वीरेन्द्रनगर — बराहताल गाउँपालिका–४ स्थित भेरी माविको क्वारेन्टाइन बसेका ५० वर्षीय एक व्यक्तिलाई सोमबार राति सर्पले टोक्यो । उनलाई मंगलबार बिहान कर्णाली प्रदेश अस्पतालमा पुर्याइयो । तर, उनलाई अस्पताल पुर्याउने मान्छेहरुले उनी क्वारेन्टाइनमा बसेका हुन् भन्ने सूचना दिएनन् । स्वास्थ्यकर्मीले सामान्य बिरामीलाई जसरी उपचार गरेपछि मात्र उनी क्वारेन्टाइनबाट ल्याइएका हुन्...बाँकी
सुर्खेत : कालिकोटको रास्कोटतर्फ जाँदै गरेको टिपर कर्णाली नदीमा खस्दा दुई जनाको मृत्यु भएको छ। कर्णाली प्रदेशका आन्तरिक मामिलामन्त्री नरेश भण्डारीलाई प्रहरीले दिएको जानकारी अनुसार ४ जना घाइते भएका छन् जसमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ। जम्मा ३९ जना गएकोमा १७ जना दुर्घटनाअघि नै टिपरबाट झरेको र १० जनाको उद्दार...बाँकी
हेटौँडा : लकडाउनका कारण समस्यामा परेकालाई राहत वितरण गर्दै आईरहेको ड्रिम स्क्वाड मकवानपुरले आज फ्रेण्ड्स हेटौँडा मार्फत ७ जना समलिंगी र तेस्रोलिंगीहरुका लागि खाद्यसामग्री सहयोग गरेको छ । यौनिक तथा लैंगिक अल्पसंख्यकहरुलाई बिहान र बेलुकाको छाक टार्न समस्या भएको गुनासो आएपछि अभावमा परेका ७ जनालाई खाद्यान्न सहयोग गरिएको अभियान्ता बालकृष्ण...बाँकी
बाँकेको एक क्वारेन्टाइनमा रहेका युवकलाई सर्पले टोकेपछि रातभर गुरुवाको भरमा झारफुक गरिएको छ । जानकी गाउँपालिका– १ बढैया गाउँको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको क्वारेन्टाइनमा सुतिरहेका सुन्दरलाल कादुलाई सोमबार राति साढे १० बजे सर्पले टोकेको थियो । तत्काल अस्पताल लैजान एम्बुलेन्स बोलाउँदा नआएपछि उनलाई झारपुक गरेरै राखिएको वडाध्यक्ष मोहम्मद रजा राईले...बाँकी
हेटौंडा उपमहानगरपालिकाका बालबालिकालाई जेठ २९ गतेदेखि दादुरा रुबेला विरुद्धको खोप लगाउन सुरु गरिने भएको छ । हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य शाखाका अनुसार जेठ २९ गतेदेखि असार ६ गतेसम्म नगरका विभिन्न स्थानमा रहेका खोपकेन्द्रमार्फत ९ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई दादुरा रुबेला खोप लगाइनेछ । कोरोना भाइरसको संक्रमण न्यूनीकरण गर्न सरकारले...बाँकी
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ र ५ मा निर्माणाधिन दुई वटा कभर्ड हललाई मकवानपुर जिल्ला खेलकुद विकास समितिले आर्थिक सहयोग गरेको छ । खेलकुदले दुवै कभर्ड हललाई ५० हजार रुपैयाँका दरले सहयोग गरेको हो । आज बिहान हेटौंडा–५, पिप्लेस्थित निर्माणाधिन बहुउपयोगी कभर्ड हल निर्माणस्थलमा एक कार्यक्रमका बीच रकम हस्तान्तरण गरिएको...बाँकी
डोल्पाको एक क्वारेन्टाइनमा बस्नेहरु रातिको समयमा भूतले तर्साउने गरेको त्रसित भएका छन् । त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटमा पर्ने त्रिपुरा माध्यामिक बिद्यालय काटिँयाचौरमा बनाइएको क्वारेन्टाइनमा बस्नेहरुले रातभरी अदृश्य कुराले तर्साउने गरेको बताए । कोरोना भाइरसको त्रासले केही दिन अघिमात्रै काठमाडौंबाट घर पुगेर क्वारेन्टाइनमा बसेकी माया उपाध्यायले मंगलबार दिनभर रोइ कराई गरि अनौठो...बाँकी
नेपालमा मंगलबार ३ सय २३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा यसबारे बताइएको हो। थपिएका चितवन, धादिङ बागलुङ म्याग्दी तथा धनुषालगायत जिल्लाका छन्।बाँकी