शिक्षा

हेटौंडा क्याम्पसमा महिनावारी सचेतना

हेटौंडा :  मकवानपुरको हेटौंडा क्याम्पसमा महिनावारी सम्बन्धी छात्राहरुलाई जानकारी मुलक कार्यक्रम गरिएको छ । हेटौंडा क्याम्पसको आयोजनामा स्नात्तक तहमा अध्ययनरत् युवतीहरुलाई महिनावारी हुँदा हुने समस्या, सामाजिक र मनोवैज्ञानिक असर बारे चेतनामुल कार्यक्रम भएको हो । कार्यक्रममा महिला स्वास्थ्य तथा प्रजन्न विशेषज्ञ गंगा दाहालले रजश्वला हुँदा हुने समस्याहरु र यसको असरबारे...बाँकी

बुद्धिचाल संघको हेटौंडामा केन्द्रीय वैठक

हेटौंडा : नेपाल बुद्धिचाल संघको केन्द्रीय वैठक हेटौंडामा बसेको छ । संघका अध्यक्ष एकालाल श्रेष्ठको अध्यक्षतामा बसेको वैठकले संघको सातौं वार्षिक साधारण सभा तथा अधिवेशन चैत २८ र २९ गते पर्सा जिल्लामा गर्ने निर्णय गरेको छ । हेटौंडामा बसेको वैठकमा केन्द्रीय वरिष्ठ उपाध्यक्ष विदुर गौतम, महासचिव हेराकाजी महर्जन लगायतको उपस्थिती...बाँकी

श्रमिकमा अध्यक्षलाई जानकारी नदिई कार्यक्रम, अख्तियारमा जाने श्रेष्ठको तयारी

हेटौंडा : हेटौंडा उपमहानगरपालिका -४ कर्रामा रहेको श्रमिक माविमा प्रधानाध्यापकले शिक्षक अभिभावक संघ(पिटिए)लाई नै जानकारी नदिई अभिभावक भेला गरेका छन् । विद्यालयका प्रधानाध्यापक चतुर्भुज उपाध्यायले अवैधानिक ढंगले पिटिएलाई जानकारी नदिई माघ १२ गते आइतबार अभिभावक भेला गरेको पिटिएका सयोजक सुरेश श्रेष्ठले मङ्गलबार हेटौंडामा पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन् ।...बाँकी

४ सय छात्रवृत्ति कोटामा १६ सयको आवेदन

हेटौडा : छोरी बुहारीहरुको उच्च शिक्षा अध्ययनको लागि बागमती प्रदेश सरकारले नयाँ कार्य योजना सुरुवात गरेको छ । चालु आर्थिक वर्ष २०७६÷०७७ मा निर्देशनालयले बागमती प्रदेशका सामुदायिक क्याम्पसमा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत् छोरी बुहारीहरुलाई छात्रवृत्ति वितरण सुरु गरेको हो । बागमती प्रदेश भित्र स्थायी बसोबास भएका वा विवाह गरि...बाँकी

सिद्धार्थको ४४ औं वार्षिकोत्सवः रक्तदान देखि पुर्व विद्यार्थी भेला सम्म

हेटौंडा ः हेटौंडा उपमहानगरपालिका २ मा रहेको सिद्धार्थ उच्च माध्यामिक विद्यालयले ४४ औं वार्षिकोत्सव भव्यताको साथ मनाउने भएको छ । प्रत्येक वर्ष माघ ८ गते मनाउँदै आएको वार्षिकोत्सवमा यो वर्ष भव्य रुपमा मनाउने तयारी गरेको विद्यालयले जनाएको छ । वार्षिकोत्सवको अवसरमा भोली सोमबार विहान ८ बजे विद्यालय र हेटौंडा उपमहानगरको...बाँकी

मकवानपुर क्याम्पसमा ताला बन्दी गरेर अनसनमा विधार्थी

हेटौंडाः मकवानपुरको एकमात्र ठुलो सामुदायिक क्याम्पस मकवानपुर बहुमुखी क्याम्पसले केहि दिन अघि गरेको शुल्क बृद्धिको विरोधमा विभिन्न राजनैतिक दलमा आबद्ध विद्यार्थी संघ संगठनले विरोध प्रदर्शन गरिरहेका छन्। सतारुढ दल नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूले शुल्क वृद्धिको विरोधमा मंगलबारबाट क्याम्पस परिसरमै रिले अनसन सुरु गरेका छन्। अनेरास्ववियूको आन्दोलनमा स्वतन्त्र विद्यार्थी युनियनले...बाँकी

बाल मैत्री सिकाईले विद्यार्थी खुशी

हेटौंडा : शैक्षिक क्षेत्र र बाल बिकासमा काम गरिरहेको सिडोओ नामक गैरसरकारी सस्थाका कारण मनहरी गाउँपालिकाको एक विद्यालयका विद्यार्थीहरु खुसी हुन थालेका छन् । मनहरी गाउँपालिकामा रहेको ऋषेश्वर बाल प्राथमिक विद्यालयमा प्लान ईन्टरनेशनलको सहयोगमा सस्थाले उक्त विद्यालयमा बाल मैत्री सिकाईको लागी कक्षा १ देखी ३ सम्म आवश्यक डेकुरेसन गर्देको हो...बाँकी

पशुपतिनगरलाई एम्बुलेन्स खरिद गर्न सम्झौता

हेटौंडा उपमहानगरपालिका वडा ५ का वडा अध्यक्ष राजेश वाँनियाले सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरलाई एम्बुलेन्स खरिद गरि हस्तान्तरण गर्ने भनि खरिद सम्झौतापत्रमा हस्ताक्षर गरि सम्झौता गरेका छन्। सोमबार एक कार्यक्रमको आयोजना गरि उपमहानगरका मेयर हरि बहादुर महतको प्रमुखअतिथ्यतामा उक्त सम्झौता गरिएको हो। सम्झौतापत्रमा दाता राजेश...बाँकी