पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका ८ महांकालस्थित जनज्योति आधारभूत विद्यालयलाई भूकम्प प्रतिरोधी भवन हस्तान्तरण गरिएको छ । अन्तर्राष्ट्रिय दातृ निकाय लिसा हिमालय इभी, जर्मनी र दीगो विकासका लागि एकता(यूएसडी) नेपालको संयुक्त पहलमा निर्मित भवन यूएसडी नेपालका कार्यक्रम संयोजक अनिल पौडेलले विद्यालयका अध्यक्ष जयबहादुर तितुङलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा प्रदेश नम्बर...बाँकी
हेटौंडाः लोपोन्मुख जाति वनकरिया बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ । दातृ निकाय माद्रेको आर्थिक सहयोगमा राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चले बनकरियासँगै चेपाङ र तामाङका २५ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको हो । मनहरी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष ध्रुव खड्काको प्रमुख आतिथ्य तथा मञ्चकी उपाध्यक्ष यशोकान्ति भट्टचनको...बाँकी
नेपाल सरकारले ‘भिजिट नेपाल २०२०’ मनाउने तयारी गरिहँदा मकवानपुरमा नयाँ पर्यटकीय गन्तब्य थपिएको छ । मकवानपुरगढी गाउँपालिका ४ स्थित कालिखोलामा रहेको रुद्र स्मृती बाटिका पर्यटकीय गन्तब्य बन्दै गएको हो । एक दशक अघिसम्म स्थानीयले गाईबाख्रा चराउने खुल्डा डाँडा हरियाली मात्र भएको छैन । हेटौंडा नजिकै नयाँ पर्यटकीय गन्तब्य पनि थपिएको...बाँकी
हेटौंडाः प्रदेश ३ को राजधानी हेटौंडाबाट संचालित कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (सिआईटि) १२ औं वर्षमा प्रवेश गरेको छ । सिआईटिले बुधबार वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको मै चाडपर्वको अवसर समेत परेको हुँदा शुभकामना आदानप्रदान पनि गरेको छ । नेपाल टेलिकम हेटौंडाका बरिष्ट इन्जिनियर दिलिप कुमार वर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा...बाँकी
मेडिकल अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि तयारी कक्षा सञ्चालन गर्ने राम्रो इन्स्टिच्यूट थियो– अर्बिट एमविविएस इन्ट्रान्स प्रिपरेसन । उक्त इन्स्टिच्युटले भाइब्रेन्ट र नेमलाई समेत पछाडि पारेको थियो । कुनै समय विद्यार्थीहरुका लागि पहिलो रोजाईमा पर्ने गरेका थिए । पुतलीसडकस्थित सेयरमार्केटको ठिक विपरित उकालोमा रहेको उक्त इस्न्टिच्यूटका सञ्चालक थिए–उद्धव केसी ।...बाँकी
सन् २०१९ को भोकमरी र गरिबी विरुद्धको युवा पुरस्कार नेपाली चेली सम्झना खनालले जित्न सफल भएकी छिन् । १८ देखि २९ वर्षभित्रका युवा प्रतिस्पर्धीबाट नेपाली चेली खनाल विजयी हुँदै पच्चीस हजार अमेरिकी डलर बराबरको पुरस्कार जितेकी हुन् । सो पुरस्कारका लागि विश्वभरिबाट ६ हजार ५ सयभन्दा बढीले सहभागिता जनाएका थिए ।...बाँकी
हेटौंडा क्याम्पसले कक्षा ११ कोनतिजामा उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थीलाई सम्मान गरेको छ । कक्षा ११को वार्षिक परीक्षाफलमा हेटौँडा क्याम्पस, हेटौँडाको वाणिज्य सङ्कायकी रजनी गोले, सानुमाया तामाङ, र शिक्षा सङ्कायकी विनिश लामा ल्याई क्रमशः क्याम्पस प्रथम, द्वितीय र तृतीय भएका थिए । यो यस्तै संकायगत उत्कृष्ट हुने विद्यार्थीलाई समेत सम्मान गरिएको...बाँकी
हेटौंडाः हेटौंडा क्याम्पसले कक्षा ११ को नतिजामा उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थीलाई सम्मान गरेको छ । कक्षा ११को वार्षिक परीक्षाफलमा हेटौँडा क्याम्पस, हेटौँडाको वाणिज्य सङ्कायकी रजनी गोले, सानुमाया तामाङ, र शिक्षा सङ्कायकी विनिश लामा ल्याई क्रमशः क्याम्पस प्रथम, द्वितीय र तृतीय भएका थिए । यस्तै संकायगत उत्कृष्ट हुने विद्यार्थीलाई समेत...बाँकी