आफ्नै श्रीमतीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । आफू बिरामी हुँदा श्रीमानले बलात्कार गरेको जाहेरीे श्रीमती सावित्री (नाम परिवर्तन) ले महानगरीय प्रहरी परिसर भक्तपुरमा दिएपछि प्रहरीले श्रीमान् मोहन ९नाम परिवर्तन०लाई बिहिबार पक्राउ गरेको हो । रामेछाप घर भई हाल चाँगुनारायण नगरपालिका–८ जीतपुर बस्दै आएका ३० वर्षीय श्रीमान्ले...बाँकी
युवाहरुको जमात रहेको बताइने नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० आवद्ध ७१ वर्षीय वृद्ध पक्राउ परेका छन् । नवलपरासी प्रहरीले पश्चिम नवलपरासीका जिल्ला जनपरिषद् प्रमुख ७१ बर्षीय प्रेम प्रसाद ढकाल (पृथ्वी) लाई पक्राउ गरेको हो । जिल्ला स्तरमा सक्रिय रहेका ढकालको उमेर पछिमात्र खुलेको हो । ढकाललाई...बाँकी
बाजुरा जिल्लाको बडिमालिका नगरपालिकाका पाँच वडाध्यक्षले सामूहिक रुपमा राजीनामा दिएका छन्। प्रचलित नीति नियम र ऐन कानून विपरीत नगरप्रमुख, उपप्रमुखले एकलौटी निर्णय गर्ने र समितिका सदस्यलाई समेत जानकारी नदिई मनोमानी गर्ने क्रम नरोकिएको भन्दै ध्यानाकर्षणपत्रसहित पाँचै वडाध्यक्षले सामूहिक रूपमा राजीनामा दिएका हुन्। नगर कार्यपालिकाको बैठकमै विकास समितिका सदस्य नरहने गरी...बाँकी
भाद्र कृष्ण अष्टमीका दिनमा प्रत्येक वर्ष मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो । दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको...बाँकी
हेटौंडाः हेटौंडाकी डान्सर सन्ध्या आचार्य नेपाल टेलिभिजनको छमछमी सिजन ४ को उत्कृष्ट ९ भित्र परेकी छिन् । छनौट चरण देखि नै उत्कृष्ट नृत्य कला प्रस्तुत गर्दै आएकी आचार्य आजको नतिजाले नेपालगन्जकि श्रीजन रावल आउट भए सङै हेटौंडाकि सन्ध्या सुरक्षित भएकी हुन । अब उनको नृत्यलाई मन पराउनेले उनलाई भोट गर्न...बाँकी
हेटौंडा : मकवानपुर प्रहरीले विहिबार लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । दोलखाको बैदेश्वर गाउँपालिका–१ बस्ने १९ वर्षीय पासाङ लामालाई ईलाका प्रहरी कार्यालय भिमफेदी मकवानपुरबाट खटिएको प्रहरी टोलिले भीमफेदी गाउँपालिका–६ स्थित सडक खण्डबाट पक्राउ गरेको हो । बिरगंज तर्फबाट काठमाण्डौ तर्फ जाँदै गरेको ना १ ज ५५२३ नम्बरको यात्रुवाहक सुमोबाट...बाँकी
हेटौंडाः ३ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेलले मनहरी क्षेत्रका घरहरु गाँजा बेचेर बनाएको बताएका छन् । बिहीबार हेटौंडामा लागुऔषध नियन्त्रण शाखा गृह मन्त्रालयको आयोजनामा भएको अभिमुखीकरण कार्यक्रममा बोल्दै मन्त्री जम्मकट्टेले अन्य तिव्र आर्थिक वृद्धिको विकल्प नहुँदा गाँजा खेती गर्न बाध्य भएको भन्दै मनहरीका थुप्रै घरहरु गाँजा...बाँकी
सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने अर्थशास्त्रका शिक्षक हुन् । २०७४ सालको जेठ महिना, पानी परेको थिएन । परेको थिएन । सर्लाहीको मौसम असाध्यै गर्मीलो थियो । शाहले परीवारका साथमा वसेर टेलिभिजन हेरीरहेका थिए । यत्तिकैमा साहको फोनको घन्टी बज्यो । साँझ बजेको फोनको घन्टीले उनको जीवनमा ठूलै भुइँचालो ल्याइदियो...बाँकी