विश्व

काबुल भएको आत्मघाती आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ५२ पुग्यो

 अफगानिस्तानको राजधानी काबुलमा आइतबार भएको आत्मघाती आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ५२ पुगेको र उक्त घटनामा ११२ जना घाइते भएका यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा २१ जना महिला, पाँच जना बालबालिका रहेका प्रहरीले बताएको छ । नजिकिँदै गरेको निर्वाचनमा सहभागिता जनाउन मतादाता परिचयपत्र लिनका लागि नागरिकहरू एक...बाँकी

फेसबुक ‘लाइभ’ गरिरहेका पत्रकारको गोली लागेर मृत्यु

निकारागुवामा एक पत्रकारको गोली लागेर मृत्यु भएको छ । सरकारविरुद्ध हुँदै आएको प्रदर्शनका क्रममा फेसबुकबाट ‘लाइभ’ प्रसारण गर्दागर्दै गोली लागेर एन्जेल गहोनाको घटनास्थलमै मृत्यु भएको हो । दक्षिणी क्यारेबियाली तटमा रहेको ब्लुफिल्ड्स शहरमा उनी फेसबुकमा प्रत्यक्ष (लाइभ) रिपोर्टिङ गरिरहेका थिए । सामाजिक संजालमा उनलाई गोलि लाग्नुअघि तयार पारेको भिडियो भाइरल...बाँकी

आत्मघाती आक्रमणमा ३१ मृत्यु ५४ घाइते

अफगानिस्तानको राजधानी काबुलमा आइतबार बिहान गरिएको आत्मघाती हमलामा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आक्रमणकारीसहित ३१ सर्वसाधारण रहेका स्थानीय टेलिभिजनले आइतबार जनाएको छ । घटनामा परी अरु ५४ जना घाइते भएका छन् । स्थानीय एक विद्यालय अगाडि रहेको मतदाता दर्ता कार्यालय लक्षित गरी डास्ती बार्चीको क्वाला...बाँकी

संसारकाे सबैभन्दा ज्येष्ठ व्यक्तिकाे निधन

संसारकै सबैभन्दा पाको उमेरको व्यक्तिको जापानमा निधन भएको छ । जापानी महिला नबी ताजिमाको एक सय १७ वर्षको उमेरमा शनिबार राति निधन भएको हो । अस्वस्थ भएर जनवरीदेखि अस्पतालमा उपचाररत उनको शनिबार राति आठ बजेतिर निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । नबीको जन्म सन् १९०० अगस्ट ४ मा भएको...बाँकी

प्यालेस्टाइनको गाजामा चारको मृत्यु, ४५० घाइते

प्यालेस्टाइनको गाजा क्षेत्रमा भएको प्रदर्शनमा दुई पक्षबीच झडप हुदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने अरु ४५० भन्दा बढी घाइते भएका छन् । सयौं प्यालेस्टाइनी प्रदर्शनकारी र इजरायली सुरक्षाकर्मीकाबीचमा शुक्रबार त्यस क्षेत्रमा झडप भएको थियो । मारिनेमा चारै जना प्यालेस्टाइनी रहेका छन् । गाजा क्षेत्रको स्वास्थ्य मन्त्रालयका प्रवक्ता असरफ...बाँकी

किर्गिजिस्तानका राष्ट्रपतिद्वारा सरकार विघटन

 किर्गिजिस्तानका राष्ट्रपतिले सरकारको विघटन गर्नुभएको छ । सरकारका प्रधानमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको मतको पक्षमा यहाँको संसदमा बहुमत आएपछि राष्ट्रपतिले सरकारको विघटनका लागि तयार गरिएको आदेशपत्रमा हस्ताक्षर गर्नुभएको, राष्ट्रपतिको कार्यालयले बिहीबार बताएको छ । किर्गिजिस्तानको संविधान अनुसार राष्ट्रपतिले सम्भवत शुक्रबार नयाँ सरकार गठनका लागि संसदमा बहुमत रहेको प्रधानमन्त्रीको दलकै अर्काे नेता...बाँकी

सामूहिक बलात्कारका लागि साथीहरुलाई छोरी उपहार !

 भारतको उत्तरप्रदेशस्थित सीतापुर जिल्लामा मानवतालाई नै कलंकित गर्ने एक घटना प्रकाशमा आएको छ ।अधिकारीहरुका अनुसार ५० वर्षीय एक पुरुषले सामूहिक बलात्कारका लागि साथीहरुलाई आफ्नी छोरी ‘उपहार’ दिएर आफूसमेत बलात्कारमा संलग्न भएको आरोपमा प्रहरी कारवाही अघि बढाइएको छ । आरोपी पिताको उमेर ५० वर्ष रहेको बताइएको छ । प्रहरीका अनुसार १५...बाँकी

छोरा जन्माउन छवटी श्रीमती

रोल्पा : 'बाँचुञ्जेल पाल्न र मरेपछि चितासम्म पुर्‍याउन छोरा नै चाहिन्छ त्यसैले छोरा जन्माउनका लागि छवटी श्रीमती विवाह गरे', ठूलोगाउँ थबाङ रोल्पाका ५९ वर्षिय हित पुन 'गर्व' साथ सुनाउँछन्। पुन सदरमुकाम लिबाङ नजिकै बस्छन्। ज्याला मजदूरी गरेर जीविका चलाउँदै आएका पुनले एकपछि अर्को गर्दै छवटी श्रीमती भित्र्याएको बताए। पुनको पहिलो विवाह...बाँकी