स्वास्थ्य र जीवनशैली

स्वास्थ्य क्षेत्रमा ९० अर्ब ६९ करोड बजेट विनियोजन

काठमाडौँ — सरकारले आगामी आर्थिक वर्ष २०७७र७८का लागि स्वास्थ्य क्षेत्रमा ९० अर्ब ६९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि गरेर ९० अर्ब ६९ करोड पुर्‍याइएको बताए । अघिल्लो आर्थिक वर्ष स्वास्थ्य क्षेत्रमा ६८ अर्ब ७८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।...बाँकी

चीनले नाप्यो सगरमाथाको उचाई

काठमाडौं :  चीनले सर्वोच्च शिखर सगरमाथाको उचाई पुनस्मापन गरेको छ। प्राविधिकहरूको आठ सदस्यीय आरोहण बुधबार सगरमाथाको चुचुरोमा पुगेर आवश्यक तथ्यांक संकलन गरेको हो। नेपाल र चीनबीचको छलफलपछि मात्रै उचाईको घोषणा मिति तय गरिने चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ। उचाई मापनकै क्रममा नेपाली टोली पनि गत वर्ष सगरमाथाको चुचुरोमा पुगेको...बाँकी

कोरोनाबाट मृत्यु भएका ललितपुरका मृतकको शव व्यवस्थापन सेनाले गर्ने

ललितपुर — ललितपुरको किस्ट मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारको क्रममा बुधबार मुत्यु भएका कोरोना भाइरस९कोभिड–१९० संक्रमितको शव व्यवस्थापनको जिम्मा नेपाली सेनाको समन्वयमा गर्ने निर्णय भएको छ । ललितपुर महानगरपालिका–२२ बुङमतीका ५६ वर्षीय ती व्यक्तिको शव पशुपतिस्थित विद्युतीय शवदाह गृहमा व्यवस्थापन गर्ने निर्णय भएको छ । साथै मृतकसँग सम्पर्कमा आएका आफन्त,...बाँकी

कोरोना संक्रमितको संख्या १०४२ पुग्यो

काठमाडौँ — नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक हजार सय ४२ पुगेको छ । बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले पछिल्लो २४ घण्टामा थप १ सय ५६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या एक हजार ४२ पुगेको जानकारी दिएका हुन् ।...बाँकी

हेटौंडाको आइसोलेसन वार्डमा भएका ५५ जनाको स्वाब संकलन

मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ मा रहेको कोरोना आइसोलेसन वार्डमा भारतबाट आएका ५६ जना भर्ना भएका छन् । आइसोलेसन वार्डमा भएका ५५ जनाको स्वाब संकलन गरेर प्रयोगशाला पठाईसकिएको कोरोना आइसोलेसन वार्डका प्रमुख भोलाप्रसाद चौँलागाईले छ ।बाँकी

कोरोना संक्रमितको संख्या ९ सय ६२ पुग्यो

प्रदेश २ मा आज थप ७६ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशा टेकुमा गरिएको परीक्षणमा प्रदेश २ का ६ जिल्लामा थप ७६ जनामा कोरोना पोजिटिभ देखिएको हो । प्रयोगशालाका अनुसार नयाँ संक्रमितमा धनुषाका २९, महोत्तरीका १७, सप्तरीका १४, सर्लाहीका ७, सिरहाका ६ र रौतहटका ३ जना...बाँकी

प्रदेश २ मा मात्रै कोरोना संक्रमितको संख्या ४ सय

धनुषा :  प्रदेश नं २ मा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या ४०० जनामा पुगेको छ। बिहीबार बिहीबार बिहान ९ बजे थप ७६ जनामा सङ्क्रमण पुष्टि भएपछि सङ्ख्या पुगेको हो। यसअघि बुधबारसम्म ३२४ मा सङ्क्रमण पुष्टि भएको थियो। गत मङ्गलबारसम्म यो सङ्ख्या २६८ रहेको प्रदेश नं २ स्वास्थ्य निर्देशनालयको तथ्याङ्कले देखाएको छ।...बाँकी

मकवानपुरमा ६ जनालाई कोरोना संक्रमण

मकवानपुर जिल्ला स्थायी ठेगना भएकाहरुमा हालसम्म ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सरकारद्वारा पुष्टि गरिएको कोरोना संक्रमितहरुको तथ्यांक अनुसार हालसम्म मकवानपुरको थाहा नगरपालिका स्थायी घर भएका ३ जना तथा हेटौँडा उपमहानगरपालिका स्थायी घर भएका ३ जनामा कोरोना भाईरस पुष्टि भएको हो । थाहा नगरपालिका घर भई विरगञ्जमा...बाँकी