हेटौंडा : १३औं सागका लागि कुस्ती खेलको बन्द प्रशिक्षणमा सहभागी ४० मध्ये २८ जना खेलाडी दोस्रो चरणका लागि छनोट भएका छन्। शनिबार भएको छनोट प्रतियोगिताबाट १२ जना बाहिरिएका हुन्। देशभरबाट छनौट भएका कुस्ती खेलाडीहरु एक महिनादेखि हेटौंडामा बन्द प्रशिक्षणमा थिए। बन्द प्रशिक्षणमा सहभागी २०जना पुरुष र २० जना महिला मध्येबाट...बाँकी
काठमाडौं : भदौभित्रै काठमाडौंमा सार्वजनिक विद्युतीय बस चलाउने तयारी गरिरहेको सुन्दर यातायातले भदौ १७ गते आफ्नो चार्जिङ स्टेसन उद्घाटन गर्ने भएको छ । ऊर्जा सचिव दिनेशकुमार घिमिरेले चाबहिलस्थित कम्पनीको ग्यारेज र चार्जिङ स्टेसन उद्घाटन गर्ने अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए । प्रदेश ३ सरकारले विद्युतीय सवारीको योजना अगाडी सारेपछि नीजि...बाँकी
मेल्लेख गाउँपालिकाको वडा नम्वर ७ नन्देगडामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु गएको छ।अछामको साँफेवगरबाट मेल्लेख गाउपालिकाको कस्कोटको लागि छुटेको यात्रुवाहक जीप नन्देगडा बजार नजिकै दुर्घटना भएको हो। दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ।भने ५ जना घाइते भएको गाउँपालिकाले जनाएको छ।मृत्यु हुनेमा मेल्लेख गाउाँपालिका वडा नम्वर ७ नन्देगडा चित्रवडाका...बाँकी
हेटौंडा : हेटौंडा क्याम्पसमा तीज विशेष तथा नयाँ विद्यार्थीको स्वागत कार्यक्रम भएको छ । क्याम्पसद्धारा आयेजित कायक्रममा कक्षा ११ का विद्यार्थीको स्वागत तथा तीज विशेष कार्यक्रम भएको हो । कार्यक्रममा प्रदेश सभा सदस्य तथा क्याम्पस सञ्चालक समितिका अध्यक्ष मुनु सिग्देलेको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथी सिग्देलले क्याम्पसका विद्यार्थीहरु...बाँकी
हेटौंडा: सिमेन्ट मिलमा बिग्रिएको बेरिङ फेर्न नसक्दा दुई सातादेखि हेटौंडा सिमेन्ट उद्योग बन्द छ। उद्योग प्रशासनले बेरिङ फेर्न ढिलाइ गर्दा दैनिक ७० लाख रुपैयाँभन्दा बढी नोक्सानी व्यहोर्दै आएको छ। उद्योगले एक दिनमा चार सय ५० मेट्रिक टनसम्म सिमेन्ट उत्पादन गर्दै आएको छ। एक मेट्रिक टनमा ५० केजीको २० बोरा सिमेन्ट...बाँकी
हेटौंडा÷हेटौंडाबाट सञ्चालित रेडियो सरोबरले मनहरी गाउँपालिका ४ स्थित बनकरीया बस्तीमा तिज विषेश कार्यक्रम गरेको छ । बनकरिया समुदायका महिलाहरुलाई दर खुवाएर बिहीबार तिज विषेश कार्यक्रम गरिएको हो । कार्यक्रम रेडियोका स्टेशन म्यानेजर राजु साश्वत तालिछानेको सभाध्यक्ष तथा नेपाल पत्रकार महासंघ प्रदेश ३ का अध्यक्ष प्रताप विष्टको प्रमुख आतिथ्यतामा भएको हो...बाँकी
मृतक पत्रकार शाालिकराम पुडासैनीका दाजु विष्णु पुडासैनीले चितवन जिल्ला अदालतको आदेशले भाइको हत्या भएको आशंका बढाएको बताएका छन्। आत्महत्या दुरुत्साहन मुद्दा खेपिरहेका सञ्चारकर्मी रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्की धरौटीमा रिहा भएपछि विष्णुले थप आशंका बढेको बताएका हुन्। अदालतले शालिकरामको भिडियो अर्को व्यक्तिले खिचेको हुनुपर्छ भनेकाले आफुहरुलाई आत्महत्या...बाँकी
चर्चित पाइलट तथा कलाकार विजय लामाको उपस्थितीमा हेटौंडामा युथ मोटिभेसनल सेमिनार हुने भएको छ । रोट्रयाटक क्लब अफ हेटौंडाको आयोजनामा सेमिनार हुने आज पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ । विद्यार्थीहरुको विभिन्न सोच विचारमा परिवर्तन गर्न र भविष्यमा कसरी अघि बढ्ने भन्न विषयमा मोटिभेसनल सेमिनारको आयोजना गरिएको क्लबका अध्यक्ष सरोज...बाँकी