शिक्षा

विद्यालयमा जंग फुड निषेध

पाँचपोखरी थाङपाल गाउँपालिकाले पालिका भित्रका सबै विद्यालयहरुमा जंग फुड (पत्रु खाना) निषेध गर्ने निर्णय गरेको छ । विद्यालयहरुमा जंग फुडले विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकुल असर पारेको भन्दै गाउँ कार्यपालिकाको बैठकले नै विद्यालयहरुमा जंग फुड निषेध गरेको हो । गाउँपालिकाले सबै विद्यालय र वडाहरुमा पत्र पठाउँदै गाउँपालिका भित्र सञ्चालित सम्पुर्ण सामुदायिक विद्यालयको...बाँकी

गढीमा कांग्रेस र राप्रपा त्यागी नेकपामा प्रवेश(नामावली सहित)

हेटौंडाः मकवानपुर गढी गाउँपालिकामा नेपाली कांग्रेस र राप्रपाका कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका छन् । मकवानपुर गढी गाउँपालिका २ मा भएको कार्यक्रममा नेकवा मकवानपुरका सचिव तथा प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामीले टिका लगाई प्रवेश गराएका हुन् । कार्यक्रममा नेकपाका पार्टी प्रदेश कमिटी सदस्य भिम पाख्रिन, नेकपा मकवानपुरका जिल्ला सचिवालय सदस्य...बाँकी

१२ को ग्रेड वृद्धि (पूरक) परीक्षाको मिति सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि ९पूरक० परीक्षाको मिति सार्वजनिक गरेको छ। परीक्षा भदौ २२ र २३ गते बिहान ११ बजेदेखि २ बजेसम्म हुने बोर्डले जनाएको छ। दुइटा विषयमा मात्रै ग्रेड वृद्धिका लागि विद्यार्थीले परीक्षा दिन पाउने छन्। परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी र एक विषयमा मात्र परीक्षा...बाँकी

(एएफयू)लाई हेटौंडामा भवन निर्माण नगर्न पाटन उच्च अदालतको आदेश

 कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू)लाई हेटौंडामा भवन निर्माण नगर्न पाटन उच्च अदालतले आदेश दियो । एएफयूले  हेटौंडा-१० स्थित फरेस्ट्रीमा वन संकायको भवन निर्माण थालेपछि त्रिभुवन विश्वविद्यालय (टियू)ले उच्च अदालतमा मुद्दा दायर गरेको थियो । पाटन उच्च अदालतको हेटौंडा इजलासले साउन ३ गते जारी अन्तरिम आदेशलाई नै सदर गरिदियो ।...बाँकी

मकवानपुरमा भर्ना आह्वान सहित विद्यार्थी संगठनको उत्कृष्ट कदम

हेटौंडा: मकवानपुरका प्रमुख राजनीतिक दलका विद्यार्थी संघ संगठनले उत्कृष्ट कदम चालेको छ । मकवानपुर क्याम्पसमा कक्षा ११ को नयाँ भर्नाको आह्वान गर्दै अब मकवानपुर जिल्लामा विद्यार्थी संघसंगठनले कुनै पनि बन्द हडताल नगर्ने भन्दै सयुक्त विज्ञप्ती निकालेको छ । अनेरास्ववियुका सयोजक किसन घिसिङ, नेबिसंघका सभापति राजु खतिवडा, अनेरास्ववियुका अर्का सयोजक दिनेश...बाँकी

आफ्नो नाममा राजनीति नगर्न मकवानपुर क्याम्पसका विद्यार्थीको आग्रह

मकवानपुर बहुमुखी क्याम्पसका विद्यार्थी सुजल चौलागाई तथा विवेक हटुवालले आफुहरुको कारण मकवानपुर बहुमुखी क्याम्पसको पठनपाठन अबरुद्ध नगर्नको लागि अनुरोध गरेका छन् । आज प्रेस विज्ञप्ति जारी गर्दै दुबै विद्यार्थीहरुले गत साउन ५ गतेको घटनाको सबै प्रक्रिया पुरा भई क्याम्पस, स्ववियु तथा आफुहरुसँग सहमति भैसकेको तर केहि विद्यार्थी संगठनले आफुहरुको नाम...बाँकी

स्कूलको बसमै लागुऔषध , चालक पक्राउ

कपिलवस्तुमा शुक्रबार बिहान स्कूलको बसमा लागुऔषध फेला परेको छ । मायादेवी गाउँपालिका ४ चाकरचौडास्थित पिपराबाट चाकरचौडातर्फ आउँदै गरेको लु १ क १५५४ नं.को पिस ग्लोबल इङलिस बोर्डिङ स्कूल बसलाई बिशेष सूचनाको आधारमा सादा पोशाकमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा लागुऔषध फेला पारेको हो । बसको टुलबक्सबाट १० पोका खैरो...बाँकी

परीक्षार्थीको नम्बर थपघट आरोपित त्रिविका पूर्व कर्मचारीले गरे आत्महत्या

परीक्षार्थीको नम्बर थपघट गरेको आरोप लागेका त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पूर्वकर्मचारी रामबहादुर पाण्डे क्षेत्रीले ६ तलाबाट हाम फालेर आत्महत्या गरेका छन्। काठमाडौंस्थित त्रिपुरेश्वरको एक भवनको छैटौं तलाबाट हाम फालेर पाण्डेले बिहीबार आत्महत्या गरेको महानगरीय प्रहरी कार्यालयका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए। लमजुङ घर भएका ६७ वर्षीय पाण्डे मुद्दा लागेपछि तनावमा...बाँकी