त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले मेडिकल कलेजहरुले विद्यार्थीसँग लिएको अतिरिक्त रकम फिर्ता नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् । बुधबार प्रेस विज्ञप्ति जारी गरी उनले मेडिकल कलेजले अवैध रुपमा उठाएको रकम फिर्ता गर्न आग्रह गरेका हुन् । केसीकै अनसनपछि सरकारले एमबीबीएस र बीडीएसको शुल्क तोकेको थियो । तर...बाँकी
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल सार्वजनिक गरेको छ । गत वैशाखमा सञ्चालित परीक्षाको नियमित, आंशिक तथा पूरक परीक्षाको परीक्षाफल बोर्डले सार्वजनिक गरेको हो । बोर्डका सूचना अधिकारी नारायण पोखरेलले मंगलबार बिहान बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गरेको जानकारी दिए । बोर्डले कक्षा ११ को परीक्षा वैशाख २९ देखि...बाँकी
हेटौंडा उपमहानगरपालिकाका चार विद्यालयमा निर्माण गरिएको भौतिक संरचनाहरुको अनुगमन गरिएको छ । प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा राडो नेपालले सञ्चालन गरेको समावेशी सुरक्षित विद्यालय प्रवद्र्धन कार्यक्रम अन्तरगत निर्मित भौतिक संरचनाको अवलोकन तथा अनुगमन गरिएको हो । हेटौंडा १४ मयुरधापस्थित जनज्योति माध्यमिक विद्यालय, हेटौंडा १५ स्थित जनजागृती माध्यमिक विद्यालय र चुरियामाई...बाँकी
राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष संचालित कक्षा ११ को परीक्षाफल भोली मंगलबार सार्वजनिक हुने भएको छ । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पौडेलले मंगलबार बिहान बोर्डको बैठकपछि परीक्षाफल प्रकाशित गर्ने गरी तयारी भएको जानकारी दिए । उनले भने, ‘आज अन्तिम ट्याली गरिरहेका छौं, भोली दिउँसो परीक्षाफल प्रकाशित गर्नेछौं । बोर्डले विज्ञान,...बाँकी
८ स्थित चन्द्रोदय माध्यामिक विद्यालय परिसरमा आज वृक्षरोपण गर्दै प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले यस्ता कार्यक्रममा बढी फलफूलका बिरुवा रोप्नुपर्नेमा जोड दिए । उनले स्थानीय जातका फलफूल बोटबाटै टिपेर खान मिल्नेगरी वृक्षरोपण गरिनुपर्ने र यस कार्यक्रमलाई औपचारिकतामा मात्र सीमित नगरी प्रतिफल आउने गरी काम गर्न अनुरोध गरे । एक...बाँकी
हेटौंडाः मकवानपुर जिल्लामा शैक्षिक सहयोग अक्षयकोष नेपाल नामक संस्था दर्ता भएको छ । शैक्षिक क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यकासाथ अक्षयकोषको स्थापना गरिएको हो । सोमबार जिल्ला प्रशासन कार्यालयमा संस्थाको दर्ता गरिएको छ । दर्ता नम्बर १९२८ मा हेटौंडा–२ मा कार्यालय रहने गरि कोष दर्ता गरिएको तदर्थ समितका संयोजक रघुनाथ खुलालले जानकारी...बाँकी
हेटौंडा : हेटौंडा क्याम्पसमा तीज विशेष तथा नयाँ विद्यार्थीको स्वागत कार्यक्रम भएको छ । क्याम्पसद्धारा आयेजित कायक्रममा कक्षा ११ का विद्यार्थीको स्वागत तथा तीज विशेष कार्यक्रम भएको हो । कार्यक्रममा प्रदेश सभा सदस्य तथा क्याम्पस सञ्चालक समितिका अध्यक्ष मुनु सिग्देलेको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथी सिग्देलले क्याम्पसका विद्यार्थीहरु...बाँकी
हेटौंडा÷हेटौंडाबाट सञ्चालित रेडियो सरोबरले मनहरी गाउँपालिका ४ स्थित बनकरीया बस्तीमा तिज विषेश कार्यक्रम गरेको छ । बनकरिया समुदायका महिलाहरुलाई दर खुवाएर बिहीबार तिज विषेश कार्यक्रम गरिएको हो । कार्यक्रम रेडियोका स्टेशन म्यानेजर राजु साश्वत तालिछानेको सभाध्यक्ष तथा नेपाल पत्रकार महासंघ प्रदेश ३ का अध्यक्ष प्रताप विष्टको प्रमुख आतिथ्यतामा भएको हो...बाँकी