समाज

कलिलालाई जोगाउन गाह्रो

बिहानैदेखि आकाश घुर्मैलो थियो । पानी पर्ने छाँटकाँटले मनसुन सुरु हुन लागेको झल्को दिन्थ्यो । शनिबार विद्यालय जानु नपर्ने खुसीले फुरुंग थिए, ४ वर्षीय संस्कार कँडेल । त्यस बिहान उनका बुवा र आमा बिरामी हजुरआमालाई भेट्न मणिपाल अस्पताल जाने भए । उसै पनि बालापनको चुलबुले स्वभाव  घरैमा बस्न उनको मन कहाँ मान्थ्योर १ रानीपौवाको कोठाबाट...बाँकी

सगरमाथा युपिभिसीद्वारा ट्राफिक प्रहरीलाई साँचो हस्तान्तरण

सगरमाथा युपिभिसीको सामाजिक कार्य अन्र्तगत जिल्ला ट्राफिक प्रहरी कार्यलय मकवानपुरलाई ट्राफिक प्रहरी बिटको साँचो हस्तान्तरण गरेको छ । सगरमाथा युपिभिसीका सञ्चालक राम बा. गुरुङ र राजेन्द्र प्रसाद न्यौपानद्वारा सयुक्त रुपमा जिल्ला ट्राफिक कार्यलय मकवनपुरका प्रमुख विरेन्द्र प्र्साद ठाकुरलाई विटको साँचो हस्तान्तरण गरिएको हो ।  हस्तान्तरीत विटको लागत १ लाख ५०...बाँकी

बन्दको अवज्ञा गरेकाले गाँउपालिका जलायौँ–विप्लव नेता

नेत्रविक्रम चन्द विप्लवु समूहको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले कालिकोटको नरहरीनाथ गाउँपालिकामा आगजानी गरेका छन्। गएराति करिब एक बजे नरहरीनाथ गाउँपालिकामा आएको समूहले गाउँपालिका कार्यालय र दुई वटा वडा कार्यालयका कागजातहरु जलाएका हुन्। जिल्ला प्रहरी कार्यालय कालिकोटका डीएसपी विनोद शर्माले विप्लव समूहका कार्यकर्ताहरुले गएराति नरहरीनाथ गाँउपालिकाको प्रमूख प्रशासकिय अधिकृतको कार्यकक्षको झ्याल...बाँकी

ट्याक्टर दुर्घटना हुदाँ तीन जनाको मृत्यु, ४ घाईते

 चौरपाटी गाउँपालिका–२ मुलिगाउँमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्युु भएको छ भने ४ जना घाइते भएका छन् । से १ त १८३९ को बालुवा ल्याउन सेती नदीतिर गइरहेकोरित्तो ट्याक्टर बुधबार बिहान पौने ७ बजेतिरदुर्घटना भएको घटनास्थलमा रहेका चौरपाटी गाउँ कार्यपालिका सदस्य शिवबहादुर विकले बताए। मृतकहरुको सनाखत भएको छैन। ट्याक्टरमा विद्यार्थीहरु...बाँकी

नगरपालिकाको टेन्डर च्यात्ने क्षेत्री पक्राउ

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले विकास निर्माणका विभिन्न ६ योजनाका लागि सूचना प्रकाशन गरी संकलन गरेको शिलबन्दी बोलपत्रका फाइल च्यात्ने सविन थापा क्षेत्री पक्राउ परेका छन्। क्षेत्रीलाई मंगलबार अपराह्न उनकै घरबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक बुद्धिसागर पुरीले जानकारी दिए। नगरपालिकाले असार ५ गते दिउँसो २ बजेका लागि...बाँकी

छोरा हेर्न पतिलाई जागिर

 उपप्रमुखको कार्यकक्षको झुलामा दुई वर्षीय छोरा सुत्छन् । उनलाई झुलाउन उपप्रमुखका पति खटिएका छन् । खासमा उनी उपप्रमुखका स्वकीय सचिव हुन् । बर्दियाको बाँसगढी नगरपालिकाकी उपप्रमुख सुष्मा चौधरीले चुनाव जित्दा ३ महिनाका शिशु काखमा थिए । उनले छोराको रेखदेख गर्न पतिलाई स्वकीय सचिवमा नियुक्त गरिन् । छोराको हेरचाह गर्नु र फुर्सद मिलेमा सामान्य सरकारी कामकाजलाई...बाँकी

चट्याङ लागेर ६ जनाको मृत्यु

चट्याङ लागेर दाङ र रुपन्देहीमा गरी ६ जनाको मृत्यु भउको छ । ती मध्ये तीनजना बालक छन् । दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ मौरीघाटमा मंगलबार बेलुका परेको चट्याङ लागेर तीन बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । प्रहरी नायब निरीक्षक रत्नबहादुर खत्रीका अनुसार मौरीघाटका १२ वर्षीय...बाँकी

प्रदेश ३ को संसदमा पत्रकारलाई अवरोध

हेटौंडा : ३ नम्बर प्रदेश सभाको विनियोजन विधेयक माथि छलफल प्रारम्भमा नेपाली कांग्रेसले संसद अवरुद्ध गरे पछि पत्रकारहरुलाई प्रदेश सभाको फोटा् खिच्न रोक लगाइएको छ । संसद अवरुद्धको फोटो खिच्न वैठकहलमा पत्रकारलाई छिर्न नदिइएको हो । पत्रकारहरुले खिच्न पाउनुपर्ने भन्दै माग गरेपनि सभामुखको आदेशमा मर्यादापालकहरुले पत्रकारहरुलाई रोक लगाएका हुन् ।...बाँकी