखासमितिले असार पहिलो साता प्रदेशसभा सदस्य रत्न ढकालको संयोजकत्वमा पाँच...बाँकी
भीमफेदी : शिला थिङ १४ दिनकी सुत्केरी छिन्। राम्ररी हिँडडुल गर्नै सक्दिनन्। उनका श्रीमान् इमानसिंह साँझपख सुत्केरी श्रीमतीका लागि खाना पकाउँदै थिए। घरमाथिबाट पहिरो, मुनिबाट भेलबाढीको तीव्र कटानले जोखिम बढाइरहेको थियो। घरभित्रै भेल छिर्न थालेपछि पाक्दै गरेको खाना छाडेर उनी श्रीमती, १४ दिने छोरा र साढे दुई वर्षका अर्का छोरा च्यापेर...बाँकी