शिक्षा

हेटौंडामा युथ सेमिनार हुने

चर्चित पाइलट तथा कलाकार विजय लामाको उपस्थितीमा हेटौंडामा युथ मोटिभेसनल सेमिनार हुने भएको छ । रोट्रयाटक क्लब अफ हेटौंडाको आयोजनामा सेमिनार हुने आज पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ । विद्यार्थीहरुको विभिन्न सोच विचारमा परिवर्तन गर्न र भविष्यमा कसरी अघि बढ्ने भन्न विषयमा मोटिभेसनल सेमिनारको आयोजना गरिएको क्लबका अध्यक्ष सरोज...बाँकी

क्याम्पसको शुल्क वृद्धि प्रति स्ववियुको असहमती

हेटौंडाः मकवानपुर बहुमुखी क्याम्पसको प्रशासनले शुल्क बढाएको भन्दै स्वतन्त्र विद्यार्थी युनियनले असहमती जनाएको छ । आज स्ववियु अध्यक्ष कुमार केसिले एक विज्ञप्ती जारी गर्दै विद्यार्थीको ढाड सेक्ने गरी शुल्क बढाउने प्रस्तावमा स्वतन्त्र विद्यार्थी युनियनले असहमति जनाउने बताएका हुन् । प्रशासनले भदौ ६ गतेको बैठकमा क्याम्पस घाटामा रहेको भन्दै शुल्क वृद्धि...बाँकी

युवाको विषयमा हेटौंडामा सेमिनार

मकवानपुर: लियो युवाहरुको नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यले मकवानपुरको हेटौंडामा नेतृत्व विकास तथा समाजप्रति युवाको भुमिका विषयक एक दिने सेमिनार सम्पन्न गरेको छ । युवाहरुमा रहेको क्षमताको विकास र समुदायको विकासमा युवाको नेतृत्व कायम गर्नको लागि सेमिनारको आयोजना गरिएको कार्यक्रमको संयोजक तथा लियो क्लव अफ हेटौडा भुटनदेविको अध्यक्ष रुपक कालिराजले...बाँकी

संघिय मन्त्री हेटौंडा आउँदा प्रदेशका एक दर्जन कर्मचारी अघि पछि

हेटौंडा :  संघिय सरकारका कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणी खनाल “बलदेव” शुक्रबार बिहान हेटौंडा आईपुगे । बिहान हेटौंडाको एउटा महँगो होटलमा खाना खाएर विभिन्न उद्घाटन र निरिक्षण निस्केका खनालको प्रदेश ३ को राजधानी समेत रहेको हेटौंडामा छुट्टै रवाफ थियो । प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा,...बाँकी

प्राविधिक शिक्षामा जोड दिनुपर्छ : मुख्यमन्त्री पौडेल

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले शिक्षा नीतिमा आमुल परिवर्तनको आवश्यक्ता रहेको भन्दै मुख्यमन्त्री पौडेलले प्राविधिक शिक्षामा उल्लेख्य जोड दिनुपर्ने बताएका छन् । उत्तरी मकवानपुरको थाहा नगरपालिका ७, डाँडाबासस्थित सुन्दरीदेवी माध्यमिक विद्यालयको नयाँ भवनको बुधबार उद्घाटन गर्दै उनले सामुदायिक विद्यालयको स्तरबृद्धीका लागि सबै सरोकारवाला जिम्मेवार हुनुपर्नेमा जोड दिए । शिक्षा...बाँकी

सूचनाको हकको विषयमा कानुनका विद्यार्थीसँग हेटौंडामा अन्तरक्रिया

हेटौँडा उपमहानगरपालिकामा सूचनाको हकको बारेमा कानुनका विद्यार्थीलाई जानकारी गराइएको छ । हेटौँडा २ स्थित सिद्धार्थ माध्यामिक विद्यालयमा कक्षा ११ मा कानुन संकायमा अध्ययनरत विद्यार्थीहरुलाई फ्रिडम फोरमको संयोजनमा मङ्गलबार सूचनाको हक सम्बन्धी ऐन २०६४ को बारेमा अन्तरक्रिया गरिएको छ । कार्यक्रममा सूचनाको हक सम्बन्धी ऐन २०६४ मा भएको व्यवस्थाहरुको बारेमा जानकारी...बाँकी

एकता टोलविकासको १९ औँ साधारण सभा सम्पन्न

  हेटौँडा : हेटौँडा उपमहानगरपालिका वार्ड नम्बर २ क्याम्पस चोकमा रहेको एकता टोल विकास संस्थाको १९ औँ साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा हेटौँडा उपमहानगरपालिका वार्ड नं २ का वडा सदस्य रेणु गुरुङले टोल विकास संस्थाले बचत सँगसँगै आय आर्जन तथा संस्थाका सदस्यहरुको क्षमता अभिबृद्धितर्फ लाग्नु पर्ने धारण...बाँकी

मनहरीमा अनटेस्ट स्कुल बसले ठक्कर दिँदा एकको मृत्यु

हेटौंडा ः मकवानपुरको मनहरी गाउँपालिकामा स्कुल बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । हेटौँडा–१२ मा रहेको फेमिकल एकेडेमीको विद्यार्थी बोक्ने ‘अनटेष्ट’ बसले मनहरी गाउँपालिका वडा नम्बर १ मकरीमा ४५ बर्षीय नकुलबहादुर बखतीलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो । बखतीको शवलाई पोष्टमार्टमका लागि हेटौँडा अस्पताल ल्याईएको प्रहरीले जनाएको...बाँकी