हेटौंडा उपमहानगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएको पाँच वर्षमा करिब साढे छ अर्ब रुपैयाँ बजेट परिचालन भएको छ । उक्त बजेटबाट सबैभन्दा धेरै करिब एक अर्ब रुपैयाँ सडक निर्माण तथा मर्मतमा खर्च भएको छ । उक्त बजेटमा करिब ४० करोड रुपैयाँ जनसहभागितबाट थप लगानी भएको छ । उक्त बजेट खर्चेर हेटौंडा उपमहानगरपालिकाले...बाँकी
महालक्ष्मी विकास बैंक हेटौंडा शाखाले २८ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकको मेनरोडस्थित शाखा कार्यालय प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा ४६ जनाले रक्तदान गरेका थिए । बैंकमा आएका सेवाग्राही र कर्मचारीहरुले रक्तदान गरेको बैंकका शाखा प्रमुख सम्भु प्रसाद पराजुलीले बताए । बैंकले प्रत्येक वर्ष वार्षिक उत्वसको...बाँकी
बागमती सरकारले पछिल्ला तीन वर्षमा ८५ करोड ९० हजार रुपैयाँबराबरका सवारी खरिद गरेको छ। मन्त्री, सचिव, महाशाखा प्रमुख र मातहतका कार्यालय प्रमुखले उक्त सवारी प्रयोग गरिरहेका छन्। चालू आर्थिक वर्षमै थप १६ करोडका गाडी खरिद गर्दैछ। उद्योग, श्रम, खानेपानी, ऊर्जा, स्वास्थ्य र पर्यटन मन्त्रालयलाई गाडी किन्न आर्थिक मामिला मन्त्रालयले जनही...बाँकी
फागुन २०, मकवानपुर । सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरद्वारा हेटौंडा–१४ जनज्योति माविमा यौनजन्य दुव्र्यवहार सम्बन्धि सचेतना एवं स्वास्थ्य सामाग्री वितरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । केन्द्रका अध्यक्ष राम बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा १४ का वडा अध्यक्ष दिपक खड्काको प्रमुख आथित्यता रहेको थियो ।...बाँकी
मधेसी समुदायको सशक्तीकरणको लागि लोकसेवा तयारी कक्षा अभिमुखीकरण कार्यक्रम हेटौंडामा भएको छ । मधेसी आयोगका अध्यक्ष डाक्टर विजय कुमार दत्तको प्रमुख आतिथ्य एवम् बागमती प्रदेश संयोजक आभा कुमारीको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा हेटौंडा नगर उप प्रमुख मिना कुमारी लामा, प्रमुख जिल्ला अधिकारी भरत मणि पाण्डे, लोकसेवा आयोग प्रदेश...बाँकी
सामुदायिक सेवा केन्द्र मकवानपुरको अध्यक्षमा तेस्रो पटक राम विष्ट सर्बसम्मच निर्वाचित भएका छन् । सबै राजनीतिक दलहरुको सहमतिमा उनी शनिबार हेटौंडामा भएको सातौं अधिवेशनबाट सर्बसम्मत अध्यक्ष चयन भएका हुन् । अधिवेशनबाट पुनः उपाध्यक्षमा बिनोद लामिछाने र सचिवमा रमिला सापकोटा निर्वाचत भएका छन् । अधिवेशनले पदाधिकारी सहित २२ सदस्यीय नयाँ कार्यसमिति...बाँकी
नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला समन्वय समितिको बैठक आज शुक्रबार सम्पन्न भएको छ । पार्टी मकवानपुर जिल्ला इन्चार्ज तथा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता एवं पार्टी जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष प्रेम बहादुर पुलामीको सभाध्यक्षतामा बैठक बसेको हो । बैठकले पार्टी केन्द्रले गरेको सर्कुलर अनुसार मंसिर...बाँकी
प्रेस सेन्टर नेपाल मकवानपुरको पाँचौ जिल्ला सम्मेलनले अञ्जली थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । उत्तरी मकवानपुरको थाहा नगरपालिकामा आयोजित सम्मेलनले २१ सदस्यीय कार्यसमिति गठन गरेको हो । समितिको उपाध्यक्षमा राजकुमार केसी र शुभलक्ष्मी विश्वकर्मा, सचिवमा एमपी शर्मा, कोषाध्यक्षमा अशोक सुजन श्रेष्ठ, सहसचिवमा रुपा गुरुङ र दिलबहादुर लामा,...बाँकी