समाज

मकवानपुरमा इन्चार्जमा खतिवडा, सह–इन्चार्जमा मोक्तान र राना

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मकवानपुर सहित आफ्ना ८३ जिल्ला कमिटीका इन्चार्ज-सहइन्चार्जको टुंगो लगाएको छ । आज आइतवार टुङ्गो लगाएको इन्चार्जमा विरोध खतिवडा, सह–इन्चार्जमा कुमारी मोक्तान र रामेश्वर राना भएका छन् । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ जिल्ला कमिटी र जिल्ला कमिटीकै मान्यता पाएका...बाँकी

गाई काटेको आरोपमा तीनजना पक्राउ

गाई काटेको आरोपमा सदरमुकाम नीलकण्ठ-२, ससाहाबाट प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । बाच्छीको ८० किलो मासुसहित तार लामा तामाङ, लेम्ता तामाङ र खार्पा तामाङलाई पक्राउ गरिएको हो ।गाई काटेको ठहर भएमा बढीमा ३ वर्ष कैद गर्ने कानुनी व्यवस्था छ। उनीहरुलाई अनुसन्धानका लागि जिप्रकामा राखिएको छ ।बाँकी

एउटा अर्ना गर्भवती भएपछि पूरै राज्यमा खुसियाली

 भारतको छत्तिसगढमा एउटा अर्ना गर्भवती भएसँगै पूरै राज्य नै खुसियाली मनाउन जुटेको छ । अर्ना गर्भवती हुँदा पनि राज्यभर खुसियाली किन मनाउनु परेको हो ? भन्ने लाग्नसक्छ । खासमा यो कुनै मामुली वन्यजन्तु होइन । एउटा विशेष वन्यजन्तु हो, जुन छत्तिसगढको राष्ट्रिय जनावर पनि हो । तीन दशक यता छत्तिसगढमा...बाँकी

निर्घात कुटपिटपछि चारजनाको घाँटी रेटेर हत्या, प्रहरी भन्छ ‘अन्धविश्वास’

भारतको झारखण्डस्थित गुमला जिल्लाको सिसकारी गाउँमा पहिला कुटपिट गरेर र त्यसपछि घाँटी रेटेर चारजनाको हत्या भएको छ। प्रहरीले यो हत्याकाण्ड अन्धविश्वासका कारण भएको आशंका जताएको छ किनभने मारिएका चारैजना ९दुई पुरुष र दुई महिला० गाउँमा झारफुक ९धामी झाक्री० को काम गर्थे। उनीहरुको उमेर ६० देखि ७० को बीचमा रहेको छ।...बाँकी

प्रहरीले पूर्वाराष्ट्रिय फुटबल खेलाडी निराजनको श्रीमती पक्राउ

प्रहरीले पूर्वाराष्ट्रिय फुटबल खेलाडी निराजन रायमाझीकी श्रीमतीलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले शनिवार ३८ वर्षीय संगीता रायमाझीलाई नियन्त्रणमा लिएको हो। बैदेशिक रोजगारीको क्रममा ठगी गरेको उजुरी परेपछि नियन्त्रणमा लिएको परिसरका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए। रायमाझी गत असार ३१ गते मात्र ठगी मुद्दामा छ महिना जेल सजाय...बाँकी

दूध कसरी चिन्ने ? सजिलो उपाय

यसका आधारमा पनि दूध शरीरका लागि कति महत्वपूर्ण भोजन हो भन्ने कुरा थाहा हुन्छ । चाणक्य नीतिले नै अर्को एउटा श्लोकमा दूधमा अन्नमा भन्दा दस गुणा बढी शक्ति हुन्छ भनेको छ । आधुनिक विज्ञानले पनि दूधलाई पौष्टिक आहारको रूपमा स्वीकार गरेको छ । डाक्टरहरू बिरामीलाई दूध खाएर तंग्रिन सल्लाह दिन्छन्...बाँकी

सुनजस्तो देखिने पहेँलो धातु सहित एकजना पक्राउ

सुनजस्तो देखिने पहेँलो २ किलो धातुसहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । भैरहवाबाट काठमाडौं आउँदै गरेको ट्रक चेकजाँचको क्रममा सो धातु फेला परेको महानगरीय प्रहरी वृत्तका डीएसपी कुमार विक्रम थापाले जानकारी दिए । राजधानीको थानकोटबाट पक्राउ परेकाको ननाम खुलाइएको छैन भने सो घातु सुन हो या होइन भन्ने परीक्षणका...बाँकी

जिपले किच्दा आफ्नै सात वर्षिय बालकको मृत्यु

जिपले किचेर सात वर्षीय बालकको मृत्यु भएको छ । बागलुङ काठेखोला गाउँपालिका–१ मनाङडाँमा ग १ ज ७१८१ नंम्बरको जिपले किच्दा चालक सशीलाल थापाको आफ्नै ७ वर्षीय छोरा सलिन थापाको मृत्यु भएको हो । शनिवार राति पार्किङ्गका लागि जिप ब्याक गर्दा आफ्नै छोरा लाई किचेर घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको...बाँकी