शिक्षा

विद्यार्थीलाई दिवा खाजाका लागी पराजुलीले गरे आर्थिक सहयोग

नेपाली कांग्रेस हेटौँडा उपमहानगरका सभापति आनन्दराम पराजुलीले एउटा विद्यालयका विद्यार्थीहरुलाई दिवा खाजा खुवाउन आर्थिक सहयोग गरेका छन् । हेटौँडा उपमहानगपालिका वडा नम्बर १३ सुकुम्बासी टोलमा रहेको चेतना नमुना प्राविका इसिडी र कक्षा १ का गरी ४० जना विद्यार्थीहरुका लागी दिवा खाजा खुवाउन पराजुलीले आर्थिक सहयोग गरेका हुन् । पराजुलीले एक...बाँकी

६५ हजार घुससहित प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्ष पक्राउ

६५ हजार घुस रकमसहित अख्तियार दुरुपयोग अनुन्धान आयोगले पश्चिम नवलपरासीबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका-३ स्थित सिद्धार्थ माविका अध्यक्ष केदार गिरी र सोही विद्यालयका प्रधानाध्यापक लेखनाथ उपाध्याय रहेका छन् । अख्तियार आयोग कार्यालयका सूचना अधिकारी सुरेश भुसालका अनुसार शिक्षकको सरुवा सहमति...बाँकी

मकवानपुरमा बढे क्यान्सरका बिरामी

समाजसेवामा तीन दशकदेखि सक्रिय हेटौंडा उपमहानगरपालिका १४ कि जनप्रतिनिधि रुपा खुलाल ३ वर्षदेखि क्यान्सरसँग लडिरहेकी छिन्। क्यान्सरलाई जित्न सके अझैं राजनीतिक र सामाजिक काममा सक्रिय हुने दरिलो अभिलाषा छ उनीमा। तर उपचारमा खर्चको दायराले समस्या सिर्जना गरेको छ। क्यान्सर गाँजेपछि उनको दुवै स्तन काटेर फालिएको छ तै पनि संक्रमण फैलिईसकेका...बाँकी

हेटौंडामा परिवर्तनशिल युवाहरुको भेला

हेटौंडाः प्रदेश ३ को राजधानी हेटौंडामा देशभरका ४० भन्दा बढी जिल्लाका युवाहरु हेटौंडामा भेला भएका छन् । परिर्वतनशील युवा अभियान आयोजनामा हेटौंडामा युवाहरुको भेला भएको हो । परिवर्तनशील युवा अभियानले आफ्नो प्रथम वार्षिक साधारण सभामा युवाहरुको भेला गरि युवा क्षेत्रमा गर्न सक्ने कार्यहरुको बारेमा जानकारी तथा आफ्नो कायैयोजना प्रस्तुत गरेको...बाँकी

ट्रायल परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

यातायात व्यवस्था कार्यालय ललितपुरले सञ्चालन गरेको सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) दिन आउने एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् । काठमाडौं डल्लु बस्ने सुर्खेतका १८ वर्षीय बिनोद शाही रहेको प्रहरीले जनाएको छ । ललितपुर महानगरपालिका-१३ कुसुन्तीस्थित सुजुकी ट्रायल सेन्टरमा आइबार सञ्चालित ट्रायल परीक्षामा सुर्खेतका वषर्ीय दिनेश अधिकारीको नाममा...बाँकी

शिक्षकले विद्यार्थीलाई वेहोस भएपछि मात्र कुट्न छोडेपछि

बागलुङ नगरपालिका १४ को गणेश माविका प्रधानाध्यापक कृष्ण गौतम विद्यार्थीको दाँत भाचिने गरि कुटेका छन् । शिक्षक गौतमले कक्षा १० मा अध्ययनरत कुशल पौडेल कुटपिट गरेका हुन् । कक्षामा गणित पढाउदा नजानेको भन्दै उनले विद्यार्थीलाई कुटेका थिए । प्रत्यक्षदर्शी एक शिक्षकको अनुसार कुशल बेहोस भएपछि मात्रै कुट्न छाडेको बताए ।...बाँकी

काश्मीर मामिला: नेपाल बोल्ने कि नबोल्ने ?

जम्मु र काश्मीर राज्यलाई विशेष दर्जा दिने भारतीय संविधानको धारा ३७० गएको सोमबार खारेज गरिएको छ । त्यहाँका स्थानीय नेतालाई सरकारले नजरबन्दमा राखेको छ र सञ्चार सम्पर्क विच्छेद गरिएको रहेको छ । नेताहरुलाई थुनिएको र सञ्चार सम्पर्क विच्छेद गरिएकोमा संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्ले बिहीवार आलोचना गरेको छ । दक्षिण एसियाली...बाँकी

अब कक्षा ९ देखि १२ सम्मको पाठ्यक्रम फेरिने, ११ र १२ मा थप दुई विषय

आगामी शैक्षिक सत्रदेखि कक्षा ९ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन हुने भएको छ । समय परिस्थितिअनुसार प्रत्येक पाँचरपाँच वर्षमा पाठ्यक्रम परिमार्जन गर्ने नियमानुसार पाठ्यक्रम परिमार्जन गर्न थालिएको पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेश भट्टराईले जानकारी दिए । नयाँ पाठ्यक्रम अनुसार अब कक्षा ११ र १२ मा थप दुई विषय पढ्नु पर्ने...बाँकी