समाज

२४ घन्टामा १५ सय ३९ संक्रमित, १ हजार ६८ जना डिस्चार्ज

नेपालमा थप १५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा १५ सय ३९ जना संक्रमित थपिएको जानकारी दिए । हालसम्म संक्रमितको संख्या ५८ हजार ३ सय २७ पुगेको छ । २४...बाँकी

विस्थापित भोकै, बटुलिएको राहत कुहिँदै

झमझम पानी परिरहन्छ । ओत लाग्न छिमेकीको मकैबारी मासेर बनाएको अस्थायी छाप्रोमा दुई परिवारका ७ जना कोचिन्छन् । भुजी खोलाको पश्चिम किनारमा एउटा पुरानो र दाताले दिएका दुई गरी तीनवटा पाल गाँसेर टाँगिएको छ । छाप्रोको एकातिर चित्राले बारिएको छ, अर्कोतर्फ खाली । बाछिटाले सुतेकै ठाउँ भिजाउँछ । बागलुङको ढोरपाटन–९ मा बाढीपहिरोले घर बगाएपछि एउटै...बाँकी

बाढीले सडक बगाएपछि बेनी–जोमसोममा फेरि यातायात ठप्प

अन्नपूर्ण गाउँपालिका–३ दानाको अन्ध गल्छीस्थित रुप्से झरनामा आएको बाढीले सडक बगाएपछि बेनी–जोमसोम खण्डमा फेरि यातायात अवरुद्ध भएको छ । मुस्ताङबाट आलु–स्याउ बोकेर झरेका र बेनी हुँदै खाद्यान्न बोकेर उक्लँदै गरेका गाडी बाटैमा रोकिएका छन् । सडक बगेपछि त्यहाँबाट पैदलयात्रा गर्नसमेत नमिल्ने भएको छ । रुप्से झरनामा लेदोसहितको बाढी आएपछि फेदीको...बाँकी

प्राधिकरणमा कुलमानका ४ वर्ष

०७३ भदौ २९ मा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक भएपछि सञ्चारमाध्यम र त्यसको केही समयमै सामाजिक सञ्जालमा निरन्तर चासोमा रहेका कुलमान घिसिङ कार्यकालको अन्तिम दिनसम्म पनि उत्तिकै चर्चामा रहे । सार्वजनिक वृत्तमा हुने घिसिङको चर्चाका कारण राजनीतिक नेतृत्व र सरकारी उच्च ओहदामा रहनेहरूले उनलाई प्रचारमुखी भएको आरोप लगाइरहे । कार्यकारी निर्देशकका रूपमा...बाँकी

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प, हेटौंडामा पनि धक्का महसुस

सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको छ । भुकम्पको धक्का हेटौंडामा पनि महसुस भएको छ । सिन्धुपाल्चोक तथा काठमाण्डौ उपत्यका सहित आसपासका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ५ बजेर १९ मिनेटमा राम्चे केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।...बाँकी

मकवानपुरमा कोरोना संक्रमितको सख्या ११ सय नाघ्यो

मकवानपुर जिल्लामा कोरोना भाइरस संक्रमितको सख्या एक हजार १ सय १५ जना पुगेको छ । हिजो मात्र मकवानपुरमा ६३ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमितको सख्या ११ सय नाघेको हो । संक्रमण दर पनि निकै बढेको छ । संक्रमित मध्यमा सबै भन्दा धेरै हेटौंडामा देखा परेका छन् । मकवानपुरमा बिदेशबाट...बाँकी

एक लाखको कोरोना बिमामा जम्मा २५ हजार भुक्तानी

नेपालका बिमा कम्पनीहरूले करारअनुसारको पूरै दायित्व वहन गर्दैनन् भन्ने आरोप पहिलेदेखिकै हो । जरुरी ठानेर जीवन र निर्जीवन बिमा करार गरेका बिमितलाई अनेक बहानाबाजी गरेर कम्पनीहरूले सम्झौताअनुसार भुक्तानी दिने गरेका छैनन् । कोभिड महामारीको मौका छोपेर यो धन्दा झनै मौलाएको छ । कम्पनीहरूले कोरोना बिमा पोलिसी बेच्ने तर बिमकलाई भुक्तानी नगर्ने प्रवृत्ति बाक्लिएको...बाँकी

फेरि बढ्न थाले संक्रमित, पछिल्लो २४ घण्टामै थपिए १४ सय ५९

देशभर गरिएको परीक्षणबाट पछिल्लो २४ घण्टामा १ हजार ४ सय ५९ जना संक्रमित थपिएका छन्। त्यस्तै पछिल्लो एक दिनमा ७ हजार २ सय ५० जना संक्रमित कोरोनामुक्त भएका छन्। त्यस्तै ८ हजार १ सय ३९ जना संस्थागत आइसोलेसनमा रहेका गौतमले जानकारी दिए। आज मंगलबार देशभर १० हजार ३ सय ७५...बाँकी