मकवानपुर : यहाँस्थित कैलाश गाउँपालिकाको कार्यालयमा विद्युत सट हुँदा पूर्ण रुपमा क्षति पुगेको छ। प्रहरी र स्थानीयले आगो निभाउने प्रयास गरे पनि नसकेपछि कार्यालय जलेर ध्वस्त भएको स्थानीय सञ्चारकर्मी शिव कुमार काशीले जानकारी दिएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरले क्षतिको विवरण आउन बाँकी रहेको जनाएको छ। जिप्सन, प्लाइले बनेको १८...बाँकी
वागमती प्रदेशको राजधानी हेटौडामा कोरोना भाईरस संक्रमितको संख्या २ जना पुगेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ का एक पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएसंगै राजधानीमा संक्रमितको संख्या एकैदिन २ जना पुगेको हो । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले बुधबार साँझ जारी गरेको विज्ञप्तिमा हेटौंडा–९ का ५० वर्षीय पुरुष...बाँकी
जाजरकोट : अन्तरजातीय विवाह र प्रेमको विषयलाई लिएर गत शनिबार पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा बेपत्ता भएका थप एक जना मृत अवस्थामा फेला परेका छन् । भेरी नगरपालिका ११ कुदुका लोकेन्द्र सुनारको सव घटनास्थलदेखि करीव १० किलोमिटर तल कुदु नजिक भेरी नदीको खोचमा फेला परेको जिल्ला प्रहरी प्रमुख...बाँकी
बर्दिया : गुलरिया नगरपालिकास्थित बबई क्याम्पसमा रहेको क्वारेन्टाइनमा बसेका ५५ वर्षीय एक पुरुषको ज्यान गएको छ। स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीका अनुसार ती पुरुषको हृदयघातका कारण ज्यान गएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। मृतकको कोरोना परीक्षण गर्ने तयारी भइरहेको उनले बताए। मृतक दुईदिन अघि अछाम जिल्लाबाट बर्दिया आएको...बाँकी
बुधबार एकै दिन देशभरका विभिन्न स्थानमा ११४ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले बुधबार मात्रै देशका विभिन्न स्थानमा ११४ जना संक्रमित थपिएको पुष्टि गरेका छन्। मन्त्रालयमा कोभिड–१९ बारे भएको नियमित प्रेस ब्रिफिङमा देवकोटाले यो जानकारी दिएका हुन्। मंगलबार मात्रै देशभर ९० जना कोरोना संक्रमित थपिएका...बाँकी
हेटौंडा÷औषधि व्यवसायी संघ मकवानपुरले मकवानपुरका पत्रकारहरुलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोरोना भाइरसको महामारीकाबीच पनि कार्यरत पत्रकारहरुलाई स्वास्थ्य सुरक्षाको लागि भन्दै संघले स्यानिटाइजर, मास्क र साबुन नेपाल पत्रकार महासंघ मकवानपुरलाई हस्तान्तरण गरेको हो । संघका अध्यक्ष सुधिर दाहाललगायतको टोलीले बुधबार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईंलाई महासंघको कार्यालयमा पुगी स्वास्थ्य...बाँकी
बारा : नेपालको चौथो कोरोना संक्रमित मृतक परिवार सरकारलाई सरकारले वेवास्ता गरेको छ। जेठ ४ मा ज्यान गुमाएका वृद्धमा संक्रमण पुष्टि भएको तीन दिन बित्दा पनि स्वास्थ्यकर्मीको टोली पुगेको छैन। अस्पतालमा उपचारका क्रममा मृत्यु भएको नवौँ दिनमा कोरोना संक्रमण पुष्टि भएको बाराका करैयामाई गाउँपालिका–७ उमजनका ७० वर्षीय मृतकका परिवार अझै...बाँकी
हेटौंडा उपमहानगरपालिका–१ चौकीटोल बस्ने २५ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि लगतै उनलाई भरतपुर पठाईयो । जिल्ला प्रहरी कार्यालयका प्रहरीटोली र वडा नम्बर १ का अध्यक्ष सविन न्यौपाने गएर शिल बन्दी गरिएको हो । उनी स्वाब दिएर कर्रास्थित आईसोलेसनमा नबसी घर मै बसेकी थिईन ।...बाँकी